Posts

Showing posts from August, 2015

Nepal's Match Fixture

ACC PREMIER LEAGUE, U-19, 2015 Matches of Nepal Afghan U19 v Nepal U19 at Kuala Lumpur,  Aug 29, 2015 (09:30 local | 01:30 GMT | 02:30 BST) Malaysia U19 v Nepal U19 at Kuala Lumpur,  Aug 31, 2015 (09:30 local | 01:30 GMT | 02:30 BST) Nepal U19 v Kuwait U19 at Kuala Lumpur, Sep 1, 2015 (09:30 local | 01:30 GMT | 02:30 BST) Nepal U19 v S Arabia U19 at Kuala Lumpur,  Sep 3, 2015 (09:30 local | 01:30 GMT | 02:30 BST)

ACC U19 Premier League | Nepal vs UAE | Scorecard

ACC U19 PREMIER LEAGUE 2015 NEPAL U19 v UAE U19 TOSS: Nepal (Bat) MOM: S Kandel (Nepal) FIRST INNING Nepal 199/10 (49.2) S Dhamala 1 (5) S Sunar 18 (30) Aarif Sheikh 22 (43) Rajbir Singh 5 (23) R Rijal* 62 (84) YS Karki 2 (12) DS Airee 20 (34) S Khanal 24 (30) P Tamang 1 (3) S Kandel 6 (22) D Shrestha 12* (11) Extras (b 1, lb 8, w 16, nb1) 26 UAE BOWLING Y Punja 10-1-44-1 Ahsan Ali Khan 10-1-25-2 Abdullah Asif 7-1-21-2 A Kavi 8-0-30-1 MKY Rabel 5-0-19-1 Moaaz Qazi 1-0-9-0 Zafri Zafardeen 8.2-0-42-3 ___________________________________ SECOND INNING UAE U19 50/10 KWK Perera* 32 (38) Zafri Zafardeen 12 (24) EW Holmes 0 (10) MKY Rabel 0 (3) Riyan Mohammed 0 (1) Moaaz Qazi 1 (3) Ahsan Ali Khan 1 (21) Y Punja 1 (15) Mohammad Afsal † 0 (1) A Kavi 0* (5) Abdullah Asif 0 (4) Extras (lb 1, w 2) 3 Nepal Bowling: D Shrestha 3-0-17-0 Aarif Sheikh 3-0-13-0 S Dhamala 7-3-12-3 S Kandel 7-3-7-4 P Tamang 0.5-0-0-2 _____________________________________ RESULTS: Nepal U19 beats UAE U19 by 149 runs

यु–१९ एसिसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात, युएई १ सय ४९ रनले पराजित | ACC U19 Premier League 2015

Image
काठमाडौं, भदौ ११ – नेपाली वलर चम्केपछि १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले युएईलाई १ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्यो।  नेपालले दिएको २ सय रनको विजयी लक्ष्य पछ्याएको युएई २० दशमलब ५ ओभरमा मात्र ५० रनमा अल आउट भयो। युएईका कप्तान वरुना परेराले ३२ र जाफ्री जफारदानले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्। युएईलाई झिनो योगफलमा समेट्नका लागि ७ ओभर बलिङ गरेका सुसिल कँडेलले मात्र ७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। त्यस्तै सौरभ खनालले ३ र प्रेम तामाङले २ विकेट लिए। यसअघी मलेसियाको क्वालालम्पुरमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमबल २ ओभरमा १ सय ९९ रन बनाएको हो। नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ६२, सौरभ खनालले २४,अरिफ शेखले २२, दिपेन्द्र सिंह ऐरीले २० र प्रदिप सुनारले १८ रन बनाए।  ६५ रनमा ५ विकेट गुमाएको नेपालका लागि कप्तान रिजालले छैटौ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सौरभ खनालसँग समान ५२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोर तर्फ लगेका थिए।  ने

सेञ्चुरी कर्पोरेट बैंक सुपर सिक्स क्रिकेट प्रतियोगिता असोज ९ देखि हुने | Century Corporate Bank Cricket Super Six

काठमाडौं, भदौ ९ – आउँदो असोज ९ देखि १३ गतेसम्म दोस्रो सेञ्चुरी कर्पोरेट बैंक सुपर सिक्स क्रिकेट प्रतियोगिता राजधानीमा सञ्चालन हुने भएको छ। एसएस इभेन्टस प्राइभेट लिमिटेड कम्पनीको आयोजनामा हुने प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने बुधबार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा आयोजक कम्पनीका प्रमुख कार्यकारी निर्देशक रमन सिवाकोटीले जानकारी दिनुभयो। विभिन्न २४ टिमले भाग लिने प्रतियोगिताको लागि झण्डै २५ लाख खर्च लाग्ने कार्यकारी निर्देशक सिवाकोटीको भनाई छ। प्रतियोगिताको लागि सेञ्चुरी बंैकले यसअघि नै छ लाख रुपैयाँको प्रायोजन गरिसकेको छ। बैंकका कार्यकारी निर्देशक जीवन भट्टराईले क्रिकेट खेलले धेरै नै सफलता हासिल गरेको हुनाले पनि क्रिकेट खेलको विकासका लागि प्रायोजन गरेको बताउनुभयो ।अघिल्लो संस्करणमा १८ टोलीले भाग लिएको प्रतियोगिताको उपाधि सिभिल बैंकले जितेको थियो। प्रतियोगितामा सहभागी खेलाडी २५ वर्ष पुरा भएको हुनुपर्ने आयोजकले जनाएको छ। 

Warning! Be Careful, we will kick you out

Image
[Article Writer: Pawan Karki] Nepal qualified in ICC World Cup qualifier 2014 but failed to qualify successively in 2016. There are certain reasons, which doesn't let another dreams come true, Which takes away the T20 international status. Now, only one aim is keep safe position in ICC World Cricket league Championship to get ODI status. But it is impossible to secure position in top four by current forms of Nepalese batsman. Opening batsman playing stroke in powerplay and giving wickets cheaply, Middle order failed to save wickes and creating pressures to hitter batsman are the main reasons of falling Nepali Cricket. Serious problem is batting order as some believable batsmen cant show in crease. Subash Khakurel, Binod Bhandari are dropped after World Cup Qualifier. Some U19 Cricket players are knocking doors of National Cricket. Debutant Siddhant Lohani teaches a good lesson to National team. U19 cricket team has good batting line up as some players are inside the eyes of Head Co

सांगाकाराको अन्तिम टेष्टमा श्रीलंका पराजित | Kumar Sangakara

Image
भदौ, काठमाडौं । लेजेन्ड कुमार सांगाकाराको करियरकै अन्तिम टेष्टमा श्रीलंका भारतसँग २७८ रनले पराजित भएको छ। यससँगै भारतले तीन म्याचको सिरिजमा १-१ को बराबरी गरेको छ। भारतले जितका लागि ४१३ रनको लक्ष्य दिएको थियो। तर, श्रीलंका १३४ रनमा अल आउट भयो। २ विकेटको क्षतिमा बनाएको ७२ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल थालेको श्रीलंका थप ६२ रन जोड्दा बाँकी ८ विकेट गुमायो। उमेश यादवको पहिलो बलमै एन्जेलो म्याथु २३ रनमा आउट भए। त्यसपछि श्रीलंकाले लगातार विकेट गुमायो। यो श्रीलंकाली लेजेन्ड कुमार सांगाकाराको अन्तिम टेष्ट थियो । तर, उनले १८ रन मात्र बनाए। पहिलो पारीमा भारतले ३९३ रन बनाएको थियो भने श्रीलंकाले ३०६ रन बनाएको थियो। भारतले ३२५ रनमा दोस्रो पारी समाप्तीको घोषणा गरेको थियो। विराट कोहलीको कप्तानीमा भारतले पहिलो पटक टेष्ट म्याच जितेको छ। पहिलो पारीमा शतक बनाएका भारतका लोकेश राहुल म्यान अफ दि म्याच बने।

माईकल क्लार्कको सुखद सन्यास । Michael Clarke | Ashes Test

Image
काठमाडौं । एसेजको अन्तिम टेष्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई एक इनिङ र ४६ रनले पराजित गरेको छ। हारका बाबजुत इंग्ल्याण्डले ३-२ ले एसेज सिरिज जितेको छ यसअघि नै सिरिज गुमाएको अष्ट्रेलियाले करियरको अन्तिम टेष्ट खेलिरहेका कप्तान माइकल क्लार्कको सुखद विदाइ गरेको छ। ३३२ रनले फलोअनमा परेको इंग्ल्याण्ड दोस्रो पारीमा २८६ रनमा अलआउट भयो। ६ विकेटको क्षतिमा बनाएको २०३ रनबाट चौथो दिनको खेल थालेको इंग्ल्याण्डले थप ८३ रन जोड्दा बाँकी ४ विकेट गुमायो। जोस बट्लर ४२ र मोइन अली ३५ रनमा आउटभए। कप्तान एलेस्टर कुकले ८५ रन बनाए। अष्ट्रेलियाका पिटर सिडलले ४ विकेट लिए भने नाथन लायन र मिचेल मार्सले २-२ विकेट हात पारे। पहिलो पारीमा अष्ट्रेलियाले ४८१ रन बनाएको थियो भने इंग्ल्याण्ड १४९ रनमा अलआउट भएको थियो। करियरको अन्तिम टेष्टमा क्लार्क भने चल्न सकेनन्। उनले मात्र १५ रन बनाए।

Soccer Live Score....

