Posts

Showing posts from June, 2015

Nepal leave with high ambitions

Image
KATHMANDU, JUN 24 - The Nepali national cricket team on Tuesday embarked on its quest to make a back to back appearance in the 2016 ICC World Twenty20, beginning with a week-long tour of England. Players and officials of Nepali national cricket team pose for a group photo after a farewell programme in Kathmandu ahead of their departure to England for the ICC World Twenty20 Qualifiers preparations, on Tuesday. After completing the 15-day tour of India, the Nepali cricketers left for London for a second phase of their preparation where they will undergo few training sessions at the Marylebone Cricket Club apart from playing four practice matches. Before the ICC World Twenty20 Qualifiers that begins in Ireland and Scotland from July 9-26, Nepal will also play the Netherlands in a four-match Twenty20 International bilateral series set for June 30 to July 3. Nepal created history by securing a maiden berth in the 2014 ICC World Twenty20 in Bangladesh last year and having prepared for a tigh

भारतीय क्रिकेट टिममा गुटबन्दी: महेन्द्रसिंह धोनी

Image
असार ८ – भारतीय टिमका कप्तान महेन्द्रसिंह धोनी टिम भित्रको गुटबन्दीका कारण चिन्तित रहेको उनका निजी प्रशिक्षकले बताएका छन्। धोनीका निजी प्रशिक्षक चञ्चल भट्टाचार्यका अनुसार भारतीय टिममा गुटबन्दी रहेको र त्यो विशेष गरी ड्रेसिङ रुपमा देखिने गरेकाले धानी चिन्तित रहेको बताएका छन्। यही चिन्ताका कारण धानीको प्रदर्शनमा असर परेको निजी प्रशिक्षक भट्टाचार्यले बताए। ड्रेसिङ रुममा वातावरण र टिमका सदस्यबीचको व्यवहार धोनीले चाहेजस्तो नरहेको भट्टाचार्यले बताए। यस्तै उनले टिम निर्देशक रवि शास्त्रीको व्यवहारका कारण पनि धोनीको प्रदर्शनमा असर परेको आरोप लगाएका छन्। कप्तान धोनीले बंगलादेश विरुद्धको दोस्रो एक दिवसीयमा ६ विकेटले पराजित भएपछि टिमको प्रदर्शन सुधार हुन्छ भने आफू कप्तानी छोड्न तयार रहेको बताएका थिए।

नेपाली क्रिकेट टिम मंगलबार ईंग्ल्याण्ड जाने...

Image
काठमाडौं, असार ८ - ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट प्रतियोगिता र विश्व क्रिकेट लिग प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय टोली आज ईंग्ल्याण्ड जाने भएको छ। आगामी जुलाई ६ देखि २६ तारिखसम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपको छनोट प्रतियोगिता र जुलाई २९ र ३१ मा स्कटल्याण्डमा हुने विश्व लिग प्रतियोगितामा नेपालले भाग लिने छ। प्रतियोगिताका लागि अभ्यास गर्न साथै प्रशिक्षणका लागि नेपाली टोली मंगलबार इंग्ल्याण्ड र नेदरल्याण्डको भ्रमणमा जान लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

धोनीले भारतीय क्रिकेटमा सुधार हुन्छ भने आफू कप्तानको जिम्मेवारीबाट पछि हट्न तयार...

Image
असार ७ – भारतीय क्रिकेट टिमका कप्तान मेहन्द्रसिंह धोनीले भारतीय क्रिकेटमा सुधार हुन्छ भने आफू कप्तानको जिम्मेवारीबाट पछि हट्न तयार रहेको बताएका छन्।      बंगलादेश विरुद्धको तीन एक दिवसीय सिरिजमा पराजित भएपछि बोल्दै कप्तान धोनीले आफूले कप्तानको जिम्मेवारी छोड्दा भारतीय क्रिकेटमा सुधार हुन्छ र हारको क्रम रोकिन्छ भने आफू त्यसका लागि तयार रहेको बताएका हुन्। बंगलादेश विरुद्धको दोस्रो एक दिवसीय खेलपछि भएको पत्रकार सम्मेलनमा बोल्दै धोनीले आफूले कप्तानको जिम्मेवारी छोड्दा भारतको क्रिकेटले राम्रो गर्ने निश्चित भए आफू तत्कालै कप्तानबाट पछि हटेर एक खेलाडीका रुपमा मात्रै रहन तयार रहेको बताएका हुन्।       आफूले पूरै मजा लिएर क्रिकेट खेलिरहेको बताउँदै उनले भने 'भारतीय क्रिकेटमा घट्ने हरेक नराम्रा घटनाको जिम्मेवार मै हो भने म कप्तान पद छोड्न तयार छु। कप्तान पद भन्दा पनि मेरा लागि भारतीय क्रिकेटको प्रगति महत्वपूर्ण हो।' उनले थपे 'तर त्यसका लागि भारतीय क्रिकेटले राम्रो गर्ने निश्चितता भने हुनुपर्छ।' भारतले जित्छ भने को कप्तान थियो भन्ने कुराले आफूलाई कुनै प्रभाव नपर्ने धोनीको भनाई छ।  

बंगलादेश २०१७ को च्याम्पियन्स ट्रफिका लागि छानियो...

