Posts

Showing posts from July, 2015

Basanta Karn takes Nepal to 167: Scotland v/s Nepal: Match reports.

Image
Nepal fall against Scotland batting first at Ayr in second Match. Top order fails to save wickets followed by Middle orders. Tailenders takes Nepal to 167 runs before all out 5 five ball short of the inning. Nepal give 4 main wickets in just 41 runs from 65 balls. Anil(9), Mahesh(3), Gyanendra(16) & Parash(10) are listed in four wickets. Sharad Vesawkar build tiny partnership of 33 runs with Pradeep Airee (16) and 20 with Prithu Baskota (16). He gives his wicket at 30(Caught Behind). Sompal Out for 7 at 33rd over reduced Nepal to 103/7. Prithu give some hope by Smashing SIX & FOUR to spinner in first over of powerpay & gifted his wicket to Evan after another 3 overs. Basanta Regmi contribute 19 of 42 & Karn aggresively collect 17 of 13 deliveries while Shakti remains safe on 6. Evan takes 3 wickets to destroy Nepal Opening & Middle order too. Sharif, Leask & Main grave 2 wicket each and Debutant Watt strike single in his first ball of the carrier. [Report Write

Basanta Karn takes Nepal to 167: Scotland v/s Nepal: Match reports.

Image
Nepal fall against Scotland batting first at Ayr in second Match. Top order fails to save wickets followed by Middle orders. Tailenders takes Nepal to 167 runs before all out 5 five ball short of the inning. Nepal give 4 main wickets in just 41 runs from 65 balls. Anil(9), Mahesh(3), Gyanendra(16) & Parash(10) are listed in four wickets. Sharad Vesawkar build tiny partnership of 33 runs with Pradeep Airee (16) and 20 with Prithu Baskota (16). He gives his wicket at 30(Caught Behind). Sompal Out for 7 at 33rd over reduced Nepal to 103/7. Prithu give some hope by Smashing SIX & FOUR to spinner in first over of powerpay & gifted his wicket to Evan after another 3 overs. Basanta Regmi contribute 19 of 42 & Karn aggresively collect 17 of 13 deliveries while Shakti remains safe on 6. Evan takes 3 wickets to destroy Nepal Opening & Middle order too. Sharif, Leask & Main grave 2 wicket each and Debutant Watt strike single in his first ball of the carrier. [Report Write

क्रिकेट लिगमा खेलाडीको लिलामी | News

Image
धनगढी: धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्दै आएको धनगढी क्रिकेट लिगको तेस्रो संस्करण विशेष हुने भएको छ। प्रतियोगितामा पहिलो पटक खेलाडीहरूलाई लिलामी गरेर टिममा अनुबन्ध गर्न लागिएको हो। आगामी मंसिर २६ देखि सुरु हुने प्रतियोगिता तीन महिना चल्नेछ। आयोजक धनगढी क्रिकेट एकेडेमीले बिहीबार धनगढीमा पत्रकार सम्मेलन गरी प्रतियोगितामा आठवटा टिमको सहभागिता रहने जानकारी दियो। प्रतियोगितामा प्रत्येक टिमका खेलाडीहरूले लिलामीका आधारमा कम्तीमा पाँच हजार पारि श्रमिक पाउनेछन्। खेलाडीको लिलामी एकेडेमी दर्ता भएपछि भदौ २६ गते गरिनेछ।   प्रत्येक टिमले आफ्नो टिममा खेलाडी अनुबन्ध गर्न अधिकतम एक लाख ८० हजार रुपैयाँसम्म मात्र खर्च गर्न पाउने एकेडेमीले जनाएको छ। प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमको नाम कैलाली जिल्लाका विभिन्न ठाउँको नामबाट नामकरण गरिनेछ। यसले यो क्षेत्रको पहिचान बढाउन महत्‍वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।   प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताका खेलहरू धनगढीको फाप्ला क्रिकेट मैदान र अञ्चल प्रहरी कार्यालयको मैदानमा हुनेछन। &

आर्मी टिमको क्लिन स्विप | Rafting

Image
काठमाडौ, श्रावण १५ - दोस्रो प्रधानसेनापति राष्ट्रिय ट्रायथलन च्याम्पियनसिपमा बिहीबार आयोजक आर्मीकै टिमले क्लिन स्विप गरेको छ। आठ टिम सहभागी प्रतियोगिताको शीर्ष तीन स्थानमा आर्मीकै टिम रहे। ताराबहदुर केसी, रामशरण कार्की, खेमबहादुर कुमाल, हेमराज केसी सम्मिलित आर्मीको ‘डी’ टिम पहिलो भयो। उसले धादिङको बैरेनीदेखि चरौदीसम्मको ४३.३ किलोमिटर दूरी दुई घन्टा २९ मिनेट १६ सेकेन्डमा पूरा गर्दै सफलता हात पारेको थियो।  मानबहादुर थापा, हिमाल टमाटा, दीपक कठायत र दीपकसिंह भण्डारी समावेश आर्मीको ‘ए’ टिम दोस्रोमा रह्यो। आर्मीकै प्रेमसिंह बस्नेत, रेशम कार्की, वसन्त थारू र राजेन्द्र चेम्जोङसहितको ‘बी’ टिम तेस्रो भयो। प्रतियोगितामा विभागीय टिमहरू आर्मीका चार तथा एपीएफका एक टिमले प्रतिस्पर्धा गरेका थिए। ललितपुर बाइक स्टेसन, केटीएम बाइक स्टेसन र हिमालयन सिंगल ट्रयाक पनि सहभागी थिए। प्रत्येक टिममा चार–चार खेलाडी थिए। उनीहरूले ६.८ किमि दौड, २६.५ किमि साइक्लिङ र १० किमि र्‍याफ्टिङ गरेका थिए। सहासिक खेलको यी तीनमा गरिएको उत्कृष्ट प्रदर्शनका आधारमा आर्मीको ‘डी’ टिम पहिलो भएको थियो।