Image
Powered By: NPL SPORTS

ACC U19 Premier league 2015 | Fixtures

Image
ACC U19 PREMIER LEAGUE 2015 HOST: Malaysia FORMAT: Round-Robin League FIXTURES: ___________________________________ Nepal U19 vs UAE U19 Date - August 28, 2015 Venue - Bayuemas Oval ___________________________________ Nepal U19 vs Afghanistan U19 Date - August 29, 2015 Venue - Kinrara Oval ___________________________________ Nepal U19 vs Malaysia U19 Date - August 31, 2015 Venue - Bayuemas Oval ___________________________________ Nepal U19 vs Kuwait U19 Date - September 1, 2015 Venue - Kinrara Oval ___________________________________ Nepal U19 vs Saudi Arabia U19 Date - September 3, 2015 Venue - Club Aman ___________________________________ TIME: 7:15 NST

श्रीलंकाविरुद्ध भारतको १५७ रनको अग्रता तस्वीरः एजेन्सी  | Cricket Test Match

Image
काठमाडौं, भदौ ५ । श्रीलंकाविरुद्ध कोलम्बोमा जारी दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङमा भारतले ८७ रनले अग्रता लिएको छ।  पहिले ब्याटिङ गरेको भारतले लोकेश राहुलको १ सय ८ रनको मद्दतले ३ सय ९३ रन बनाएकामा श्रीलंकाले एन्जेलो म्याथ्युजको १ सय २ रनको मद्दतले ३ सय ६ रन बनाएको थियो। कसिलो बलिङ गर्नेक्रममा अमित मिश्राले ४३ रन खर्चेर ४ विकेट लिए। जवाफमा मैदानमा उत्रिएको भारतले तेस्रो दिनको समाप्तिसम्म १ विकेट गुमाएर ७० रन जोडेको छ। १ सय ५७ रनको अग्रता बनाइसकेको भारतका लागि मुरली विजय ३९ तथा अजिन्क्या रहाने २८ रनमा अविजित छन्।  तीन खेलको श्रृंखलाको पहिलो खेल जितेर श्रीलंकाले प्रारम्भिक अग्रता लिएको छ।

Saturday Party 01

Image
Believe or Not? Basanta Regmi - Fast Bowler ___________________________________ NAME: Basanta Regmi ___________________________________ BIRTH: 6 April 1986 ___________________________________ NICK NAME: Crisis Man ___________________________________ "Hundred Wickets in WCL Division" World record holder, Basant Regmi is initially a Left Hand Fast Bowler. Currently, he is bowling left arm orthodox. Earlier Basant Regmi was dangerous pace bowler but after accident he became DOUBLY DANGEROUS spinner. Regmi entered the Nepalese cricketing arena as a left-armed fast bowler with a reputation for swinging the ball both ways. However, he suffered a motorbike accident, which left a significant impact in his career. The accident left Regmi with a broken finger and caused him to change his bowling action, shifting from fast bowling to finger spin. [Posted by: Pawan KaarKee]

ICC World Cricket League Championship | Round 2 | Fixtures

Image
ICC WORLD CRICKET LEAGUE CHAMPIONSHIP 2015-17 FORMAT: ODIs & LIST A ROUND : TWO FIXTURES: ___________________________________ Sept 14: Netherland VS Scotland Sept 16: Netherland VS Scotland ___________________________________ Oct 30: Namibia VS Kenya Nov 1: Namibia VS Kenya ___________________________________ Nov 16: UAE VS Hongkong Nov 18: UAE VS Hongkong ___________________________________ Nov 28: Nepal VS PNG Nov 30: Nepal vs PNG __________________________________

माछापुच्छ्रे र राइजिङ फाइनलमा | Nepal Women's Cricket League

Image
पोखरा: माछापुच्छ्रे क्रिकेट क्लब पोखरा र राइजिङ क्रिकेट फर उमन क्लब काठमाडौं महिला क्रिकेट लिगको फाइनलमा पुगेका छन्। पोखराको नगर विकास प्रशिक्षण केन्द्रको खेलमैदानमा बिहीबार भएको खेलमा आरण्यज्योति क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै माछापुच्छ्रे फाइनलमा पुगेको हो।  राइजिङ पनि आरण्यज्योतिलाई नै हराएर फाइनलमा पुगेको हो। प्रतियोगिताको फाइनल खेल शुक्रबार खेलिनेछ।टस जितेर ब्याटिङमा ओर्लिएको आरण्यज्योतिले माछापुच्छ्रेलाई ६१ रनको लक्ष्य दिएको थियो। आरण्यज्योतिकी प्रभा नेपालीले १८ र दीक्षा बरालले १५ रन बनाए। आरण्यज्योतिलाई सस्तोमा समेट्ने क्रममा माछापुच्छ्रेकी बलर शर्मिला मगरले तीन र इन्दु बर्माले दुई विकेट लिए। जवाफी ब्याटिङमा ओर्लिएको माछापुच्छ्रेले १० ओभरमै चार विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो। माछापुच्छ्रेका लागि मधु थापाले १२, इन्दु बर्माले अविजित ११ र शोभा आलेले अविजित नौ रनको योगदान गरे। इन्दु बर्मा प्लेयर अफ द म्याच घोषित भइन्। राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान ममता थापा, शोभा आले, इन्दु बर्मा र सरिता मगरसहित पाँचजना खेलाडी लिएर मैदानमा ओर्लिएको माछापुच्छ्रे र रेखा रावल, अञ्जली भण्डारी

क्रिकेटका दुई स्टार खेलाडीको संन्यास  |  Sporting Carrier

Image
काठमाडौं,  भारत र श्रीलंकाबीचको टेस्ट क्रिकेट श्रृंखलाअन्तर्गत् कोलम्बोमा दोस्रो टेस्ट जारी छ। कोलम्बोमा टस जितेर पाहुना टोली भारतले ब्याटिङ गरिरहेको छ। पहिलो टेस्टमा सनसनीपूर्ण जित निकाल्दै घरेलु टोली श्रीलंकाले ३ खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ। जारी टेस्ट श्रीलंकाका महान विकेट किपर ब्याट्सम्यान कुमार सांगाकाराको अन्तिम टेस्ट हुने छ। सांगाकाराले यो टेस्टसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषण गरी सकेका छन्। श्रीलंकन ‘लेजेन्ड’ सांगाकाराले १ सय ३३ टेस्ट म्याचमा १२ हजार ३ सय ५० रन बनाएका छन्। उनले ट्वेन्टी–२० तथा एक दिवसीय क्रिकेटबाट भने यसअघि नै सन्यास लिइसकेका थिए। यस्तै, अष्ट्रेलियन कप्तान माइकल क्लार्क पनि विहीबार आफ्नो खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै छन्। इंग्ल्यान्डमा जारी एसेस टेस्ट क्रिकेट श्रृंखलाअन्तर्गत् हुने पाँचौ तथा अन्तिम टेस्ट क्लार्कका लागि अन्तिम टेस्ट हुनेछ।  क्लार्कले एसेस टेस्टको समाप्तिसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरिसकेका छन्। ५ खेलको एसेस टेस्ट श्रृंखला भने यसअघि नै घरेलु टोली इंग्ल्यान्डले जितिसकेको छ। अष्ट्रेलि