Image
असार ७ – बंगलादेश सन् २०१७ मा हुने च्याम्पियन्स ट्रफिका लागि छनौट भएको छ। बंगलादेशले दोस्रो एकदिवसीय क्रिकेटमा भारतलाई ६ विकेटले पराजित गर्दै सन् २०१७ को च्याम्पियन्स ट्रफिका लागि स्थान पक्का गरेको हो।         तीन एक दिवसीय सिरिजमा दुई खेल जित्दै पहिलो पटक भारतलाई एक दिवसीय सिरिजमा पराजित गरेको बंगलादेशलाई च्याम्पियन्स ट्रफिमा स्थान बनाउनका लागि एउटा जितको खाँचो थियो, जुन आइतबार राति सकिएको खेलमा भारतलाई पराजित गर्दा पूरा भयो।        भारतलाई दोस्रो एक दिवसीयमा पनि पराजित गरेको बंगलादेशले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को एक दिवसीय र्‍याङकिङमा ९३ अंक सहित सातौं स्थानमा छ। आइसिसीको नियम अनुसार अब बंगलादेशले च्याम्पियन्स ट्रफि खेल्न पाउने छ।

भारत बंगलादेश सँगको दोस्रो एक दिवसीय क्रिकेटमा पनि पराजित...

Image
भारत बंगलादेशसँगको दोस्रो एक दिवसीय क्रिकेटमा पनि पराजित भएको छ। आइतबार राति सकिएको खेलमा बंगलादेशले भारतलाई ६ विकेटले पराजित गरेको हो।       यो जितसँगै बंगलादेशले तीन एक दिवसीयमा २–० को अग्रता लिँदै सिरिज आफ्नो पक्षमा पारेको छ। शेर ए बंग्ला स्टेडियम मिरपुरमा भारतले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य बंगलादेशले ३८ ओभरमा मात्र चार विकेटको क्षतिमा भेट्टायो। वर्षाले प्रभावित भएको खेलमा बंगलादेशले डकवर्थ लुइस नियमका आधारमा दुई सय रनको लक्ष्य पाएको थियो। बंगलादेशका लागि शकिब अल हसनले नटआउट ५१, लिट्टन दासले ३६, सौम्य सरकारले ३४ तथा कप्तान मुश्फिकर रहिमले ३१ रन बनाए।        भारतका धवल कुलकर्णी, रविचन्द्रन आश्विन र अक्षर पटेलले एक–एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४५ ओभरमा सबै १० विकेट गुमाउँदै मात्रै दुई रन बनाएको थियो। भारतका लागि शिखर धवनले ५३, कप्तान महेन्द्रसिंह धोनीले ४७, सुरेश रैनाले ३४ तथा विराट कोहलीले २३ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन। भारतलाई दुई सय रनमै समेट्ने क्रममा बंगलादेशका मुस्तफिजुर रहमानले मात्रै ४३ रन खर्चेर ६ विकेट लिए। यस्तै नासिर हु

पाँचौ एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड विरुद्धको एकदिवसीय श्रृँखलामा ईंग्ल्याण्डको जित...

Image
अन्तिम तथा पाँचौ एकदिवसीय क्रिकेटमा जोनी विस्ट्रोको उत्कृष्ट प्रदर्शनको मद्दतमा ईंग्ल्याण्डले न्युजिल्याण्ड विरुद्धको एकदिवसीय क्रिकेट श्रृँखला जितेको छ।          सिरिज अन्तर्गत शनिबार राती सकिएको खेलमा न्युजिल्याण्डलाई ३ विकेटले पराजित गर्दै ईंग्ल्याण्डले ५ म्याचको सिरिज ३–२ ले जितेको हो। वर्षाले प्रभावित खेलमा डक वर्थ लुइस नियम अनुसार २६ ओभरमा पाएको १ सय ९२ रनको विजयी लक्ष्य इग्ल्याण्डले १ ओभर बाँकी छदै ७ विकेट गुमाएर पूरा गर्यो।  ४५ रन बनाउँदा ५ विकेट गुमाइसकेको ईंग्ल्याण्डलाई विस्ट्रो र साम विलिङ्सले ८० रनको साझेदारी गर्दै उकासेका थिए। नटआउट रहेका विस्ट्रोले ६० बलमा ११ चौकाको मदतले ८३ तथा विलिङ्सले ३० बलमा ४१ रन बनाए।         न्युजिल्याण्डका मिचेल सन्टनरले ३ तथा वेन विलरले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ८३ रन बनाएको थियो। न्युजिल्याण्डका लागि मार्टिन गुपटिलले सर्वाधिक ६७, केन विलिमसनले ५०, रोज टेलरले ४७, वेन विलरले ३९ र ग्रेण्ट इलियटले ३५ रन बनाएका थिए। ईंग्ल्याण्डका वेन स्टोकले ३ तथा अदिल रसिद, डेविड विली र स