‘थापाले फुटको राजनीति गर्न खोजे’एन्फा–क्लब विवाद | Cricket

Image
काठमाडौं, श्रावण १५ - अखिल नेपाल फुटबल संघ (एन्फा) ले मछिन्द्र र सरस्वती युवा क्लबलाई फुकुवा गर्दै हिमालयन शेर्पा र फ्रेन्ड्सलाई कुनै पनि फुटबल गतिविधिमा सहभागी हुन नपाउने कारबाहीलाई निरन्तर गरिएको निर्णयलाई ‘फुटको राजनीति’ गर्न खोजेको आरोप क्लब समन्वय समितिले लगाएको छ। एन्फा अध्यक्ष गणेश थापाको नेतृत्वमा आइतबार भएको बैठकले उक्त निर्णय गरेको थियो। ‘त्यस निर्णयले फुटाउ र राज गरको निरंकुशतावादी चरित्र प्रमाणित गरेको छ,’ समितिले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ। समितिमा रहेका चारै क्लबका अध्यक्ष सरस्वतीका शिक्षित पराजुली (संयोजक), मछिन्द्रका जीवेन्द्र कर्माचार्य, फ्रेन्ड्सका रत्नशमशेर जबरा र एन्फाका उपाध्यक्षसमेत रहेका हिमालयन शेर्पाका कर्माछिरिङ शेर्पाले हस्ताक्षर गरेका छन्। ‘शाहीकालमा जस्तै अनुशासनसम्बन्धी आफंैले डण्डा चलाउने प्रपञ्च रचे पनि जस्तोसुकै चुनौतीविरुद्ध लड्दै उद्देश्य प्राप्त गर्ने संकल्प लिएका छौं,’ संयोजक पराजुलीले भने। सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७० को पुरस्कार नपाएको भन्दै त्यसका लागि चार क्लबले समन्वय समिति गठन गरेर आवाज उठाएका थिए। पछि त्यही समूहले एन्फा नेतृत्वविरुद्

Player: शतकको भोका अनिल मण्डलको शतक...

Image
काठमाडौ, श्रावण १५ - विश्व ट्वान्टी-२० छनोटमा गिरेको नेपाली क्रिकेट टिमको मनोबल बिहीबार ओपनिङ ब्याट्सम्यान अनिल मण्डलको विशेष शतकसँगै ब्युँझिएको छ । अनिलको शतक त्यो समयमा आएको छ, जतिखेर नेपालका प्रायः सबै ब्याट्सम्यान युरोप भ्रमणका अधिकांश खेलमा घुँडा टेकिरहेका थिए । अनिलको १ सय रनमा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा आफ्नो पहिलो खेल खेलिरहेको नेपालले ३६ ओभरमा ५ विकेट गुमाई २ सय ३२ रन बनाएको थियो । त्यो पनि घरेलु टिम स्कटल्यान्डसँग आयरमा खेल जित्नका लागि बनाएको भन्दा ३ रन कम थियो । शतकसँगै अनिलले अनेकौं नेपाली कीर्तिमान आफ्नो नाममा लेखाए । जस्तो लिस्ट 'ए' मान्यता प्राप्त खेलमा शतक बनाउने पहिलो खेलाडी बने। यसअघि यस्ता मान्यता प्राप्त खेलमा नेपाली ओपनिङ ब्याट्सम्यानले अर्धशतक बनाउन पनि सकेका थिएनन् । राष्ट्रिय टिमबाट २ शतक बनाउने अनिल पहिलो खेलाडी पनि बनेका छन् । सन् २०१२ को डिभिजन ४ मा अनिलले मलेसियामा डेनमार्कविरुद्ध १ सय १३ रन बनाएका थिए । आयरल्यान्डमा विश्व ट्वान्टी-२० छनोटको निराशाजनक यात्रापछि नेपाली टिम स्कटल्यान्ड पुगेको थियो । प्रतियोगिताका ६ खेलमा नेपालका कुनै खेलाडीले क

अनिल मण्डलको कृतिमानी सतक

Image
विश्व क्रिकेट लिग च्याम्पियनसीपको पहिलो खेलमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पाएको २ सय ३६ रनको लक्ष्य पछ्याउने क्रममा सुरुवाती ब्याट्सम्यान मण्डल ३६ औं ओभरमा इभान्सको बलमा आउट भएका थिए। त्यसअघि उनले ९३ बल खेल्दै सय रन हानेका थिए। जसमा ९ चौका र १ छक्का सामेल थियो। अन्तिम ओभरमा जितका लागि १७ रन चाहिएको अवस्थामा ओभरको पहिलो बलमै मण्डल आउट भएका थिए। उनले क्रीजमा १ सय ५२ मिनेट बिताए। अनिलले शतक प्रहार गरेपनि नेपाल भने ३ रनले पराजित भएको थियो। स्कटल्याण्डसँगको खेलको शतकसँगै लिस्ट ए म्याचमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। यसअघि मण्डलले सन् २०१२ मा आइसीसी विश्व क्रिकेट लिग डिभिजन चारमा डेनमार्कसँगको खेलमा १ सय १३ रन हानेका थिए। तर त्यो खेललाई आइसीसीले लिस्ट एको मान्यता दिएको थिएन।

स्कटल्याण्डसँगको खेलमा अनिल मण्डलले शतक हानेको पुष्टि

Image
नेपाली राष्ट्रिय क्रिकेट टीमका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले स्कटल्याण्डसँगको खेलमा नेपालका सुरुवाती ब्याट्सम्यान अनिल मण्डलले शतक प्रहार गरेको बताएका छन्। अनिल मण्डलले शतक प्रहार गरेका हुन् या ९७ रनमा आउट भएका भन्नेमा फरक-फरक तथ्याङ्क बाहिर आएका थिए। खेलका दौरान क्रिकेट स्कटल्याण्डले अनिल मण्डलले शतक प्रहार गरेको ट्विट गरेको थियो। तर आइसीसीको आधिकारिक वेबसाइटमा उनको स्कोर ९७ मात्र देखाइएको छ। आइसीसीले खेलपछि लेखेको रिपोर्टमा पनि अनिल मण्डलले ९० बल खेल्दै ९७ रन बनाएको उल्लेख छ। क्रिकेट साइट क्रिकइन्फोले पनि पहिला ९७ रनमा आउट भएको लेखे पनि पछि सच्चाएर सय रन लेखेको छ। नेपाली क्रिकेट टीमसँगै स्कटल्याण्डमा रहेका शिवाकोटीले भने, 'अनिलले शतक नै प्रहार गरेका हुन्। क्रिकेट स्कटल्याण्डको आधिकारिक वेबसाइटले शतक नै लेखेको छ। क्रिक इन्फोले सच्चाइसकेको छ र आइसीसीले पनि छिट्टै सच्याउनेछ।' शिवाकोटीका अनुसार मण्डलले ९३ बल खेल्दै शतक बनाएका हुन्।

इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अष्ट्रेलिया दबाबमा | Cricket

Image
काठमाडौं, श्रावण १४ | इंग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेट श्रृंखलाको तेस्रो खेलमा पाहुना टोली अष्ट्रेलिया दबाबमा परेको छ। जेम्स एन्डर्सनले उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि पहिलो इनिङसमा अष्ट्रेलिया १ सय ३६ रनमै समेटियो। अष्ट्रेलियाको लागि क्रिस रोजर्सले ५२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन्। जवाफमापहिलो दिनको समाप्तिसम्म घरेलु टोली इंग्ल्यान्डले ३ विकेट गुमाएर १ सय ३३ रन जोडिसकेको छ। इंग्ल्यान्डका आयन बेलले ५३ रन जोडेका छन् भने जो रुट ३० रनमा अविजित छन्।  बलिङतर्फ अष्ट्रेलियाका नाथल लायनले २ तथा मिचेल स्टार्कले १ विकेट लिएका छन्। इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको बहुचर्चित एसेस क्रिकेट श्रृंखलाको तेस्रो खेलपूर्व दुबै टोलीले एक–एक खेल जितेका छन्। पहिलो टेस्ट इंग्ल्यान्डले जितको थियो भने दोस्रो टेस्ट जित्दै अष्ट्रेलियाले श्रृंखलामा पुनरागमन गरेको थियो।

श्रीलंकालाई क्लिन स्विपको डर | Cricket

Image
कोलम्बो (एएफपी), श्रावण १४ - श्रीलंकाले दुई ट्वान्टी–२० को सिरिजमा पाकिस्तानको सामना गर्दा अर्को क्लिन स्विपबाट बच्ने उद्देश्य राख्नेछ। दुवै खेल कोलम्बोमा हुनेछन्। पहिलो खेल बिहीबार हुँदैछ भने दोस्रो शनिबार हुनेछ। पाकिस्तानले तीन टेस्टको सिरिज २–१ ले जितेयता वान–डे सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको थियो। पाकिस्तानले यस्तो सफलता सन् २००६ यता पहिलोपल्ट आत्मसात् गरेको हो। तर वल्र्ड ट्वान्टी–२० को विजेता श्रीलंका विश्व क्रिकेटको सबैभन्दा छोटो संस्करणमा पाकिस्तानको सामना गर्दा जितका लागि बलियो प्रत्यासी हुनेछ। ट्वान्टी–२० क्रिकेटको शीर्ष वरीयतामा रहेको श्रीलंकासामु पाकिस्तानमाथि बदला लिने पहिलो अवसर प्रेमादासा स्टेडियममा हुने खेलमा हुनेछ। दुवै टिम नयाँ फरक कप्तानसहित मैदानमा उत्रनेछन्। श्रीलंकाको नेतृत्व फास्ट बलर लासिथ मालिंगाको काँधमा हुनेछ भने पाकिस्तान टिम अनुभवी साहिद अफ्रिदीले सम्हाल्नेछन्। ट्वान्टी–२० वरीयतामा पाकिस्तान पाँचौं स्थानमा रहेको छ। टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका मालिंगाले वान–डे सिरिजका पाँचमध्ये चार खेल खेलेका थिए। अर्को संस्करणको वल्र्ड ट्वान्टी–२० आठ महिना मात्र बाँक

7th Match, ICC WCLC: Scotland v/s Nepal - SCORECARD

ICC WORLD CRICKET LEAGUE CHAMPIONSHIP 2015-17 Nepal v/s Scotland Date: 2015/07/29 VENUE: Ayr (Scotland) TOSS: Nepal (Field) FIRST INNING: SCOTLAND: 235/7 (36 over) HG Munsey 19(B:16 4s:2 6s:0) KJ Coetzer 41(B:60 4s:5 6s:0) MH Cross 20(B:17 4s:2 6s:1) CD Wallace 2(B:3 4s:0 6s:0) PL Mommsen* 78(B:62 4s:5 6s:4) RD Berrington 3(B:10 4s:0 6s:0) CD de Lange 55*(B:41 4s:4 6s:2) MA Leask 9(B:4 4s:2 6s:0) SM Sharif 5*(B:3 4s:1 6s:0) Extras : 3 DNB AC Evans, GT Main BOWLING: Sompal Kami 7-0-52-1 Karan KC 6-0-37-1 P Khadka 7-0-48-2 B Regmi 7-0-47-2 SP Gauchan 7-0-36-0 RP Magar 1-0-13-0 SECOND INNING: NEPAL: 232/5 (36 over) MK Chhetri✝ 21(B:39 4s:1 6s:0) AK Mandal 100(B:93 4s:9 6s:1) G Malla 18(B:24 4s:2 6s:0) P Khadka* 70(B:55 4s:4 6s:2) S Vesawkar 0(B:0 4s:0 6s:0) PS Airee 4*(B:3 4s:0 6s:0) Sompal Kami 11*(B:3 4s:1 6s:1) Extras : 8 DNB: Karan KC, SP Gauchan, RP Magar, B Regmi BOWLING: AC Evans 8-0-59-1 SM Sharif 7-0-47-0 GT Main 7-0-39-2 MA Leask 6-0-38-0 CD de Lange 6-0-33-1 RD Berrington 2-0-1

Nepal lost a thriller by just 3 runs: Scotland vs Nepal

Image
Nepal lost First ICC World Cricket league Championship by thriller 3 runs against Scotland in Ayr. Chasing the challenging target of 236 runs, Nepal made 232 runs losing five wickets. Opener Anil Mandal scored highest 97 runs off 90 runs that comprised nine fours and one six. Skipper Paras Khadka score 78 runs off 57 balls, hitting two sixes and five fours in the process. Another opener Mahesh Chhetri scored 21 runs off 31 balls.  Earlier, The home team posted 235-run on board for the loss of seven wickets with skipper Preston Mommsen contributing highest 78 runs off 62 balls that included five fours and four sixes. Skipper Paras Khadka and Basanta Regmi bagged two wickets each for Nepal