पूर्वाञ‍चलमा राष्ट्रिय खेलकुदको खेल उत्‍सवको तयारी | Articles

Image
काठमाडौं: विश्वका हरेक राष्ट्रले प्रतिभावान् खेलाडी उत्पादन गर्न नियमित रूपमा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने गरेका छन्। खेलकुदका प्रतिभा सहरमा मात्र नभई देशका कुनाकाप्चामा पनि लुकेर रहेका हुन्छन् भन्ने मान्यतालाई आधार बनाएर यस्तो प्रतियोगिता आयोजना गर्ने गरिन्छ। राष्ट्रिय प्रतियोगिताभन्दा अघि देशको तल्लो तहदेखि नै छनोट प्रतियोगिताहरू आयोजना गर्ने गरिन्छ।  तल्लो तहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी खेलाडी क्रमशः छनोट चरण पार गर्दै मुख्य प्रतियोगितासम्म आइपुग्छन् । यसरी छनोट भएर आएका खेलाडीले राष्ट्रियस्तरमा चर्चित खेलाडीसँग प्रतिस्पर्धा गरेर आफ्नो क्षमता देखाउने अवसर पाउँछन्।  त्यसैले राष्ट्रिय प्रतियोगिता भनेको नयाँ प्रतिभा खोजी गर्ने महत्‍वपूर्ण माध्यम हो। राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई लामो समयसम्म प्रशिक्षणमा राखेर सीप तिखार्ने कार्य गरिन्छ। त्यसपछि ती खेलाडीलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइन्छ। त्यसैले दक्ष तथा प्रतिभावशाली खेलाडी खोजी र उत्पादन गर्न हरेक राष्ट्रमा राष्ट्रिय प्रतियोगिताले महत्‍वपूर्ण भूमिका निर

तीन पाकिस्तानी क्रिकेटरको प्रतिवन्ध फुकुवा | Pakistan Cricket

Image
काठमाडौं । स्पट फिक्सिङमा मुछिएका पाकिस्तानका तीन क्रिकेट खेलाडीमाथीको प्रतिवन्ध अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले फुकुवा गरेको छ। तीनै जनाले आगामी २ सेप्टेम्बरबाट राष्ट्रिय- अन्तर्राष्ट्रिय सबै प्रकारको क्रिकेट खेल्न पाउने छन् । सन् २०१० मा ईंग्ल्याण्ड भ्रमणमा रहँदा स्पट फिक्सिङ गरेको आरोपमा आईसीसीले उनीहरुलाई कारवाही गरेको थियो। तत्कालिन पाकिस्तानी कप्तान सलमान बटलाई १० वर्ष (पाँच वर्ष निलम्बन) बलर मोहम्मद आसिफलाई ७ वर्ष (२ वर्ष निलम्बन) र अर्का बलर मोहम्मद आमिरलाई ५ वर्षका लागि कुनै पनि स्तरको क्रिकेट खेल्न रोक लगाइएको थियो। तीन खेलाडीका साथै उनीहरुका एजेन्ट मजहर मजिदलाई पनि लण्डनको अदालतले दोषि ठहर्याएको थियो। उनीहरु सबैमाथि अवैध रकम लिएर लर्डस् टेस्टमा नियोजित किसिमले नो बल फालेको अभियोग थियो।

क्रिकेट खेलाडीलाई सुबिसुको एक एमबिपिएस इन्टरनेट र क्लियर टिभी सुविधा | Award

काठमाडौं: सुबिसु केबल नेटले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई एक एमबिपिएस स्पीडको इन्टरनेट र डिजिटल केबल टिभी 'क्लियर टिभी' को प्रिमियर प्याकेज उपलब्ध गराएको छ। नेपाली राष्ट्रिय टीमका १३ जना खेलाडी र प्रशिक्षक विनोद दास, टेक्निकल एनालिस्ट रमण शिवाकोटी र राष्ट्रिय अम्पायर विनय झालाई सुबिसुले यो सुविधा उपलब्ध गराएको हो। 'हामीले पहिलो चरणमा १ बर्षका लागि यो सुविधा उपलब्ध गराएका हौं,' सुबिसु केबल नेटका सिइओ विनय मोहन साउदले भने, 'हाम्रो योजना यसलाई निरन्तरता दिने हो तर यो खेलाडी र क्यानको इच्छामा भर पर्छ।' साउदका अनुसार खेलाडीले सुबिसुको इन्टरनेटको अनलिमिटेड सुविधा पाउनेछन्। नेपाली क्रिकेट खेलाडीले निरन्तर क्रिकेटका माध्यमबाट राष्ट्रका लागि गरेको योगदानको कदर गर्दै सुबिसुले खेलाडीको मनोबललाई उच्च बनाउन पनि आफूले यो सुविधा उपलब्ध गराएको सुबिसुले जनाएको छ। नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले यस्ता साना साना कुराले पनि खेलाडीलाई हौसला दिने बताए। 'यस्ता खालका सम्मान र सुविधाले खेलाडीको हौसला बढ्छ,' उनले भने, 'यसमा सानो वा ठूलो भन्दा

ब्याट्सम्यान सुवास खकुरेल अस्ट्रेलियाको प्रिमियर लिग खेल्ने | GKCC

अष्ट्रेलियाको प्रिमियर लिग क्रिकेट खेलिरहेका सुनाम गौतमले खुकुरेललाई अष्ट्रेलियामा लिग खेल्ने अवसर मिलाएका हुन्। अष्ट्रेलियाको मेलबर्नमा आगामी अक्टोबर चारदेखि सुरू हुने नयाँ सिजनका लागि खकुरेल ग्रिनभेल कंगारूमा आवद्द भएर लिग खेल्ने भएका हुन्। नेपाली खेलाडीले पनि मौका पाए ब्यवसायीक क्रिकेटमा चौका हान्न सक्छन् भन्ने कुरा केहि विदेसिएका नेपाली क्रिकेटरहरुले प्रमाणित गरेका छन्। क्रिकेटमा नम्बरी देशका रूपमा चिनिएको अस्ट्रेलियामा व्यवसायीक क्रिकेट खेल्नु चानचुने कुरा होइन। नेपालजस्तो विकासोन्मुख मुलुकका खेलाडीले यहाँ व्यवसायीक क्रिकेट खेल्नु भनेको फलामको चिउरा चपाउनु बराबर हो। तरपनि यशवन्त सुबेदी र सुनाम गौतमले भिक्टोरियाको लिग क्रिकेटमा भएपनि ब्यवसायीक क्रिकेट खेलेर नेपालमा पनि राम्रो क्रिकेट खेलीन्छ भन्ने छाप छोडिसकेका छन्। नेपालवाट यु१९ विश्वकपमा ह्याट्रिक गरेका यशवन्तले प्रारम्भको तीन वर्ष यहाँको क्लबमा क्रिकेट खेलेर आराम लिएपनि राष्ट्रिय क्रिकेटर सुनामले त्यसलाई निरन्तरता दिएका छन्। अस्ट्रेलियाकेा भिक्टोरियालाई कर्मभूमी बनाउँदै आएका सुनामले एक कदम अगाडि बढेर स्टेट प्रिमियर डिभिजनमा राम्

Australlia Tour Of England 2015 | ODI | Fixtures

After five successive Ashes Test Australlia & England will battle for improving ODI ratings. ODIs FIXTURES: ___________________________________ 3 Sept, Thu England v Australia 1st ODI - England vs Australia 2015 The Rose Bowl, Southampton ___________________________________ 5 Sept, Sat England v Australia 2nd ODI - England vs Australia 2015 Lord's, London ___________________________________ 8 Sept, Tue England v Australia 3rd ODI - England vs Australia 2015 Old Trafford, Manchester __________________________________ 11 Sept, Fri England v Australia 4th ODI - England vs Australia 2015 Headingley, Leeds ___________________________________ 13 Sept, Sun England v Australia 5th ODI - England vs Australia 2015 Old Trafford, Manchester ___________________________________

ICC World Cricket League Championship 2015-17 | Round 2 | Fixtures

ADMINSTRATOR: ICC FORMAT: ODI & List A VENUE: Home & Away FIXTURES: 14 Sept: Netherland v Scotland 16 Sept: Netherland v Scotland 30 Oct: Namibia v Kenya 01 Nov: Namibia v Kenya 16 Nov: UAE v HongKong 18 Nov: UAE v Hong Kong 28 Nov: Nepal v PNG 30 Nov: Nepal vs PNG