पत्रकार भोम्जनको परिवारलाई साढे १२ लाख

Image
हेटौंडा, आषाढ ६, भूकम्पमा परी काठमाडौंमा ज्यान गुमाएका खेल पत्रकार सुमन भोम्जनको परिवारलाई साढे १२ लाख रुपैयां सहयोग हस्तान्तरण गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्चको केन्द्रीय टोलीले भोम्जनको हेटौंडा–१० स्थित भुटनदेवी टोलमा रहेको घरमा पुगेर १२ लाख ५९ हजार तीनसय ९४ रुपैयाँको चेक हस्तान्तरण गरेको हो। मञ्च केन्द्रीय अध्यक्ष अजय फुयाँल, उपाध्यक्ष देवेन्द्र सुवेदी, महासचिव महेश आचार्य र सचिव तथा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य प्रकाश तिमल्सिना लगायतको टोलीले सुमनका बुबा सुरेन्द्रबहादुर भोम्जन र आमा विमलालाई चेक हस्तान्तरण गरेको हो।       खेलसम्बद्ध विभिन्न संघसंस्था तथा स्वदेश र विदेशमा रहेको शुभेच्छुकहरुले उपलब्ध गराएको रकम मञ्चले संकलmन गरेको थियो। भोम्जन गोरखापत्र दैनिकमा कार्यरत थिए।

Scotland tour of Ireland, 3rd T20I: Ireland v Scotland at Bready, Jun 20, 2015

Image
  <<<<<<<<<<<<LIVE>>>>>>>>>>>>>

Captain's name of team - ICC World Cup Qualifier 2015

NEPAL: Paras Khadka AFGHANISTAN: Asghar Stanikzai CANADA:Rizwan Cheema HONG KONG:Tanwir Afzal IRELAND: William Porterfield JERSEY: Peter Gough KENYA: Rakep Patel NAMIBIA: Nicholas Scholtz NETHERLANDS: Peter Borren OMAN: Sultan Ahmed PAPUA NEW GUINEA: Jack Vare SCOTLAND: Preston Mommsen UAE: Mohamed Tauqir USA: Muhammad Ghous नेपालीमा पढ्नुहोस: http://www.nplsport.com/2015/06/20-14.html

टि 20 विश्वकप छनोट खेलको 14 टिमका - कप्तानहरु

1. पारस खड्का - नेपाल 2. अस्गर स्टाक्नीजाइ - अफ्गानस्तान 3. रिज्वन चिमा - क्यानाडा 4. तान्विर अफ्जाल - हङ्कङ्ग 5.विलिय्म पोर्टरफिल्ड - आयरल्यान्ड 6. पिटर गौज - जर्सी 7. राकेप पटेल - केन्या 8. निकोलाज स्कोल्ट्ज - नामिविया 9. पिटर बोरेन - नेदरल्यान्ड 10. सुल्तन अहमेद - ओमन 11. ज्याक बारे - पि. एन्. जी 12. प्रेष्टन मम्सेन - स्कटल्यान्ड 13. महोमद् टाकिर - यु. ए. ई 14. महोमद गौस - यु. एस्. ए

क्यानले आइसिसीको साधारणसभालाई महत्व दिएन

नेपाल क्रकेट संघ (क्यान)लाई सबैभन्दा बढी आर्थिक सहायता दिने निकाय हो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)। सैद्धान्तिक रुपमा आइसिसीले आफ्ना सदस्यहरुलाई दिने आर्थिक सहायता साधारण सभामार्फत तय गर्नेगर्छ। तर, कार्यबाहक अध्यक्ष दीपक कोइराला नेतृत्वको क्यानको वर्तमान टोलीले भने आइसिसीको त्यही महत्वपूर्ण साधारणसभालाई बेवास्ता गरेको छ। क्यानको असक्षमताका कारण आइसिसीको साधारणसभामा नेपालको सहभागिता नै अनिश्चित देखिएको छ।       बार्बाडोसमा आइसिसीको साधारणसभा सुरु हुन अब मुस्किलले पाँच दिन बाँकी हुँदा नेपालको सहभागिता नै अन्योलमा परेको छ आइसिसीको साधारणसभामा यसअघि क्यानका अध्यक्ष र महासचिवले सहभागिता जनाउने प्रचलन भए पनि कार्यवाहक अध्यक्ष कोइरालाले आफू सहभागी नहुने स्पष्ट पारिसकेका छन्। उनी प्रचलित अभ्यासलाई बेवास्ता गर्दै आसन्न टी–२० विश्वकप छनोट प्रतियोगितामा टोली नेता बन्ने तयारीमा छन्। अध्यक्ष कोइरालाले आफू नजाने जनाइसकेको अवस्थामा आफ्नो प्रतिनिधिसमेत तय गर्न सकेका छैनन्। क्यानले यसअघि महासचिव उत्तम कर्माचार्य र सदस्य अरुण सत्याललाई बार्बाडोस पठाउने निर्णय गरेको थियो। यद्यपि यी दुईले समेत

Nepal Squad for ICC World Cup Qualifier 2015

Image
NEPAL :  1. Paras Khadka (captain), 2. Pradeep Airee, 3. Binod Bhandari, 4. ShaktiGauchan, 5. Sompal Kami, 6. Karan KC, 7. Subash Khakurel, 8. Siddhant Lohani, 9. Gyanendra Malla, 10. Anil Mandal, 11. Jitendra Mukhiya, 12. Rajesh Pulami, 13. Sagar Pun, 14. Basant Regmi, 14. SharadVesawkar