ACC U-19 premier league 2015 - SQUADS

Image
Cricket Association Of Nepal had announced final 15 squad for upcomming ACC U-19 premier league 2015. SQUADS: 1. Raju Rijal (C) & wk 2, Aarif Seikh (VC) 3. Dipendra Ariee 4. Saurav Khanal 5. Shankar Rana 6. Sandeep Sunar 7. Sunil Dhamala 8. Yogendra karki 9. Dipesh Shrestha 10. Sushil Kandel 11. Prem Tamang 12. Rajbir Singh 13. Aashish Dhami 14. Lalit Narayan Rajbanshi Reserve Player's 15. Irshad Ahmed 16.Kushal Bhurtel 17.Kamal Airee 18. Himanshu Dutt

आइसीसी वर्ल्ड क्रिकेट लिग : नेपालसामु २ सय ३६ रनको लक्ष्य

Image
आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको खेलमा स्कटल्यान्डले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ। निर्धारित ३६ ओभरको खेलमा ७ विकेट गुमाएर स्कटल्यान्डले उक्त लक्ष्य दिएको हो। ५० ओभरको खेल भए पनि वर्षाका कारण खेल ३६ ओभरमा छोट्याइएको छ। ३६ ओभरमा स्कटल्यान्डको ७ विकेट गुमाई २३५ रन। स्कटल्यान्डद्वारा नेपाललाई २ सय ३६ रनको लक्ष्य

चियाको कप र बाल्टीमा नेपालका लागि के गर्दैछन् स्कटिस क्रिकेटरहरु ?

Image
स्कटल्याण्डको राष्ट्रिय टोलीका क्रिकेटरहरुले नेपालका भूकम्पपीडितहरुको सहयोगका लागि अपील गरेका छन्। आईसीसी लिग च्याम्पियनसिप अन्तर्गत नेपालसँगको खेल सुरु हुनुअघि सहयोग संकलन अभियानसमेत सुरु भएको छ। उनीहरुको अपील पछि नेपालका भूकम्पपीडितका लागि सहयोग गर्न स्कटल्याण्डका १ सय सय ५० बढी स्थानीय क्लबहरुले खेलको बीचमा (इनिङ ब्रेकमा) पिउने चियाको प्रति कप एक पाउण्ड शुल्क तिर्नेछन्। यसरी संकलन भएको रकम भूकम्पपीडित नेपालीहरुका लागि पठाइने छ। यसका साथै उनीहरुले क्लबका सदस्य र दर्शकहरुलाई चियाको कपमा एक पाउण्ड राखेर सहयोग गरिदिन अनुरोध समेत गर्नेछन्। टिकटको केही प्रतिशत रकम पनि नेपालका लागि छुट्याइने छ । ऐरमा आज र शुक्रबार नेपालसँग हुने खेल अवधीभर मैदान आसपासमा बाल्टी लिएर रकम संकलन गरिने छ। यस्तै अनलाईनमार्फत पनि नेपालका लागि डोनेसन गर्न सकिनेछ।

Scotland VS Nepal, ICC WORLD CRICKET LEAGUE 2015

Scotland vs Nepal LIVE

Squad announced for Phase 2 of the ICC Americas Cricket Combine

Image
Players from Canada, USA, Bermuda and Suriname a step closer to WICB’s Nagico Super50 and the Caribbean Premier LeagueThe International Cricket Council (ICC) today announced the squad for Phase 2 of the ICC Americas Cricket Combine that will be held in Indianapolis, USA from September 24– 27. Following the Combine an ICC Americas representative team will be selected to play in the West Indies Cricket Board’s (WICB) Nagico Super 50 tournament in January 2016, after which the best performing players could receive an opportunity to trial for the Caribbean Premier League (CPL). The squad was selected following consultation with Associate and Affiliate Members in the ICC Americas Region, with strong consideration given to performances during the ICC Americas Division One held in May, and the recently completed ICC World Twenty20 Qualifier in Ireland and Scotland.  The selection process was coordinated by ICC Americas High Performance Consultant Tom Evans, together with ICC High Performance

नेपालले आज स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्दै

Image
नेपालले आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको पहिलो खेलमा आज स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ। ट्वान्टी ट्वान्टी बिश्वकपमा छनौट हुन असफल भएको नेपालको लागि लिग च्याम्पियनसिप लयमा फर्कने राम्रो अवसरका रुपमा रहेको छ। स्कटल्याण्डको ऐरमा हुने खेल नेपाली समय अनुसार दिउसो साढे तीन बजे हुनेछ। आयरल्याण्डमा खराब प्रदर्शन गरेपछि आलोचित बनेको नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा हराउनु सहज भने हुने छैन। प्रशिक्षक पुवुदु दशानायकेले स्कटल्याण्ड एकदमै बलियो टिम भएको र उसलाइ पराजित गर्न गुमेको फर्म फर्काउनुपर्ने बताएका छन्। महेश र पृथुले बेलायतमा अभ्यास गरेको र रन पनि बनाएका कारण उनीहरुले आफ्नो भूमिकामा न्याय गर्ने दाशानायकेको विश्वास छ। तर नेपालले स्कटल्याण्डमा अभ्यास गर्न भने पाएन। नेपालले सोमबार एक मात्र अभ्यास खेल खेल्ने तालिका रहेको थियो तर बर्षाका कारण त्यो पनि रद्ध भएको प्रशिक्षक दशानायकेले जानकारी दिए। बिश्व क्रिकेट लिग नेपाली क्रिकेटको भविष्यका लागि निकै महत्वपूर्ण रहेकाले उत्कृष्ट खेल्नुको विकल्प नरहेको दशानायकेको भनाइ छ।