Cricket rankings: Ashwin in top-10, Dhawan jumps 15 spots to career-high 32nd

Image
Dubai: Off-spinner Ravichandran Ashwin entered the top-10 as the lone Indian in the ICC Test player rankings for bowlers, while opener Shikhar Dhawan jumped 15 places for a career-high 32nd in the batting chart following their exploits in the first Test against Sri Lanka at Galle. While Dhawan was ranked 32nd after his century against Sri Lanka, Test captain Virat Kohli, who also scored 110 in the first innings, was static to be the best-placed Indian batsman at number 10. Spinner Ashwin, who had a 10-wicket haul for a losing cause, was at ninth place in the bowling list after jumping three places. There was good news for several Sri Lanka players following their 63-run victory over India in the first Test, with career high gains for Dinesh Chandimal and Tharindu Kaushal as Rangana Herath also helped inspire the hosts to an unlikely victory. Skipper Angelo Mathews has overtaken his team-mate Kumar Sangakarra and, in the process, moved up one place to fifth in the Test batsmen list a

2nd T20I: South Africa vs New Zealand | Scorecard

South Africa v/s New Zealand FIRST INNING: New Zealand 176/7 Guptill 60(35) Williamson(c) 25(17) Latham 3(8) Elliott 20(17) Neesham 28(19) Ronchi(wk) 6(8) Munro 18(7) Nathan McCullum 1(2) Milne 10(7) Bowling Bowler O M R W Phangiso 4 0 40 1 Kyle Abbott 4 0 44 0 Rabada 4 0 30 3 Wiese 4 0 26 1 Eddie Leie 3 0 32 1 Behardien 1 0 4 1 _____________________________ SECOND INNING: South Africa 145/8 Amla 14(13) van Wyk(wk) 3(5) de Villiers(c) 15(9) Rossouw 26(23) Behardien 36(27) D Miller 29(20) Wiese 2(4) Phangiso 2(5) Rabada 5(6) Kyle Abbott 9(8) Bowling Bowler O M R W Nathan McCullum 4 0 31 2 Milne 4 0 27 1 McClenaghan 4 0 28 2 Neesham 3 0 22 1 Ish Sodhi 4 0 27 2 Elliott 1 0 10 0 RESULTS: New Zealand won by 32 runs.

Nepal vs Hongkong | #SixesForNepal | Scorecard

1st Match Nuwakot vs Gorkha – Nuwakot won the match by four runs. Toss won by Nuwakot – Who chose to bat first Nuwakot – 85/0 off their five overs (Tanwir Afzal 35*, Scott McKechnie 32*) Gorkha – 81/4 off their five overs (Irfan Ahmed 34*, Sunny Singh 23*, McKechnie 3/15) _______________________________ 2nd Match Dolkha vs Rasuwa – Rasuwa won by three wickets Toss won by Rasuwa – Who chose to bowl first Dolkha – 53/5 off their five overs (Sikandar Zafar 30, Waqas Khan 3/4) Rasuwa – 56/3 off their five overs (Ankur Sharma 17, Waqas Khan 13*) _________________________________ 3rd Match Nuwakot vs Sindhupalchowk – Sindhupalchowk won by four wickets Toss won by Nuwakot – Who chose to bat first Nuwakot – 76/3 off their five overs (Tahir Furqan 34*) Sindhupalchowk – 80/2 off their five overs (Courtney Kruger 33*, Sharad Vesawkar 23*) ________________________________ 4th Match Dolkha vs Dhading – Dolkha won by five wickets Toss won by Dolkha – Who chose to bowl first Dhading – 49/4 off their

First Test | India vs Srilanka | Summary | Scorecard

SRILANKA TOUR OF INDIA 1st TEST: INDIA v/s SRILANKA VENUE: Galle (India) SRILANKA FIRST INNING: (183 all out) Mathews(c) 64(92) Chandimal(wk) 59(77) Ashwin 6/46 Mishra 2/20 INDIA FIRST INNING: (375/10) Dhawan 134(271) Kohli(c) 103(191) Kaushal 5/134 Pradeep 3/98 SRILANKA SECOND INNING: 367/10 Chandimal(wk) 162(169) Mubarak 49(60) Ashwin 4/114 Mishra 3/78 INDIA SECOND INNING: 112/10 Rahane 36(76) Dhawan 28(83) Herath 7/48 Kaushal 3/47 RESULT: Srilanka Won by 63 runs.

संगकारा सन्न्यास लिँदै भारत स्वतन्त्रता दिवशकै दिन हार्यो | Cricket Test Match

Image
गाले, श्रावण ३० - भारतविरूद्धको पहिलो टेष्टमा श्रीलंकाले शनिबार ६३ को जित दर्ता गरेको छ। संयोगले यो हार भारतको ६९ औं स्वतन्त्रता दिवशकै दिनमा परेको छ। जितसँगै श्रीलंकाले तीन खेलको टेष्ट श्रंखलामा १–० को अग्रता पनि लिएको छ।  पहिलो इनिङ्समा शानदार ब्याटिङ गरेको भारत दोस्रो इनिङ्समा १ सय १२ रनमै समेटियो। भारतले पहिलो टेष्ट जितका लागि एक सय ७६ रनको लक्ष्य पाएको थियो। तर रंगना हेराथले ७ विकेट लिएपछि भारतले सानो लक्ष्यलाई पनि भेट्टाउन सकेन। यस अघि पहिलो इनिङमा कमजोर प्रदर्शन गर्दै श्रीलंका १ सय ८३ रनमा अलआउट भएको थियो। भारतले भने पहिलो इनिङ्समा ३ सय ७५ रन जोडेको थियो। तर दोस्रो इनिङ्समा घरेलु टिम श्रीलंका खेलमा फर्कियो। उसले ३ सय ६७ रन जोड्दै बलियो स्थितीमा पुगेको थियो। पहिलो टेष्टको जितसँगै श्रीलंकाको भेट्रान ब्याट्सम्यान कुमार संगाकाराको विदाई खराब नहुने पक्का भएको छ। किनकी तीन टेष्टको शृंखलामा श्रीलंका १–० ले अघि छ। दोस्रो टेष्टमा संगकाराले बिदाई लिँदै छन्। श्रीलंकाले खेल जिते वा खेल बराबरी भए पनि शृंखलामा घरेलु टिम पछि पर्ने छैन।

New Zealand in South Africa | 1st T20I | South Africa vs New Zealand | Scorecard

New Zealand in South Africa T20I Series - 1st T20I South Africa v New Zealand New Zealand 151/8 MJ Guptill 42 KS Williamson 42 GH Worker 28 C Munro 0 GD Elliott 5 L Ronchi 5 TWM Latham 12 NL McCullum 2 DAJ Bracewell 7* AF Milne 2* Bowling: KJ Abbott 0/27 K Rabada 2/29 M Morkel 0/37 D Wiese 2/24 AM Phangiso 2/29 SECOND INNING South Africa 152/4 MN van Wyk 19 HM Amla 48 AB de Villiers 33 RR Rossouw 38 DA Miller 2* F Behardien 4* Bowling: DAJ Bracewell 1/17 AF Milne 1/23 MJ McClenaghan 1/33 GH Worker 1/19 NL McCullum 0/34 GD Elliott 0/12 KS Williamson 0/9 RESULTS: South Africa won by 6 Wickets.

भारतलाई जित्न १ सय ५३ आवश्यक | Cricket Test Match

Image
गाले, श्रावण २९ - भारत श्रीलंकाविरुद्धको पहिलो टेस्टको तेस्रो दिन शुक्रबार जित नजिक पुगेको छ। उसलाई आफ्नो दोस्रो इनिङ्समा जितका लागि सय १ सय ५३ रन आवश्यक रहेको छ। भारतले चौथो दिन एक विकेट गुमाएर २३ रनबाट अगाडि खेल्न सुरु गर्नेछ।  भारतले समग्रमा १ सय ७६ रनको लक्ष्य पाएको थियो। भारतका लागि प्रारम्भिक ब्याट्सम्यान शिखर धवन १३ रनमा नटआउट छन्। उनलाई नाइटवाचम्यान इशान्त शर्माले पाँच रन बनाएर खेलिरहेका छन्। यसअघि श्रीलंका आफ्नो दोस्रो इनिङ्समा ३ सय ६७ रन बनाएर अलआउट भएको थियो।  त्यसमा दिनेश चन्डिमले सर्वाधिक १ सय ६२ रन बनाए र अन्त्यसम्म नटआउट रहे। उनले १९ चौका र चार छक्का प्रहार गरे। श्रीलंकाले आफ्नो पहिलो इनिङ्समा १ सय ८३ रन बनाएयता भारतले त्यसका जवाफमा ३ सय ७५ रन जोडेको थियो।