All Country Squad for ICC World Cup Qualifier 2015 - Ireland & Scotland

AFGHANISTAN :  1. Asghar Stanikzai (captain),  2. Javed Ahmadi,  3. Aftab Alam, 4. Mirwais Ashraf,  5. Sharafudin Ashraf, 6. Hamid Hassan,  7. Nawroz Mangal, 8. Mohammad Nabi,  9. Gulbadin Naib, 10. Shafiqullah Shafaq,  11. Mohammad 12. Shahzad,  13. Samiullah Shinwari,  14. Dawlat Zadran,  15. Najib Zadran,  16. Shahpur Zadran CANADA :  1. Rizwan Cheema (captain), 2. Saad Bin Zafar,  3. Khurram Chohan, 4. Navneet Dhaliwal,  5. Satsimranjit Dhindsa,  6. Nikhil Dutta,  7. Jeremy Gordon, 8. Ruvindu Gunasekera,  9. Amarbir Hansra,  10. Shaheed Keshvani,  11. Nitish Kumar,  12. Cecil Pervez,  13. Junaid Siddiqui, 14. Hamza Tariq and 15.  Srimantha Wijeyeratne HONG KONG :  1. Tanwir Afzal (captain), 2. Irfan Ahmed,  3. Nadeem Ahmed,  4. Haseeb Amjad,  5. Jamie Atkinson,  6. Waqas Barkat,  7. Mark Chapman,  8. Aizaz Khan, 9. Anas Khan,  10. Nizakat Khan,  11. Waqas Khan,  12. Ehsan Nawaz,  13. Babar Hayat, 14. Anshuman Rath and 15. Kinchit Shah, IRELAND : 1. William Porterfield(captain),  2.

1st T20I: Ireland vs Scotland - Match Reports

International cricket returned to the North West of Ireland for the first time in eleven years on Thursday but the hosts were unable to deliver the result, or performance, the locals had waited for so long to see. Cricket is like a second religion in this part of the world but fans left the picturesque ground in Bready feeling underwhelmed having watched a Scottish side dismantle Ireland with worrying ease. If John Bracewell - the new Ireland head coach - wasn't fully aware of the task that lies ahead, this will have served as a revealing exercise as those given the opportunity to stake a claim were unable to grasp it. With the core of their side unavailable due to county commitments, Ireland lacked coherence - with both bat and ball - and save for a promising debut performance from David Rankin, the younger brother of Boyd, on his home ground, there were very little positives to take. For their part, this was the perfect start to a busy, and important, six weeks in the shortest fo

​भारत बंगलादेशसँग पराजित

Image
असार ४ – बंगलादेश विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत बंगलादेशसँग पराजित भएको छ। बिहीबार राती सकिएको खेलमा भारत बंगलादेशसँग ७९ रनको फराकिलो अन्तरले पराजित भयो। बंगलादेशले दिएको ३ सय ८ रनको लक्ष्य पछ्याएको भारत ४६ ओभरमा मात्र २ सय २८ रनमा समेटियो। भारतले उत्कृष्ट सुरुवात गरेपनि मध्य तथा पुछारका ब्याट्सम्यान नचल्दा पराजित भएको हो । भारतका लागि रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । शर्माले ६३ र धवनले ३० रन बनाए । यस्तै सुरेश रैनाले ४०, रविन्द्र जडेजाले ३२ र विनय कुमारले २५ रन बनाउनबाहेक अन्य कुनै ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेनन् । भारतलाई कम स्कोरमा समेट्नका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गरेका मुस्तफिजुर रहेमनले सर्वाधिक ५ विकेट लिए । त्यस्तै सकिब अल हसन र तस्किल अहमदले पनि समान २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ दशमलब ४ ओभरमा आल आउट हुदै ३ सय ७ रनको योगफल तयार पारेको थियो । बंगलादेशलाई उच्च योगफल बनाउन पहिलो विकेटका लागि तमिम इकवाल र सौम्य सरकारले १ सय ५ रनको साझेदारी गरेका थिए । तमिमले ६० र सरकारले ५४ रन बनाए । त

प्रधानमन्त्रीकपको उपाधि जनकपुरलाई !!

प्रधानमन्त्रीकप महिला राष्ट्रिय क्रिकेटको उपाधि जनकपुरधामले जितेको छ। सशस्त्र प्रहरीको एपिएफलाई ५ रनले हराउँदै क्षेत्र नम्बर ५ जनकपुरले उपाधि हात पारेको हो। ४६ रनको झिनो लक्ष्य पछ्याएको एपिएफले १७ ओभर ५ बलमा ४० रन मात्र बनाउन सक्यो। उसका कुनै पनि ब्याट्सवुमनले दोहोरो अंकमा रन जोड्न सकेनन्। जनकपुरकी सन्तोषी चौधरीले ३ तथा सरस्वती चौधरीले २ विकेट लिइन्।        यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभर ३ बलमा ४५ रन बनाएको थियो। यस्तै विराटनगरलाई ७ विकेटले हराउँदै धनगढी तेस्रो भयो। उपाधिसँगै जनकपुरले ५० हजार रुपैयाँ पायो भने दोस्रो भएको एपीएफले ३० हजार तथा तेस्रो भएको धनगढीले २० हजार रुपैयाँ पाएको छ।