ICC World Cricket League Championship: Nepal vs Scotland - Squads

Scotland and Nepal will now lock horns in the first of two 50-over ICC World Cricket League Championship fixtures starting in Ayr on Wednesday. <<<<<<<<<SQUAD>>>>>>>>> SCOTLAND: >>Preston Mommsen(captain) >>Richie Berrington >>Kyle Coetzer >>Matthew Cross (wk) >>Con de Lange >>Alasdair Evans >>Hamish Gardiner >>Michael Leask >>Gavin Main >>George Munsey >>Safyaan Sharif >>Craig Wallace >>Mark Watt NEPAL: >>Paras Khadka (captain) >>Pradeep Airee >>Prithu Baskota >>Mahesh Kumar Chettri (wk) >>Sompal Kami >>Avinash Karn >>Karan KC >>Siddhant Lohani >>Rajesh Pulami Magar >>Gyanendra Malla >>Anil Kumar Mandal >>Shakti Prasad Gauchan >>Basant Regmi >>Sharad Vesawkar MATCH REFEREE: David Jukes, UMPIRES: Ian Ramage and Shaun George

New Stars, New Hope: Article by Pawan kaarkee

Image
ICC WORLD CRICKET LEAGUE CHAMPIONSHIP 2015-17 NEPAL v/s SCOTLAND 2015-07-29, Wed TIME: 15:30 NPT After dirty progess in Europe backyard, Nepal will try another format cricket. Tourist will face best associate team in major tournament. Scotland have all time best result against Nepal in all format but it is interesting to watch match: 1. Entry of Chhota Don: After taking long gap Prithu back into team. He already sc ore not out century in Kent Cricket League. 2. Best Opening Pair: Nepal is facing opening pair as a major problem. Mahesh-Anil is known as most successful opener in 50 over format. 3. Srilanka tour hope: Nepali batsmen have weak tendency to play long inning. Now, RP Magar is in team who can play long inning with out feeling pressure. He score 95 & 36* in srilanka tour and prove himself as a needed batsman. 4. Dhoni-Villier Combo: "Helicopter shot in Dublin, what a shot" by Commentator. Yes the Hero Siddhant teached good lesson to Nepali batsmen and will repl

Clive Rice dies aged 66

Image
Clive Rice, the former South Africa captain who led the national team on their return from isolation, has died at the age of 66 in a Cape Town hospital on Tuesday after suffering from a brain tumour. His death has been mourned by cricketers from across the globe, including in England where he was a leading player on the county circuit. Rice had learned he had a large brain tumour at the age of 49; it was diagnosed after he sought medical advice about a gradual loss of hearing in his left ear. "It's called an acoustic neuroma and it's about 4cm long," Rice had said at the time. "The good news is that it's benign, although removing it will cost me the hearing in my left ear." In March this year, Rice had travelled to India for treatment in Bangalore. Rice, an allrounder, played only three ODIs for South Africa because his career coincided with the country's sporting isolation during apartheid. At the age of 22, he had been selected for the 1971-72 tou

Scotlandvs Nepal 7th Match, World Cricket League Championship, 2015-2017

Image
Scotland  vs Nepal 7th Match, World Cricket League Championship, 2015-2017 Cambusdoon New Ground, Ayr, Time: 10:00 GMT

यदी क्यान ले चायो भने आफ्नो पदबाट रजिनामा दिने - पारस खड्का

Image
यदी क्यान ले चायो भने पारस खड्काले आफ्नो कप्तानि त्याग्ने कुरा जानकारी गरेका छन्। लगातार आलोचना खेप्दै आइरहेको खड्काले हारको सम्पुर्ण जिम्मेवारि लियेक छन् र आफ्नो पदबाट रजिनामा दिन चहेको बताये। पारसले भने:" अब क्यान को हातमा छ, मलाइ कप्तान राख्ने वा नरख्ने भन्ने बारे। म अझै पनि नेपालको लागि खेल्न चाहान्छु र आफ्नो सक्दो राम्रो खेल पस्कन चाहन्छु।" उनले थपे: " यो पालीको हारले कतिको चोट पुगेको छ, त्यो हामि खेलाडीलाई भन्दा बढि अरु कस्लाइ थाहा हुन्छ? हामिलाइ पनि धेरै चित दुखेको छ, हामिले पनि सकेको क्रीकेट खेलेका हौं।

"ब्याट फर नेपाल" - प्रशिक्षकमा विनोद

Image
मलेसियामा हुने विश्व–११ सँगको ब्याट फर नेपाल खेलमा विनोद दास प्रशिक्षक हुने भएका छन्। विश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्यान्डसँग खेलेपछि नेपाली टिम अगस्ट ३ मा काठमाडौं फर्किनेछ। त्यसलगत्तै प्रशिक्षक पुबुदु दसानायके पारिवारिक कारण क्यानडा फर्किने भएका छन्। विनोद अहिले नेपाली टिमको सहायक प्रशिक्षकका रूपमा स्कटल्यान्डमै छन्। सहायक प्रशिक्षकका रूपमा यो उनको दोस्रो भ्रमण हो। यसै वर्ष जनवरीमा उनी सहायक प्रशिक्षकका रूपमा विश्व क्रिकेट लिग डिभिजन–२ मा नामिबिया गएका थिए। वैशाखमा फिल ह्युज ट्रिबुन म्याचबाट राष्ट्रिय टिमका पूर्वकप्तान विनोदले १८ वर्षे आफ्नो अन्तर्राष्ट्रिय खेलजीवन टुंगाएका थिए।

स्कटल्याणडमा "टिज फर नेपाल"

नेपाल र स्कटल्यान्डबीच बुधबार र शुक्रबार हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेलमा पनि घरेलु टिम स्कटल्यान्डले चियापान कार्यक्रम (टिज फर नेपाल) राखेर सहयोग उठाउँदै छ। प्रत्येक एक चिया बराबर एक पाउन्ड उठाउने क्रिकेट स्कटल्यान्डले जनाएको छ स्कटल्यान्डका सबै खेलाडीले यसमा सहयोग गर्दैछन्।