स्टिभ स्मिथ टेष्टका पनि कप्तान | Aussies Cricket

काठमाडौ, श्रावण २९ - एसेज श्रृंखलाकोअन्त्यसँगै स्टिभ स्मिथ अष्ट्रेलियाको टेष्ट टिमको कप्तान बन्ने भएका छन्। एजेसको अन्त्यसँगै माइकल क्लार्कले कप्तानी छोड्ने भएपछि स्मिथलाई कप्तान बनाउन लागिएको हो। २६ वर्षिय स्मिथ अहिले अष्ट्ेरलियाको वानडे कप्तान छन्। अब इग्ल्यान्ड विरुद्ध हुने खेलदेखि उनी टि–ट्वान्टी टिमको पनि कप्तान हुनेछन्। डेविड वार्नर उनका उपकप्तान हुनेछन्।

भारत बलियो स्थितिमा भारत बलियो स्थितिमा | TEST MATCH

Image
गाले, श्रावण २८ - भारत श्रीलंकाविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बिहीबार बलियो स्थितिमा रहेको छ। भारत आफ्नो पहिलो इनिङ्समा ३ सय ७५ रन बनाएर अलआउट भयो। यसअघि श्रीलंकाले पहिले ब्याटिङ गर्दै १ सय ८३ रन बनाएको थियो। यस्तोमा भारतलाई १ सय ९२ रनको अग्रता प्राप्त भएको थियो। दिनको खेल समाप्त हुँदा श्रीलंकाले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै दुई विकेटको क्षतिमा पाँच रन बनाएको छ र गम्भीर समस्यामा फसेको छ। भारतको पहिलो इनिङ्समा शिखर धवनले सर्वाधिक १ सय ३४ रन बनाए। यस्तै कप्तान विराट कोहलीले १ सय ३ रन थपे। पुछारका ब्याट्सम्यान रिद्दीमान साहले ६० रन जोडे।

ICC World Cricket League Championship | Round 2 | Nepal | Fixtures

Image
ICC WORLD CRICKET LEAGUE CHAMPIONSHIP 2015-17, ROUND 2 VENUE: TU Ground (Nepal) FORMAT: 50 Overs (List A) HOME: Nepal AWAY: Papua New Guinea (PNG) FIXTURES: 1st List A: 2015-11-28 2nd List A: 2015-11-30

नेपाली क्रिकेट टीमलाइ मलेसिया महोत्सवको लागि बिदाइ  |  Travel to Malaysia

Image
काठमाडौं, श्रावण २८ । मलेसियामा हुने तेस्रो वाइएसडी युथ क्रिकेट कार्निभलमा नेपालको एक टिमले सहभागिता जनाउने भएको छ। क्वालालम्पुरमा हुने क्रिकेट उत्सवमा नेपालको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसीटीसी)ले सहभागिता जनाउन लागेको हो। नेपाली टोलीले कार्निभलअन्तर्गतको यु–१६ विधामा प्रतिस्पर्धा गर्नेछ। यो विधामा आयोजक मलेसियाको दुई टोली रहेका छन् भने नेपाल र श्रीलंकाबाट एक–एक टोली सहभागी हुनेछन्। यो विधाका खेलहरु १२ ओभरको हुनेछ भने प्रत्येक टोलीबाट ८ खेलाडीले सहभागिता जनाउन पाउनेछन्। १० खेलाडीसहितको यो टोली आफ्नै पहलमा मलेसिया जान लागेको हो। क्रिकेट उत्सव यही श्रावण ३० देखि भदौ १ गतेसम्म सन्चालन हुनेछ मलेसिया जाने टोलीलाई (केसीटीसी)का अध्यक्ष एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले विहीबार जर्सी हस्तान्तरणसहित बिदाइ गरे।

सोमपाल कामी राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित | Award

Image
अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर सरकारले ९ खेलाडी र दुई प्रशिक्षकलाई सम्मान गरेको हो। क्रिकेटबाट सोमपाल पुरस्कृत भएका छन्। उनले १ लाख पुरस्कार राशीको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पाएका छन्। यो पटक सरकारले कराँतेकी विमला तामाङ, क्रिकेटका सोमपाल, तेक्वान्दोका ज्ञानी चुनारा, एथलेटिक्सका विक्रमबहादुर राना र केशरी चौधरी, भलिबलकी विनिता बुढाथोकी र किक बक्सिङका दिवस श्रेष्ठलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित गरेको छ। पुरस्कार राशी १ लाख छ। यस्तै एथलेटिक्सका सुनिल चौधरी र प्रतिभा चौधरी तथा कराँतेका प्रशिक्षक सञ्जु महर्जन र व्याडमिन्टनका प्रशिक्षक रजनी मैयाँ जोशी संयुक्त रुपमा सम्मानित भएका छन्। चारै जनाले जनही ५० हजार नदग पाएका छन् ।

सोमपाल कामी राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित | Award

Image
अन्तराष्ट्रिय युवा दिवसको अबसर पारेर सरकारले ९ खेलाडी र दुई प्रशिक्षकलाई सम्मान गरेको हो। क्रिकेटबाट सोमपाल पुरस्कृत भएका छन्। उनले १ लाख पुरस्कार राशीको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पाएका छन्। यो पटक सरकारले कराँतेकी विमला तामाङ, क्रिकेटका सोमपाल, तेक्वान्दोका ज्ञानी चुनारा, एथलेटिक्सका विक्रमबहादुर राना र केशरी चौधरी, भलिबलकी विनिता बुढाथोकी र किक बक्सिङका दिवस श्रेष्ठलाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मानबाट सम्मानित गरेको छ। पुरस्कार राशी १ लाख छ। यस्तै एथलेटिक्सका सुनिल चौधरी र प्रतिभा चौधरी तथा कराँतेका प्रशिक्षक सञ्जु महर्जन र व्याडमिन्टनका प्रशिक्षक रजनी मैयाँ जोशी संयुक्त रुपमा सम्मानित भएका छन्। चारै जनाले जनही ५० हजार नदग पाएका छन्।

The Needed, Searched & Found | Let's Test Now | Article

Image
Nepal is suffering from disease called Opening caused due to lack of vitamin Self Confident. This disease is giving serious problem to great hopes of Nepal cricket. There are certain questions of well known answer:  1. Why can't Nepal give fighting total?  -> Opening pair problem  2. Why Nepal can't build long partnership?  -> No left & Right hand batsman to trouble bowler. Isn't their any left hand batsmen among 3 crore population in Nepal? Obviously The answer is yes. We already found him, Currently he is playing club cricket in Europe soil. He was already selected in 22 members for WCQ 2015 but failed to adjust his name in final 15. Pubudu managed contract to play for English club. He is U-19 star Hari Shankar Shah (Left hand opener & Right  arm spin). Currently he is playing from two club, Upchurch Cricket Club (UCC) & Newington Cricket Club(NCC). He is troubling opposition by batting as well as bowling. Batting Stat He managed to score 138 runs from

१० दक्षिणी अफ्रिकी खेलाडी बिरामी | Cricket

केप टाउन- भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकी क्रिकेट टोलीका १० खेलाडी 'फुड प्वाइजनिङ' का कारण अस्पताल भर्ना भएका छन्। तिमध्ये तीन खेलाडी आइतबार खेलदौरान नै विरामी पर्दा भ्रमणकारी टोलीले विपक्षी टिमका एक फिल्डरलाई मैदानमा उभ्याउनु परेको थियो। खेलाडीहरु सामुहिक रुपमा विरामी परेपछि एकदिवसीय शृंखलाअन्तर्गत दक्षिण अफ्रिका ए को अस्ट्रेलियाविरुद्ध सोमबार हुने खेल मंगलबारलाई सरेको छ। शनिबार राती नै दक्षिण अफ्रिकी टोलीका आधा खेलाडी विरामी भइसकेका थिए। जसका कारण चेन्नईमा जारी त्रिकोणीय शृंखलामा आइतबार दक्षिण अफ्रिकी टोलीले भारतीय फिल्डर माग्नु परेको थियो। टिममा स्वस्थ खेलाडी नभएका कारण रेजा हेन्डरिक्स, एमथोकोजिसी शेजी र खाया जोन्डोले विरामी भए पनि आइतबार खेल्नु परेको थियो। तर खेल्दा खेल्दै गाह्रो भएपछि उनीहरुलाई मैदानबाटै अस्पताल पुर्याेउनु पर्योइ। पेटको समस्या बढेर अस्पताल लानुअघि तिब्र गतिका बलर जोन्डोले चार ओभर बलिङ गरेका थिए। तीन खेलाडीलाई अस्पताल लगेपछि दक्षिण अफ्रिकाले सुरुमा भिडियो विश्लेशक हेन्ड्रिकुस कोइरट्जनलाई फिल्डिङमा पठाएको थियो। पछि भारतका एक खेलाडीले उनको ठाउँ लिए।