Top 10 Latino Wrestlers of All Time

Image
It’s phenomenally hard to imagine any sport without Latino athletes so don’t even bother trying. Football’s had their share of countless Latino legends like Alfredo Di Stefano, Pele, Diego Maradona and Lionel Messi, Formula 1 had their fair share in the form of the great Ayrton Senna, Boxing had Latino greats to boast about in the form of Roberto Duran, Julio Cesar Chavez along with scores of others, so it’s only natural for the great sport of wrestling to have had some iconic Hispanics that have done the sport justice. With that in mind let’s browse through the top 10 Latino wrestlers to have ever graced the game. Eddie Guerrero                         If any name deserves to lead this list it has to be Eddie Guerrero’s. A part of the legendary Los Guerreros family of wrestlers, Eddie is often considered as one of the most gifted wrestlers in a respectable career that was blighted by alcohol and drug addiction problems. A winner of 23 titles, Guerrero’s popularity skyrocketed as the

Trent Bridge ODI: Morgan, Root hit tons as England chase 350

Image
In yet another proof of no score being safe in one-day cricket, England easily chased down a target of 350 set by New Zealand at Trent Bridge in the fourth ODI to level the series. Skipper Eoin Morgan and Joe Root hit tons in what turned out to be England's highest ever chase in the the one-day format, and yet another horrendous day for bowlers from both sides. New Zealand crossed 300 for the third consecutive time in the series thanks to Kane Williamson's 90 and half-centuries from Martin Guptill and Grant Elliott. Mitchell Santner's whirlwind cameo took them closer to 350, but against the new England, it wasn't enough. Full Scorecard The chase began in attractive fashion with openers Alex Hales and Jason Ray adding 100 for the opening wicket in under 11 overs, Hales being the more aggressive of the two. And, after the openers were dismissed close to each other, Morgan and Root took over. The skipper took up the responsibility of keeping up with the run rate, constantl

चौंथो अभ्यास खेलमा पनि नेपाल पराजित - हिमाञ्चल प्रदेशसँग ७ रनको हार, सिरिज २-२ को बराबरीमा

धर्मशाला, २ असार। आईसीसीटी–ट्वान्टी विश्वकप छनोट खेलको तयारीका क्रममा भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली आफ्नो चौंथो अभ्यास खेलमा पनि पराजित भएको छ। हिमाञ्चल प्रदेशको टोलीसँग भएको पहिलो र दोस्रो खेल जितेको नेपाल लगातार तेस्रो र चौंथो खेलमा पराजित भएको हो। धर्मशाला मैदानमा बुधबार भएको खेलमा नेपाल ७ रनले निरास बन्यो।         हिमाञ्चल प्रदेशले प्रस्तुत गरेको १ सय ५१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रनमात्रै जोड्न सक्यो। नेपालको पारीमा कप्तान पारस खड्काले अविजित ३६, उपकप्तान ज्ञानेन्द्र मल्लले २९ तथा राजेश पुलामीले २३ रनको योगदान गरेपनि टोलीलाई जितसम्म डोहोर्याउन सकेनन्। ओपनर सुवास खकुरेललाई विश्राम दिइएपछि मौका पाएका अनिल मण्डलले १५ रन जोडे भने, सरद भेसवाकर १३, विनोद भण्डारी ६, प्रदिप ऐरी ३ र वसन्त रेग्मी २ रनमा आउट भए।             यसअघि अभिनास कर्णले २ तथा जितेन्द्र मुखिया, वसन्त रेग्मी र प्रदिप ऐरीले १–१ विकटेल लिएपछि घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । उसका लागि अभिमन्यू रानाले अविजित ६७ रनको योगदान गरे ।

fourth practice match: Nepal vs HPXI - scorecard

4th Friendly practice match between Nepal XI vs Himanchal Pradesh XI at Dharamsala Cricket Ground. Date: June 17, 2015 Toss: Himanchal won the toss and elected to bat first. FIRST INNING Himanchal Pradesh XI: 150/6 (20 overs) Abhimanyu Rana 67* (60), Amit Kumar 49 (36), Raghav Dhawan 18 (16), Amit Thakur 4 (3) Bowling: Avinash Karna 2/15 (4 overs), Pradeep Airee 1/20 (4 overs), Basanta Regmi 1/33 (4 overs), Jitendra Mukhiya 1/45 (4overs) Rajesh Pulami 0/12 (1 over), Sidhhant Lohani 0/24 (3 overs) SECOND INNING Nepal XI: 143/7 (20 overs) Paras Khadka 36* (33), Gyanendra Malla 29 (29), Rajesh Pulami 23 (16), Anil Mandal 15 (26), Sharad Vesawkar 13 (9), Binod Bhandari 6 (8) Bowling Shresht Nirmohi 2/20 (4 overs), Rahul Singh 2/44 (4 overs), Pankaj Sharma 1/23 (4 overs), Sumeet Verma 1/19 (3.4 overs)Raghav Dhawan 1/27 (4 overs) RESULT: Nepal lost the match by 7 runs.