हङकङमा हुने क्रिकेट इभेन्टमा नेपालले सहभागिता जनाउने

अगस्ट १५ र १६ मा हङकङस्थित कोवलुन क्रिकेट क्लबमा हुने इभेन्टमा नेपालबाट कप्तान पारस खड्कासहितका खेलाडीले सहभागिता जनाउने हङकङ क्रिकेट संघले जनाएको छ। नेपाली टिमले अगस्ट ९ मा ब्याट फर नेपालअन्तर्गत विश्व–११ सँग खेल्नेछ। मलेसियाबाट फर्किएलगत्तै नेपाली टिम हङकङ लाग्नेछ, इभेन्टका लागि ६ फरक टिम बनाइएको छ। नेपाली खेलाडीलाई अक्सनमा राखेर प्रत्येक टिममा एक खेलाडी राखिनेछ। हङकङका खेलाडीहरू तानवीर अफजल, इरफान अहमद, निजाकत खान, जेमी एटकिन्सन, रायन क्याम्पवेल र सिमोन कुक विभिन्न ६ टिमका कप्तान हुनेछन्। २ समूहमा ३–३ टिम राखिनेछ। प्रतियोगिताको विजेता टिमले अन्त्यमा नेपालले हङकङसँग छुट्टै सुपर ओभर फाइनल खेल्नेछ। त्यसमा हङकङ टिममा तीन फरक कप्तान हुनेछन्। वैशाख १२ को ठूलो भूकम्प र त्यसपछि आएका परकम्पबाट नेपाली जीवन अस्तव्यस्त भइरहेको समयमा हङकङ क्रिकेटले यो इभेन्ट ल्याएको हो। खेलकै दौरान नेपाली खेलाडीले भूकम्पपीडितका लागि सहयोग माग्नेछन्। नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले आफ्ना हङकङ समकक्षी टिम कटलरसँग लामो छलफलपछि यो इभेन्ट आयोजना गर्न लागिएको बताइन्। घिमिरेले भूकम्प

हङकङमा ‘सिक्सेस फर नेपाल’

Image
नेपाल क्रिकेट प्रशिक्षक: बिनोद दास काठमाडौं, श्रावण १२ - भूकम्प पीडितको सहयोगार्थ हङकङमा हुने क्रिकेट इभेन्टमा नेपालले सहभागिता जनाउने भएको छ। हङकङ क्रिकेट संघले आयोजना गर्न लागेको सिक्सेस फर नेपाल इभेन्टमा राष्ट्रिय टिमका खेलाडीहरू सहभागी हुने भएका छन्। ‘खेलले जीवन परिवर्तन गर्न सक्छ’ भन्ने इभेन्टको नारा छ। प्रस्तावित मिति अगस्ट १५ र १६ मा हङकङस्थित कोवलुन क्रिकेट क्लबमा हुने इभेन्टमा नेपालबाट कप्तान पारस खड्कासहितका खेलाडीले सहभागिता जनाउने हङकङ क्रिकेट संघले जनाएको छ । नेपाली टिमले अगस्ट ९ मा ब्याट फर नेपालअन्तर्गत विश्व–११ सँग खेल्नेछ। मलेसियाबाट फर्किएलगत्तै नेपाली टिम हङकङ लाग्नेछ। हङकङले त्यहाँको विदेश मन्त्रालयमार्फत नेपालको परराष्ट्र मन्त्रालयमा यो प्रस्ताव पठाएको थियो। त्यसपछि परराष्ट्रले खेलकुद मन्त्रालयमा खेलकुदले राष्ट्रिय खेलकुद परिषद्मा यो प्रस्ताव पठाएर नेपाली टिमलाई खेल्न स्वीकृत प्रदान पनि गरिसकेको स्रोतले जनाएको छ। नेपाल क्रिकेट संघका कार्यवाहक अध्यक्ष दीपक कोइरालाले नेपाली टिमले हङकङ गएर खेल्ने निश्चित जस्तै भइसकेको बताए। इभेन्टका लागि ६ फरक टिम बनाइएको छ। नेपाली खे

ICC WCQ 2014: Nepal vs Scotland - SCORECARDS

Image
ICC WORLD CUP QUALIFIER 2014 NEPAL v/s SCOTLAND Jan 16 2014, Queenstown TOSS: Nepal (Field) Scotland 249/7 (50 over) KJ Coetzer* 14(31) CS MacLeod 46(48) MW Machan 37(47) PL Mommsen 35(63) FRJ Coleman 64*(67) RML Taylor 1(5) RD Berrington 7(8) MH Cross† 9(14) SM Sharif 25*(17) DNB: RM Haq, I Wardlaw Bowling Sompal Kami 3/35 Shakti Gauchan 1/41 Jitendra Mukhiya 0/61 Basant Regmi 1/42 Sagar Pun 2/38 Prithu Baskota 0/27 Nepal 159/10 (46.1 over) Sagar Pun 0(1) AK Mandal 10(17) G Malla* 34(61) SP Gauchan 0(5) S Vesawkar 30(64) P Baskota 21(40) B Bhandari† 12(16) PS Airee 15(27) B Regmi 20*(33) Sompal Kami 0(4) JK Mukhiya 4(11) Bowling RML Taylor 2/21 I Wardlaw 3/32 SM Sharif 1/30 RD Berrington 0/19 RM Haq 2/24 CS MacLeod 0/10 MW Machan 0/6 KJ Coetzer 1/10 RESULT: Scotland won by 90 runs.

South Africa Tour of India - FIXTURES

South Africa scheduled to tour India from sept 29 - Dec 7. Seventy days tour meets a deadline after Three T20Is, Five ODIs & four Tests. FIXTURES: T20Is: Oct 2 - First T20I in Dharmasala Oct 5 - Second T20I in Cuttack Oct 8 - Third T20I in Kolkata. ODIs: 11th Oct - 1st ODI in Kanpur 14th Oct - 2nd ODI in Indore 18th Oct - 3rd ODI in Rajkot 22nd Oct - 4th ODI in Chennai 25th Oct - 5th ODI in Mumbai Tests: 1st Test, Nov 5-9 in Mohali 2nd Test, Nov 14-18, Bangalore 3rd Test, Nov 25-29, Nagpur 4th Test Dec 3-7, Delhi. [Posted by Pawan Kaarkee]

आयरल्याण्ड v/s हङ्कंग - म्याच रिपोर्ट

आयरल्याण्ड र हङकङ टी-२० विश्वकपका लागि छनोट भइसकेका छन्। आयरल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै विश्वकपका लागि छनोट भएको हो भने हङकङले अफगानिस्तानलाई हराएको थियो। वर्षाले खेल हुन नसकेपछि आयरल्याण्ड टी-२० विश्वकप छनोट क्रिकेटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आइतबार हङकङ र आयरल्याण्ड बीचको खेल थियो। तर,निर्धारित समयको ३ घन्टासम्म कुर्दा पनि वर्षाका कारण खेल हुन सकेन र आयरल्याण्डलार्इ तेस्रो घोषणा गरिएको छ।