भारतविरुद्ध संगकराको बिदाई सिरिज | Sangakara's Cricket News

Image
गाले, श्रावण २६ - भारतले बुधबार सुरु हुने तीन टेस्टको पहिलो खेलमा श्रीलंकाको सामना गर्दा त्यस भूमिमा २२ वर्षयता पहिलो सिरिज जितको उद्देश्य राख्नेछ। यो कुमार संगकराको बिदाइ सिरिज पनि हुनेछ। श्रीलंकाली क्रिकेटका लागि महान् ब्याट्सम्यान मानिएका संगकराले १२ हजार ३ सय ५ रन बनाएका छन्। उनी अहिले सक्रिय खेलाडीमध्ये सर्वाधिक रन बटुल्ने ब्याट्सम्यानमा पर्छन्। सिरिजको सुरुआती दुई टेस्टपछि उनी संन्यास लिने क्रममा छन्। भारतीय कप्तान विराट कोहलीले आफ्नो टिमले ३७ वर्षीय संगकरालाई अविस्मरणीय बिदाइ दिने योजना रहेको बताएका छन्। उनको यो पनि योजना रहेको छ, बायाँ हाते यी ब्याट्सम्यानलाई खुलेर खेल्नबाट रोक्ने। ‘उनी क्रिकेटका अब्बल दर्जाका खेलाडी हुन्, उनको उत्तिकै ठूलो बिदाइ हुनुपर्छ,’ कोहलीले भनेका छन्। ‘तर हामी चाहन्छौं, संगकराको विकेट सकेसम्म सस्तोमा खसे हुन्थ्यो,’ उनले थपे। संगकराको बिदाइ सिरिज रहेको हुँदा सबै ध्यान उनमै केन्द्रित हुने तय छ। तर भारत चाहन्छ, यसले कम्तीमा सन् १९९३ यता श्रीलंकाली भूमिमा पहिलो टेस्ट सिरिज जित्ने योजना तुहिनुहुन्न। भारतले अन्तिम पटक मोहम्मद अजहरुद्दिनको नेतृत्वको टिमले श्री

Sri Lanka eyes series win to overtake India in Test rankings

Image
Sangakarra eyes rankings boost in final Test series.  Ashwin prominent in bowling and all-rounder rankingsSangakarra eyes rankings boost in final Test series; Ashwin prominent in bowling and all-rounder rankings.  Sri Lanka and India will face off in the first of a three-Test series at Galle on Wednesday with one eye on the ICC Test Team Rankings as both teams aim to improve their respective positions. Fifth-ranked India knows that a 3-0 victory can propel it up the rankings table, and depending on the final outcome in the ongoing Ashes series, it could even climb to as high as third place, provided Australia defeats England at The Oval. A 2-1 victory would see India gain three points. If seventh-placed Sri Lanka whitewashes India 3-0 then it will gain eight rankings points and could theoretically climb to fifth and India would drop to 89 points, irrespective of the outcome in the final Ashes Test. A 2-1 win for the hosts, meanwhile, would see it gain four rankings points and, thus, ov

Ten South Africa A players hospitalised in Chennai due to food poisoning | CSA

Image
Chennai: Ten South Africa A players have been hospitalised due to "food poisoning", including four on Sunday after playing their tri-series cricket match against India A here, the visiting team management said. Opener Quinton de Kock, who hit 108 in his side's eight-wicket loss, was rushed to a city hospital after the game, while three others were also hospitalised during the course of the match. Cricket South Africa also issued a press release, saying that currently 10 of their players are in hospital. "With half of the squad going down ill overnight South Africa was forced to play (against India A today) an ill- balanced starting XI that had only four frontline bowlers with the likes of Dean Elgar and Khaya Zondo to make up the rest of the overs," the CSA said. "Reeza Hendricks, Zondo and Mthokozisi Shezi were all on the sick list but had to play because there was nobody else available but all three had to be hospitalised during the course of the match. T

Only T20I | New Zealand vs Zimbabwe | Scorecard

New Zealand Tour Of Zimbabwe Only T20I: NewZealand v/s Zimbawe VENUE: Harare (Zimbabwe) DATE: 2015/08/09 Sun TOSS: Zimbabwe (Field) FIRST INNING New Zealand 198/5 Batsman R(B) 4s 6s Guptill 33(24) 5 0 c S Raza b Sean Williams Williamson(c) 20(12) 4 0 c C Ervine b T Muzarabani George Worker 62(38) 3 4 b Sean Williams Elliott 8(9) 0 0 c H Masakadza b Cremer Ronchi(wk) 29(19) 2 1 c C Ervine b Sean Williams Munro 23(11) 3 1 not out Nathan McCullum 18(7) 2 1 not out DNB: James Neesham, Adam Milne, Ish Sodhi, Mitchell McClenaghan Zimbawe Bowling: Bowler O M R W Utseya 2 0 30 0 Muzarabani 3 0 34 1 Mpofu 3 0 24 0 Chibhabha 2 0 18 0 Sean Williams 4 0 28 3 Cremer 3 0 28 1 S Raza 3 0 32 0 SECOND INNING: Zimbawe 118/8 Batsman R(B) 4s 6s SR H Masakadza 6(10) 1 0 c Ronchi b Milne Chibhabha 6(6) 1 0 b Neesham C Ervine 42(46) 4 0 b Elliott S Raza 8(10) 2 0 c Ronchi b McClenaghan Chigumbura(c) 2(4) 0 0 c Munro b N McCullum Sean Williams 16(15) 1 0 c & b Ish Sodhi Chakabva(wk) 13(17) 1 0 c Ronchi b

Nepal vs World XI | Scorecard | Bat For Nepal

NEPAL v/s WORLD XI DATE: 2015/08/09 Sunday VENUE: Kaula lampur (Malaysia) TOSS: World XI (Batting) FIRST INNING World XI 135/10 (19.4) MP Stoinis 48 (29) ST Jayasuriya 6 (8) Y Venugopal Rao 23 (14) Ahmed Faiz 18 (31) CR Suryawanshi 4 (3) Aminul Islam 2 (7) Rashid Latif 1 (3) Sohag Gazi 3 (5) SNJ O'Keefe 4 (10) Abdur Razzak 16* (7) S Navaratnam 0 (1) Nepal Bowling: Sompal Kami 0/21 (2 over) A Karn 2/17 (3 over) M Alam 1/25 (4 over) SP Gauchan 1/27 (2 over) S Lohani 2/20 (4 over) RP Magar 2/7 (3 over) S Vesawkar 2/17 (1.4 over) SECOND INNING Nepal 98/10 (19.2 over) NB Budayair 13(18) AK Mandal 17(20) S Vesawkar 11(11) R Rijal 17(19) RP Magar 0(3) M Alam 11(13) P Khadka 2(5) S Lohani 13(12) Sompal Kami 7(9) SP Gauchan 2(5) A Karn 1*(1) World XI Bowling: Abdur Razzak 2/11 (4 over) ST Jayasuriya 2/10 (3.2 over) SNJ O'Keefe 1/19 (4 over) Sohag Gazi 1/15 (1 over) S Navaratnam 3/27 (4 over) MP Stoinis 1/8 (2 over) Y Venugopal Rao 0/6 (1 over) RESULT: World XI beat Nepal by 37 runs.