क्रिकेटर शदर भेष्वाकर र निसा अधिकारि बिचको प्रेम सम्बन्ध टुटेको खुलसा !!

आफ्ना प्रेमि क्रिकेटर शरद भेष्वाकर लाई पनि खबरै नगरि सुटुक्क अमेरिका छिरे पछि नायिका निशा अधिकारि र क्रिकेटर शरद भेष्वाकर बिचको प्रेमसम्बन्ध टुटेको चर्चा चल्न थालेको छ । निशा र शरदले संयुक्त रुपमा संचालनमा ल्याएको फेसबुक पेज पनि अहिले डियाक्टिभ भएको छ । सम्बन्ध टुट्नुको बलियो आधार यसैलाई मानिएको छ । यस बिषयमा निशाले केही पनि बोलेकी छैनन् । कान्तिपुर साप्ताहिकमा शरदसँग बिहे गर्ने बताएपनि यस बिषयमा क्रिकेटर भेष्वाकरले कुनै प्रतिक्रिया दिएनन् । जसकाकारण पनि निशा र शरदको सम्बन्धमा ब्रेकअप लागेको चर्चा चल्नु स्वभाविक नै हो । आशा गरौ, निशा र शरद ले यस बिषयमा चाडै नै आफ्नो भनाई सार्वजनिक गर्नेछन् ।

टेष्ट क्रिकेटमा गुलाबी बल प्रयोग गरिने

असार २ – अन्ततः गुलाबी रंगको क्रिकेट बल प्रयोगमा आउने भएको छ । क्रिकेट बल निर्माता कम्पनी कुकाबुराले गुलाबी रंगको बल अब प्रयोग गर्न तयार भएको बताएको छ । आउँदो नोभेम्बरमा अस्ट्रेलियमा हुने डे–नाइट टेस्ट म्याचमा गुलाबी रंगको बलको प्रयोग हुनेछ । क्रिकेट अस्ट्रेलियले आउँदो नोभेम्बरमा न्युजिल्याण्ड विरुद्ध डे–नाइट टेस्ट म्याच गर्ने लगभग तय गरिसेको छ । त्यो खेलमा गुलाबी रंगको बल प्रयोग गर्न सिएले पनि स्वीकृती दिएको छ । अस्ट्रेलिया तथा इंग्ल्याण्डमा गएको केही वर्षदेखि गुलाबी रंगको बलको प्रयोग भएको छ । अहिले आएर निर्माता कम्पनी कुकाबुराले पनि यो बल प्रयोग गर्न स्वीकृती दिएको छ । दक्षिण अफ्रिका र वेष्ट इन्डिजका क्रिकेट बोर्ड पनि गुलाबी रंगको बल प्रयोग गर्ने सम्बन्धमा सकारात्मक देखिएका छन् । केही ब्याट्सम्यान तथा बलरहरुले भने यो बलको प्रयोगका विषयमा आलोचना गर्दै आएका छन् । बेलुका हुँदै गएपति गुलाबी बललाई देख्न मुस्किल पर्दै जाने उनीहरुको भनाई छ । बल निर्माता कम्पनीले भने गएको पाँच वर्षमा धेरै प्रयोग गरिएको र यसमा रहेका कमजोरीहरुलाई सुधार गरिएकाले अब प्रयोग गर्न मिल्ने र केही कमजारी नरहेको दाबी ग

क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको म्याद थप्न

क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको म्याद थप्ने तयारी गरेको छ। मंगलबारबाट जिम्मेवारीमुक्त भएका पुबुदुको बुधबार बस्ने क्यानको बोर्ड बैठकले म्याद थप्ने तयारी गरेको हो। गतवर्ष नेपाल सरकारसँग एक वर्षका लागि सम्झौता गरेका पुबुदुको म्याद जून १५ सम्मका लागि मात्र थियो। आजबाट जिम्मेवारीबाट मुक्त भएका प्रशिक्षक दासानायके यतिबेला टी- ट्वान्टी छनौट प्रतियोगिताको तयारीका लागि नेपाली टीमसँगै भारतमा छन्। पुबुदुको म्याद थपिएला कि नथपिएला भन्ने चासो व्याप्त छ। नेपाल क्रिकेट संघ(क्यान) का कार्यवाहक महासचिव उत्तम कर्माचार्यले क्यानको बुधबार बस्ने बैठकले पुबुदुको म्याद थप्ने बताए। 'अहिले नेपाली टोली टी-ट्वान्टी विश्वकप छनौटको तयारीमा छ। पुबुदुपनि सँगै छन्,' कर्माचार्यले भने, 'यस्तोमा उनको म्याद नथप्ने भन्ने कुरै आउँदैन।' कर्माचार्यले पुबुदुलाई कति समयका लागि थपिन्छ भन्ने निर्णय बोर्ड बैठकले गर्ने बताए। 'ढुक्क हुनुस्, म्याद थपिन्छ,' उनले भने, 'भोलि बस्ने बोर्ड बैठकले कति समयका लागि थप्ने भन्ने निर्णय गर्नेछ।' गत जूनमा आफ्नो थपिएको कार्यकाल

