Posts

Showing posts from October, 2014

ICC WCL DIV-3 क्रिकेट बिजेता खेलाडी उपाधि बोकेर फर्किंदै, सरकारले स्वागत नगर्ने

Image
आइसिसि वर्ल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको च्याम्पियन नेपाली टोली आज स्वदेश फर्किँदैछ । टोली मलेशियाबाट दिउँसो १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाली टोली उपाधि सहित आउने भएपनि खेलाडीको सम्मानमा सरकारी स्तरबाट आज कुनै कार्यक्रम राखिएको छैन । नेपाली टोली विमास्थलबाट सोझै होटल जाने तयारी छ । बुधवार मलेशियालाई हराएर डिभिजन टु मा बढुवा भएको नेपालले हिजो युगाण्डालाइ ६२ रनले हराउँदै उपाधि जितेको हो ।

Real Madrid 3-1 Barcelona, 25th October 2014, Spanish League [Full Match]

Image
Part -1 Part -2