विश्व एघार 37 रन ले विजयी । Bats For Nepal

Image
नेपालका भूकम्पपीडितलाई सहयोग गर्न मलेसिया क्रिकेटको आयोजनामा मलेसियामा भएको टी ट्वान्टी खेलमा नेपाल विश्व ११ सँग ३७ रनले पराजित भएको छ। विश्व ११ बाट कप्तानी गरेका सनथ जयसूर्याले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले निर्धारित २० ओभरको खेल सकिन २ बल बाँकी छँदा १३५ रनमा अल आउट गरेको थियो। अविनाश कर्ण, सिद्धान्त लोहनी, राजेश पुलामी मगर र शरद् भेषावकरले दुई दुई विकेट लिए। विश्व ११ का तर्फबाट सुरुवाती ब्याटसम्यान स्टोइनिसले ४८ रन बनाए।जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९.२ ओभरमा ९८ रनमै समेटियो।

अष्ट्रेलियन क्रिकेट कप्तान माइकल क्लार्कद्वारा सन्यासको घोषणा | CRICKET

Image
साउन २३ – अष्ट्रेलियन क्रिकेट कप्तान माइकल क्लार्कले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेको छन्। उनले इंग्ल्याण्डमा जारी एसेस टेष्ट श्रृखलापछि अन्तर्राष्ट्रिय क्रिकेट नखेल्ने घोषणा गरेका हुन्। चौथो टेष्टमा १ इनिङ र ७८ रनले हारेपछि च्यानल नाइन टेलिभिजनसँग कुरा गर्दै उनले इंग्ल्याण्डसँगको पाँचौ टेष्ट आफ्नो खेल जिवनको अन्तिम खेल हुने बताउ। पाँचौ टेष्ट भदौ ३ गते द ओभलमा सुरु हुने छ। आफूले खेलबाट भाग्न नचाहेको तर जारी एसेस श्रृखलामा र पछिल्लो एक वर्षमा साह्रै खराव खेलेको स्वीकार गर्दै उनले भने ‘यो मेरा लागि स्वीकार्य भएन।’ ३ वर्ष उपकप्तान रहेका क्लार्कले सन् २०११ मा तत्कालिन कप्तान रिकी पोन्टिङको ठाउँ लिएका थिए। ३४ वर्षका क्लार्कले नयाँ पुस्तालाई मौका दिन पनि आफूले सन्यासको निर्णय गरेको स्पष्ट पारे। उनले आउँदो वर्षको एसेस श्रृखलाका लागि नयाँ कप्तानलाई टिम तयार गर्न पनि आफूले अहिले नै ठाउँ खाली गर्नु परेको बताए। क्लार्कले १ सय १४ टेष्टमा ८ हजार ६ सय २८ तथा २ सय ४५ एक दिवसीय क्रिकेटमा ७ हजार ९ सय ८१ रन बनाएका छन्। पार्ट टाइम बलरसमेत रहेका क्लार्कले ३१ वटा टेष्ट विकेट लिएका छन्। एक दि

खेलकुद संघहरुले आन्तरिक विवाद नमिलाए हस्तक्षेप गर्ने सदस्यसचिव विष्टको चेतावनी |

Image
काठमाडौं, श्रावण २३ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले खेलकुद संघहरुभित्र भएको आन्तरिक विवाद मिलाउन तीन महिनाको समय दिएका छन्। उनले आफूले दिएको समयभित्र पनि विवादको समाधान नगरे आफूले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। नेपाल तेक्वान्दो संघको पोखरामा भएको वार्षिक साधारणसभाको शनिबार उद्घाटन कार्यक्रममा बोल्दै सदस्यसचिव विष्टले ‘दिएको समयभित्र विवाद नमिलाए हस्तक्षेप गरेरै भए पनि विवाद मिलाउने’ ठोकुवा गरे। उनले ‘राज्यको ढुकुटीबाट तलब खाएर काम नगर्ने खेलकुद संघ–संस्थाका कर्मचारी तथा पदाधिकारीलाईसमेत कारबाही गरेर देखाउने’ बताए। उनले प्रशिक्षक र खेलाडी बिनाको संघलाई खारेज गर्ने स्पस्ट पारे। सदस्यसचिव विष्टले सहारा क्लबले सन्चालन गरेको सहारा एकेडेमीको दीगो व्यवस्थापनका लागि सहयोग गर्ने आश्वासनसमेत दिएका छन्।

एसेज श्रृंखला इंग्ल्यान्डद्धारा कब्जा, चौथो खेलमा अष्ट्रेलिया एक इनिङ र ७८ रनले पराजित | Cricket

Image
काठमाडौं, श्रावण २३ । अष्ट्रेलियाविरुद्धको एसेज टेस्ट क्रिकेट श्रृंखला इंग्ल्यान्डले जितेको छ।नटिंघममा भएको चौथो खेल एक इनिङ र ७८ रनले जितेको इंग्ल्यान्डले पाँच खेलको श्रृंखलामा ३–१ को अग्रता लिँदै एक खेल खेल्न बाँकी छँदै श्रृंखलामाथि कब्जा जमाएको हो। आक्रामक बलिङ र ब्याटिङ गरेको इंग्ल्यान्डले पहिलो इनिङमा अष्ट्रेलियालाई ६० रनमै रोकेको थियो। जवाफमा इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ३ सय ९१ रन बनाएर इनिङ समाप्तिको घोषणा गर्दै अष्ट्रेलियालाई दोस्रो इनिङ्ग खेल्न दिएको थियो। पहिलो इनिङ्गमा ३ सय ३१ रनले पछिपरेको अष्ट्रेलियाले दोस्रो इनिङमा तुलनात्मक रुपमा सुधार गर्दै २ सय ५३ रन बनाए पनि इनिङ हारबाट भने बच्न सकेन । इंग्ल्यान्डले तेस्रो दिनको खाना समयअघि नै खेल जितेको हो। पहिलो इनिङमा ८ विकेट लिएका स्टुवार्ट ब्रोडले दोस्रो इनिङमा १ विकेटमात्र लिए पनि बेन स्टोक्सले ६ तथा मार्क उडले ३ विकेट झारे । खेलमा एकमात्र शतक जोड्नेक्रममा जो रुटले १ सय ३० रन बनाएका थिए। श्रृंखलाको अन्तिम तथा पाँचौं खेल भदौ ३ गतेदेखि लन्डनमा हुनेछ।

आजको जितसँगै एसेज सिरिज इंग्ल्याण्डको : इनिङ र ७८ रनको जित | Ashes test

Image
चौथो टेष्टमा अष्ट्रेलियालाई एक इनिङ र ७८ रनले पराजित गर्दै इंग्ल्याण्डले एसेज सिरिज जितेको छ। पहिलो पारीमा ३६१ रनले पछि परेको अष्ट्रिेलिया २५३ रनमा अलआउट भयो र इंग्ल्याण्डले अन्तिम खेल अघि नै एसेज सिरिज ३-१ ले आफ्नो पक्षमा मात्र पारेन, १८ महिना अघि व्यहोरेको ५-० ले को हारको बदला लिएको छ। ७ विकेटको क्षतिमा बनाएको २४१ रनबाट तेस्रो दिनको खेल थालेको अष्ट्रेलियाले थप १३ रन जोड्दा बाँकी ३ विकेट गुमायो। मिचेल स्टार्क र जोस हृयाजलउड शुन्यमै आउट भए नाथन लायनले ४ रन जोडे। डेभिड वार्नरले ६४ र क्रिस रोजर्सले ५२ रन बनाए। एडम वोग्स ५१ रनमा अविजित रहे। इंग्ल्याण्डका बेन स्टोक्सले दोस्रो पारीमा ३६ रन दिएर ६ विकेट लिए भने मार्क उडले ३ विकेट लिए। यसअघि पहिलो पारीमा स्टुअर्ट ब्रोडले कीर्तिमानी बलिङ गर्दै १५ रन दिएर ८ विकेट लिएपछि अष्ट्रेलिया मात्र ६० रनमा अलआउट भएको थियो। इंग्ल्याण्डले भने जोए रुटको १३० रनको मदतमा ९ विकेटको क्षतिमा ३९१ रन बनाएपछि पारी समाप्तीको घोषणा गरेको थियो।

नेपालमा हुने भनिएको यु १९ विश्वकप क्रिकेटको छनौट मलेसिया सारियो | Cricket

Image
काठमाडौं, साउन २१ –  उन्नाईस वर्षमुनिको आइसिसी विश्वकप क्रिकेटको छनौट खेल मलेसियामा हुने भएको छ। यसअघि नेपालमा हुने भनिएको प्रतियोगितामा मलेसियाको क्वालालम्पुरमा गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले जनाएको छ। आउँदो अक्टोबर १४ देखि २३ अर्थात आउँदो असोज २७ देखि कात्तिक ६ गतेसम्म हुने प्रतियोगिता यसअघि काठमाडौंमा हुने तय भएको थियो। वैशाख १२ गते गएको भूकम्प र त्यसपछि चलिरहेको राहत तथा पुनर्निर्माणको कामलाई ध्यानमा राख्दै प्रतियोगिता नेपालमा नभई मलेसियामा गर्ने निर्णय गरेको आइसिसीले जनाएको छ। प्रतियोगिता स्थल काठमाडौंबाट परिवर्तन गर्ने निर्णय गर्नु अघि नेपाल क्रिकेट संघ क्यानसँग छलफल गरेको पनि आइसिसीले उल्लेख गरेको छ। प्रतियोगितामा नेपाल सहित आयरल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र अमेरिका सहभागी हुनेछन्।  आउँदो अक्टुबरमा हुने बोर्ड बैठकमा नेपालको क्रिकेट संरचना विकासका लागि गर्ने सहयोगका बारेमा छलफल हुने पनि आइसिसीले जनाएको छ।