गर्मीसँगै बढ्यो क्यानोनिङको आकर्षण

Image
घलेल (कास्की) : चर्को गर्मीसँगै पोखरामा क्यानोनिङ खेलको आकर्षण ह्वात्तै बढेको छ। कास्कीको घलेलमा गत वर्षदेखि सञ्चालनमा आएको क्यानोनिङ (छाँगारोहण) खेलप्रति युवामा आकर्षण बढेको हो।    पोखरामा बिहानैदेखि चर्को घाम लाग्न थालेपछि एक सातादेखि छाँगोमा हाम फाल्न आन्तरिक पर्यटकको घुइँचो नै लागेको छ।   क्यानोनिङ खेलमा रमाउन आउनेमा युवायुवती बढी भएको क्यानोनिङ खेलका सञ्चालक राम गुरुङले बताए।    वरिपरि हरियाली रूखबिरुवाको बीचमा रहेको कहाली लाग्ने चट्टाने छहरोमा डोरीको माध्यमबाट पानीमा भिझ्दै क्यानोनिङ गर्दा निकै रमाइलो अनुभव भएको पोखराबाट पहिलोपटक साथीसँग क्यानोनिङ गर्न पुगेका विष्णु पौडलले बताए।    'चट्टाने भीर, त्यो पनि पानीमा डोरीको भरमा झुन्डिनुपर्ने। सुरुमा डर लागेको थियो। गर्मी मौसममा छहरामा भिजेर डोरीमा झुन्डिएपछि भने निकै रमाइलो लाग्यो', पौडेलले अनुभव सुनाए।   यसैगरी पहिलोपटक क्यानोनिङको अनुभव लिन पुगेकी रश्मि श्रेष्ठले यस खेलले सोचेभन्दा बढी आनन्द दिएको बताइन्। सुरुमा चिप्लो झरनामा कसरी झुन्डिने भन्ने कौतुहल थियो। कहाली पनि लागेको थियो तर डोरीमा झुन्डिसकेपछि धेरै रमाइलो भयो

Third practice match: Nepal vs HPXI - summary

3rd Friendly practice match between Nepal XI vs Himanchal Pradesh XI at Dharamsala Cricket Ground. Date: 2072-03-02 Toss: Himanchal won the toss and elected to bat first. Himanchal Pradesh XI: 136/7 (20 overs) Abhimanyu Rana 26 (30), Amit Thakur 23 (26), Sumeet Verma 20 (12), Nakul Raj 16 (18), Amit Kumar 15 (9) Bowling: Karan KC 3/15 (4 overs), Siddhant Lohani 2/36 (4 overs), Avinash Karn 1/29 (4 overs), Shakti Gauchan 0/20 (4 overs), Sompal Kami 0/28 (4 overs) Nepal XI: 112/7 (20 overs) Sharad Vesawkar 36* (21), Subash Khakurel 23 (39), Gyanendra Malla 12 (17), Binod Bhandari 11 (10), Paras Khadka 10 (18), Rajesh Pulami 7 (6) Bowling: Raghav Dhawan 3/30 (4 overs), Kunwar Abhinay 1/14 (4 overs), Rahul Singh 1/22 (4 overs), Shresht Nirmohi 1/20 (4 overs), Ankush Sharma 1/24 (4overs) Result: Himanchal XI won the match by 24 runs. Nepal lead the series by 2-1.

तेस्रो खेलमा नेपाल २४ रनले पराजित - सुवास र ज्ञानेन्द्रको ओपनिङ जोडी पनि असफल

आईसीसी विश्वकप टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगिताको तयारीका क्रममा भारतमा रहेको नेपाली क्रिकेट टोली आफ्नो तेस्रो अभ्यास खेलमा पराजित भएको छ । हिमाञ्चल प्रदेश ११ सँगको पहिलो र दोस्रो खेलमा विजयी भएको नेपाली टोली तेस्रो खेलमा २४ रनले निरास बन्न पुग्यो ल। पुनः एकपटक ब्याटिङ नचल्दा नेपाली टोलीले १ सय ३७ रनको सामान्य लक्ष्य पनि पूरा गर्न सकेन। धर्मशाला क्रिकेट मैदानमा विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३ रनमात्रै जोड्न सक्यो। नेपालका लागि सरद भेसवाकरले अविजित ३७ रनको योगदान गरे पछि जिसम्म डोहोर्याउन सकेनन् । यसअघि सुवास खकुरेलले २३, ज्ञानेन्द्र मल्लले १२, पारस खड्काले १० तथा विनोद भण्डारीले ११ रन जोडेका थिए ।        यस्तै सिद्धान्त लोहनीले ३, राजेश पुलामीले ७ तथा सोमपाल कामीले १ रन जोड्न सके । ओपनिङमा समस्या देखिएपछि आज सुवास खकुरेलसँगै ज्ञनेन्द्र मल्ललाई सुरुवातमा ब्याटिङ गर्न पठाइएको थियो । तर, खकुरेल र मल्लको जोडी पनि चल्न सकेन । यसअघि करण केसीले ३, सिद्धान्त लोहनीले २ तथा अभिनास कर्णले १ विकेट लिएपछि नेपालले घरेलु टोलीलाई १ सय ३६ रनको मध्यम स्कोरमै रो