क्यान सिईयो घिमिरेको पदावधि ६ महिना थप

Image
काठमाडौ, श्रावण ११  - नेपाल क्रिकेट संघ क्यानले प्रमुख कार्यकारी अधिकृत सिईयो भावना घिमिरेको पदावधी ६ महिना थप्ने निर्णय गरेको छ। क्यानको हिजो बसेको कार्य सम्पादन समितिको बैठकले घिमिरेको पदावधि थप्ने निर्णय गरेको हो। उनको पदावधि गत साउन २ गते सकिएको थियो। यद्यपी कार्य सम्पादन समितिको निर्णय कार्यसमिति बैठकले अनुमोदन गर्नुपर्नेछ। यसअघि ६ महिने परीक्षणकालको अवधि सकिएपछि संघले गत बैशाख २ गते ३ महिना पदावधि थपेको थियो। ६ महिनाको अनुमोदन प्रस्ताव कार्यसमितिमा पेश गर्ने निर्णय भएपनि घिमिरेको पदावधि एक बर्ष थप्ने बिषयमा आगामी बैठकमा प्रस्ताव लैजाने क्यान महासचिव उत्तम कर्मचार्यले जानकारी दिए। यता, सिईयो घिमिरेले छोटो समयकालागि थपिने पदावधिले कसैको हित नहुने बताएकी छन् । ६ वा १ बर्षका लागि थपिएको समयावधिले क्यान र ब्यक्तिगत प्रगतिका लागि कुनै काम गर्न नसक्ने उनको भनाई छ। बोर्ड बैठकमा पेश गरेको योजना कार्यान्वयनकालागि आफ्नो पदावधि कम्तीमा ४ बर्षको हुनुपर्ने उनको माग छ। यस्तै, बैठकले मलेसिया हुने अण्डर १९ च्याम्पियनसिप क्रिकेटको म्यानेजरमा अनुप थापालाई नियुक्त गरेको छ ।

नेदरल्याण्ड v/s स्कटल्याण्ड फाइनल - म्याच रिपोर्ट

Image
स्कटल्यान्डले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो भने नेदरल्यान्डस् चाहिँ आयरल्यान्डलाई होमग्राउन्डमा घुँडा टेकाउँदै फाइनल पुगेको थियो। विश्व ट्वान्टी २० क्वालिफायर फाइनल प्रतियोगिता वर्षाले बिथोलेपछि एउटा पनि बल नखेली खेल स्थगित हुन पुगेको छ। खेल स्थगित भएपछि प्रतियोगिताको नियम अनुसार स्कटल्यान्ड र नेदरल्यान्डसलाई संयुक्त रुपमा विजयी घोषणा गरिएको छ।

वन डे क्रिकेटमा १० हजार रन पुरा गर्ने दिलशान ११ औं क्रिकेटर | Cricket

Image
साउन १० – श्रीलंकन क्रिकेटर तिलक रत्ने दिलशानले एकदिवसीय क्रिकेटमा १० हजार रन पुर्‍याएका छन्। आइतबार पाकिस्तान विरुद्धको एकदिवसीय क्रिकेट श्रृँखलाको पाँचौ तथा अन्तिम खेलमा ५५ रन प्रहार गर्दै दिलशान १० हजार रन पुरा गर्ने चौथो श्रीलंकन तथा ११ औं क्रिकेटर बनेका छन्। ६३ रनमा रनआउट भएका दिलशानका अब एकदिवसीय क्रिकेटमा १० हजार ८ रन पुगेको छ। अब दिलशान पनि कुमार सांगाकारा, माहेला जयवर्दने र सनथ जयसूर्या सँगै १० हजार रन प्रहार गर्ने चौथो श्रीलंकन क्रिकेटर बनेका छन्। एकदिवसीय क्रिकेटमा ४ श्रीलंकन सँगै भारतका सचिन तेन्दुलकर, सौरभ गाङ्गुली र राहुल द्रविड, अष्ट्रेलियाका रिक्कि पोन्टिङ,पाकिस्तानका इजमाम उल हक, दक्षिण अफ्रिकाका ज्याक कालिस र वैश्ट इण्डिजका ब्रायन लाराले मात्र १० हजार रन पुरा गरेका छन्। ३८ वर्षका दिलशान एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा गर्ने सबैभन्दा बुढो खेलाडी समेत बनेका छन्। पछिल्लो समय अलराउण्डर प्रदर्शन गर्दै आएका दिलशानले एकदिवसीय क्रिकेटमा १ सय ४ विकेट पनि लिएका छन्। टेष्ट क्रिकेटबाट यसअघिनै सन्यास लिइसकेका दिलशानले ८७ टेष्टमा ५ हजार ७ सय ८२ रन बनाएका छन्।

एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा गर्ने सबैभन्दा बुढो खेलाडी

Image
३८ वर्षका दिलशान एकदिवसीय क्रिकेटमा १० हजार रन पुरा गर्ने सबैभन्दा बुढो खेलाडी समेत बनेका छन्। पछिल्लो समय अलराउण्डर प्रदर्शन गर्दै आएका दिलशानले एकदिवसीय क्रिकेटमा १ सय ४ विकेट पनि लिएका छन्। टेष्ट क्रिकेटबाट यसअघिनै सन्यास लिइसकेका दिलशानले ८७ टेष्टमा ५ हजार ७ सय ८२ रन बनाएका छन्। श्रीलंकन क्रिकेटर तिलक रत्ने दिलशानले एकदिवसीय क्रिकेटमा १० हजार रन पुर्याएका छन्। आइतबार पाकिस्तान विरुद्धको एकदिवसीय क्रिकेट श्रृँखलाको पाँचौ तथा अन्तिम खेलमा ५५ रन प्रहार गर्दै दिलशान १० हजार रन पुरा गर्ने चौथो श्रीलंकन तथा ११ औं क्रिकेटर बनेका छन्।

World Cricket League Championship Schedule : First Round

TOURNAMENT: ICC World Cricket League Championship 2015-17 FORMAT: List A (50 overs) VENUE: Ayr (Scotland) HOME: Scotland AWAY: Nepal FIXTURES: 2014 july 29 (First league) 2014 july 31 (Second league) TIME: 9:45 GMT(15:30 NPT)