पारस खड्का किन कप्तान? | Nepal Cricket | Interview

Image
राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेसँगको कुराकानी: नेपाली टोलीमा कप्तान र प्रशिक्षकबारे अब पुनर्विचार गरिनुपर्छ भन्ने पनि चर्चा सुनिन थालेको छ नि? =>> मैले नेपाली क्रिकेटलाई माया गरेर यहाँ बसेको हो। मभन्दा राम्रा प्रशिक्षक हुन सक्लान्, राम्रो नतिजा पनि आउन सक्ला। यो सबै नेपाल क्रिकेट संघमा निर्भर छ। तर कप्तानको कुरा गर्नुहुन्छ भने पारस नेपालका मात्र होइन एसोसिएट राष्ट्रकै उत्कृष्ट कप्तान हुन्। पारस यस्ता खेलाडी हुन्, जसले राम्रो खेले भने नेपालले जित्छ। नेपाली क्रिकेटलाई यहाँसम्म ल्याउन उनको महत्तवपूर्ण योगदान छ। त्यसैले कप्तान परिवर्तन गर्ने कुरा म अहिले सोच्न पनि सक्दिनँ। नेपाललाई अझै तीनचार वर्ष पारसको कप्तानी आवश्यक छ। खेलाडी छनोटमा प्रशिक्षक र कप्तान हावी भए भन्ने पनि चर्चा छ नि? =>> नेपाली क्रिकेट अहिले समस्यामा छ, त्यसैले फाइदा उठाउन खोज्नेले प्रयास पनि गर्दैछन्। पहिलो कुरो, नेपाली क्रिकेटलाई माया गर्ने बाहेक यहाँको क्रिकेटसँग मेरो अन्य कुनै पनि स्वार्थ गाँसिएको छैन। धेरैले सिद्धान्त लोहनीलाई किन नखेलाएको भन्ने कुरा निकै सुनेको छु। सिद्धान्तलाई टोलीमा राखेको

यू-१९ विश्वकप छनोटको आयोजना नेपालमा नहुने । Nepal U-19 Cricket

Image
भूकम्पको कारण देखाउँदै यू-१९ विश्वकप छनोट क्रिकेटको आयोजना नेपालबाट खोसिएको छ। अब मलेसियामा हुनेछ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले यू-१९ विश्वकप छनोट क्रिकेट मलेसियाको राजधानी क्वालालम्पुरमा सार्ने निर्णय गरेको हो। आगामी अक्टोबर १४ देखि २३ सम्म हुने यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालसँगै आयरल्याण्ड, पपुवा न्यूगिनी, युगाण्ड र अमेरिकाले खेल्नेछन्।

उपकप्तान ज्ञानेन्द्र मल्ल विश्व 11 संग खेल्न नजाने । Bat For Nepal

Image
नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले ब्याट फर नेपाल अभियान अन्तरगत आइतबार हुने विश्व ११ सँगको खेल नखेल्ने भएका छन् । घरेलु कारणले उनी मलेसिया नजाने भएका हुन् । किनरारा ओभलमा हुने खेलका लागि उनको स्थानमा नरेश बुढायरलाई टीममा बोलाइएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली टोली शुक्रबार विहान मलेसिया प्रस्थान गर्नेछ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा यू-१९ कप्तान राजु रिजाल पनि छन्।

स्टुवार्ट ब्रोर्डले लिए ८ विकेट: अस्ट्रेलिया ६० रनमै अलआउट | Ashes Test

Image
अस्ट्रेलिया एसेस शृंखलाको चौथो टेस्टको पहिलो दिन भोजन अगाडी नै ६० रनमा अलआउट भएको छ । टस हारेर ब्याटिङ गर्न आएको अस्ट्रेलिया बिहीबार १९ ओभर पनि टिक्न सकेन । टेस्टमा अस्ट्रेलियाको न्युन स्कोर ३६ रन हो। इङ्ल्यान्डका स्टुवार्ट ब्रोर्डले ८ विकेट लिए। सोही क्रममा उनले टेस्ट क्रिकेटमा आफ्नो ३ सय विकेट पनि पूरा गरे । पहिलो दिनको खेलमा भोजन अगाडी कुनै पनि बलरको यो उत्कृष्ट बलिङ प्रदर्शन हो । दुवै ओपनर क्रिस रोजर्स र डेविड वार्नरलाई खाता नखोली गुमाएको अस्ट्रेलियाबाट कप्तान माइकल क्लार्क(१०) र मिचेल जोनसन (१३) बाहेक अन्य कसैले दोहोरो स्कोर बनाउन सकेनन्।

ACC U-19 premier league | UAE Squads

Waruna Perera was named on Wednesday as captain of the age-group side heading to Kuala Lumpur for the ACC Under 19 Premier League. The 50-over tournament start on August 28 and also involves Afghanistan, Nepal, Saudi Arabia and Malaysia. SQUADS: Waruna Perera (captain), Yodhin Punja,  Ahsan Ali, Atharva Kavi, Naseer Uddin, Abdullah Asif, Riyan Mohammed, Mohammed Afsal, Moiz Qazi, Sachin Jha, Ahmed Jasim, Ethan Holmes, Zafri Zafardeen, Kulith Rabel

न्युजिल्यान्डविरुद्धको ट्वान्टी–२० र वान डे सिरिजका लागि डे भिल्लियर्स फर्कन | South Africa v/s New Zealand

Image
दक्षिण अफ्रिकाले अर्को महिना न्युजिल्यान्डविरुद्ध खेल्ने ट्वान्टी–२० र वान डे सिरिजका लागि स्टार खेलाडी एबी डे भिल्लियर्स टिममा फर्कने भएका छन्। आफ्नो पहिलो बच्चाको जन्मका बेला श्रीमतीसँग रहने उनले हालै बंगलादेशविरुद्धको टेस्ट सिरिज खेलेका थिएनन। तर गर्भवती श्रीमतीकै कारण अलराउन्डर जेपी डुमेनी र फास्ट बलर मोर्ने मोर्केलले पनि न्युजिल्यान्डविरुद्धको वान डे सिरिज खेल्ने छैनन् । उनीहरू दुवै ट्वान्टी–२० सिरिजका लागि भने टिममा फर्कनेछन् । दक्षिण अफ्रिकाका लागि ट्वान्टी–२० खेलिसकेका अलराउन्ड डेविड विसले न्युजिल्यान्डविरुद्ध वान डेमा डेब्यु गर्न सक्नेछन् ।

वासिम अक्रम माथी गोली प्रहार । Pakistan Cricket

Image
पाकिस्तानका पूर्वकप्तान वासिम अकरम कराँचीमा आक्रमण मुस्किलले बचेका छन्। फास्ट बलिङ क्याम्पका लागि अकरम नेलनल स्टेडियम जाँदै थिए। त्यसक्रममा गाडीमा आएकाहरुको समूहले उनीमाथि गोली हानेका थिए। अकरमले उक्त गाडी नम्बर आफूले प्रहरीलाई टिपाएको बताएका छन्अकरमका म्याजेनरले उनी नेशनल स्टेडियममा सुरक्षित रहेको जानकारी दिएका छन्।

Poll: नेपाली क्रीकेट खेलाडीहरुको बाटिंग् पक्ष अझै नसुध्रनुको कारण के होला?

नेपाली क्रीकेट खेलाडीहरुको बाटिंग् पक्ष अझै नसुध्रनुको कारण के होला? क. बाटीङ्ग कोच राम्रो नहुनू ख. खेलाडीहरुको लापरबाही ग. प्रतिस्पर्धाबाट खेलाडी नछानिनु घ. राष्ट्रिय क्रिकेट टीममा घूँसपैंट WWW.NPLSPORT.COM