Steven Smith Becomes 2nd Youngest Player To Top Batting Charts

Image
Gains for India batsmen despite draw; Sri Lanka and Pakistan eye Test rankings boost Australia’s Steven Smith has become the second youngest batsman after Sachin Tendulkar of India to achieve the number-one ranking in the Reliance ICC Player Rankings for Test Batsmen after stellar batting displays in the Kingston Test, which Australia won by 277 runs to win the series 2-0. Despite missing out on what would have been his first double century in his 28 th  Test, Smith has leapfrogged Kumar Sangakkara of Sri Lanka and South Africa duo of AB de Villiers and Hashim Amla following scores of 199 and 54 not out in the latest rankings, which were released on Monday morning. However, Sangakkara will have a chance to reclaim his number-one ranking when he features in the series against Pakistan, which starts in Galle on Wednesday. It has been a meteoric rise for Smith who, at 26 years and 12 days, is only a few months short of Tendulkar, who had topped the batting chart for the first time in 1999

Creative Advertising Services | NPL Notice Board

"Our creative advertising services are like that of a hair salon. We can take your orders and do exactly what you ask for, but remember, you are the one who's going to wear the hairstyle" Please Contact us.... NPL SPORTS NPL NEWS

T20 World Cup Qualifier - Sharad Vesawkar

Sharad Vesawkar play an important role to make a way towards Bangladesh. The 26-year-old has scored 140 runs with best 43*. The right handed batsman whois the finisher was highlighted when he hit 23 runs from just 6 balls to chase-down the target of 183 against strong Kenya in the last edition's qualifier. SHARAD VESAWKAR VS OPPONENTS: 1. Denmark 5* 2. Kenya 23* 3. Scotland 16 4. PNG DNB 5. Netherland 5 6. Afganistan DNB 7. Bermuda 7 8. Hongkong 13* 9. Afganistan 27 10. UAE 43*

Netherlands v Papua New Guinea at Amstelveen - intercontinental cup

Division II champion Netherland will meet PNG in Amstelveen for intercontinental cup which is schedule to start from june 16-19. Netherland ans PNG are strong opponents for Nepal in T20 series and World Cup Qualifier. NETHERLAND SQUAD: 1. W Barresi†,  2. PW Borren*,  3. Mudassar Bukhari,  4. BN Cooper,  5. DT Doram,  6. QWM Gunning,  7. MAA Jamil,  8. SJ Myburgh,  9. MJG Rippon,  10. PM Seelaar,  11. MR Swart,  12. T vander Gugten,  13. PA van Meekeren PNG SQUAD: 1. CJA Amini†,  2. S Bau,  3. MD Dai,  4. WT Gavera,  5. VV Morea,  6. L Nou, K Pala,  7. JB Reva,  8. L Siaka,  9. CA Soper,  10. TP Ura, 11. AVala,  12. N Vanua,  13. JNT Vare* MATCH OFFICIAL Umpires: GO Brathwaite (West Indies) and  Sarika Prasad (Singapore) Match referee SR Bernard (Australia) Reserve umpire MA Din

पुबुदुको सम्झौता आज सकिँदै...

Image
काठमाडौं-नेपाल सरकारसँग सोझै सम्झौता गरेर एकवर्षे राष्ट्रिय टोलीको प्रशिक्षक भूमिकामा फर्केका श्रीलंकाली मूलका क्यानाडेली प्रशिक्षक पुबुदु दासानायकेको सम्झौता मंगलबारबाट सकिँदैछ। हाल ट्वान्टी–२० विश्वकप छनोटको तयारीमा भारतको हिमाञ्चल प्रदेशमा राष्ट्रिय टोलीको नेतृत्व लिएर पुगेका दासानायकेले आफूलाई सोमबार साँझसम्म पनि नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुद मन्त्रालयले केही नभनेको बताए। 'क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले आई विल टेक केयर भनेका छन्। तर, मलाई भोलिदेखि के हुन्छ भन्ने विषयमा केही थाहा छैन,' पुबुदुले सोमबार भने, 'केही समयअघि मन्त्रालयमा कुरा हुँदा सहसचिवले जुलाई १५ सम्मको सम्झौता हुनुपर्नेमा गल्तीवश जुन १५ भएको बताएका थिए। मैले लिखित माग गर्दा अहिलेसम्म पाएको छैन। भोलिबाट म सम्झौताविहीन छु।' सम्झौता नवीकरणको इच्छाबारे सोध्दा उनले भने, 'मेरो आवश्यकता भए उनीहरूले सोच्नुपर्ने। तर उताबाट कुनै पहल भएको छैन। सम्झौता सकिएपछि मसँग भिसा पनि समस्या हुनसक्छ। अहिलेसम्म उनीहरू मेरो भिसाबारे पनि गम्भीर छैनन्। म सधैँ पर्यटक भिसामा आएर काम गरिरहेको छु।'