उपाधिका लागि नेदरल्याण्ड र स्कटल्याण्ड भिड्न

टी–२० विश्वकप छनोट क्रिकेटको उपाधिका लागि आज नेदरल्याण्ड र स्कटल्याण्ड भिड्ने भएका छन् । फाइनल खेल नेपाली समय अनुसार बेलुकी सात बजेपछि हुनेछ। स्कटल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो भने नेदरल्याण्ड २००८ मा आयरल्याण्डसँग संयुक्त रुपमा विजेता बनेको थियो । शनिबार राति भएको सेमिफाइनल भिडन्तमा साविकको विजेता आयरल्याण्डलाई ५ विकेटले हराउँदै नेदरल्याण्ड उपाधि नजिक पुगेको हो। पहिलो सेमिफाइनलमास्कटल्याण्डले हङकङलाई ५ विकेटले पराजित गरेको थियो ।

उपाधिका लागि नेदरल्याण्ड र स्कटल्याण्ड भिड्न

Image
टी–२० विश्वकप छनोट क्रिकेटको उपाधिका लागि आज नेदरल्याण्ड र स्कटल्याण्ड भिड्ने भएका छन्। फाइनल खेल नेपाली समय अनुसार बेलुकी सात बजेपछि हुनेछ। स्कटल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो भने नेदरल्याण्ड २००८ मा आयरल्याण्डसँग संयुक्त रुपमा विजेता बनेको थियो। शनिबार राति भएको सेमिफाइनल भिडन्तमा साविकको विजेता आयरल्याण्डलाई ५ विकेटले हराउँदै नेदरल्याण्ड उपाधि नजिक पुगेको हो। पहिलो सेमिफाइनलमा स्कटल्याण्डले हङकङलाई ५ विकेटले पराजित गरेको थियो।

अधिकृत (सिइओ) भावना घिमिरेसँगको सम्झौता ६ महिना थप्न

Image
नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पादन समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेसँगको सम्झौता ६ महिना थप्ने निर्णय गरेको छ। क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइरालाको अध्यक्षतामा शनिबार बसेको कार्यसमिति बैठकले पछि अनुमोदन गर्ने गरी घिमिरेको अवधि थप गरेको हो। नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पादन समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेसँगको सम्झौता ६ महिना थप्ने निर्णय गरेको छ। क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइरालाको अध्यक्षतामा शनिबार बसेको कार्यसमिति बैठकले पछि अनुमोदन गर्ने गरी घिमिरेको अवधि थप गरेको हो।

आईपीएल स्पट फिक्सिङमा श्रीसन्थलार्इ सफाइ

दिल्लीस्थित पटियाला हाउस कोर्टले सबूतको अभाव भएको जनाउँदै चर्चित क्रिकेटर श्रीसन्थ, अंकित चव्हाण र अजीत चन्डिलालार्इ आरोपबाट मुक्त गरेको छ। फैसलापछि अदालत बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै क्रिकेटर अजीत चन्डिलाले भने, 'मलार्इ न्यायालयप्रति पूरा विश्वास थियो। यो एक नराम्रो सपनासरह थियो।' अदालतले सबूतको अभाव भएको जनाउँदै सबै खेलाडीलार्इ आर्इपीएलको स्पट फिक्सिङ मामिलाबाट आरोप मुक्त गरेको हो। अदालतले फैसला सुनाएपछि भारतीय टिमबाट समेत खेलिसकेका क्रिकेटर श्रीसन्थ अदालतमै रोएका थिए। अदालतबाट निस्केपछि उनले आफूले केही नगरेको अपराधमा दोषी बनाएर आफ्नो भविष्य बर्बाद बनाइएको बताए। 'मैले केही गर्दै नगरेको केशमा मुछेकाले मैले सफाइ पाउने पक्का थियो', उनले भने, 'अब म आफ्नो साधरण जीवन शुरु गर्न सक्नेछु।' अदालतबाहिर उनले अब पुन: क्रिकेट तालिम शुरु गर्ने बताए। 'म भगवानप्रति आभारी छु। म फेरि तालिम शुरु गर्न चाहन्छु', उनले भने, 'मलार्इ विश्वास छ, बीसीसीआईले तालिमको अनुमति दिनेछ।'

नेदरल्यान्ड्स र स्कटल्यान्ड फाइनलमा

शनिबार भएको खेलमा नेदरल्यान्ड्सले आयरल्यान्डलाई ५ विकेटले पराजित गर्यो। टस जितेर फिल्डिङ रोजेको नेदरल्यान्डसले आयरल्यान्डलाई १९.५ ओभरमै १२८ रनमा अल आउट गर्यो। यसका लागि नेदरल्यान्डसका मुदास्सार बुखारीले चार विकेट लिए। उनी म्यान अफ दि म्याच पनि भए। निर्धारित लक्ष्य नेदरल्यान्डसले १८.१ ओभरमा पाँच विकेटको क्षतिमा प्राप्त गर्यो। नेदरल्यान्डसका तर्फबाट बेन कूपरले ४० बलमा ४३ रन बनाए भने पिटर बोरेनले २४ बलमा ३६ रन नट आउटको योगदान गरे। हङकङलाई पाँच विकेटले पराजित गर्दै स्कटल्यान्ड टी ट्वान्टी क्वालिफायर्सको फाइनलमा पुगेको छ। उपाधिको लागि स्कटल्यान्डले आयरल्यान्ड र नेदरल्यान्डसबीचको खेलका विजयीसँग प्रतिस्पर्धा गर्नेछ। टस जिती फिल्डिङ रोजेको स्कटल्यान्डले हङकङलाई १९.४ ओभरमा ११६ रनमा समेटेको थियो। हङकङको चुनौतिलाई स्कटल्यान्डले १२.२ ओभरमै पार गरेको थियो।

टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरियताबाट हट्यो नेपाल | Cricket

नेपालले औपचारिक रुपमा टी-ट्वान्टी अन्तर्राष्ट्रियको स्टायटस पाएको एक वर्षमात्रै भएको थियो। गत वर्ष २७ र २८ जुनमा मेलबर्नमा बसेको आइसीसीको बोर्ड बैठकले नेदरल्यान्ड्स र नेपाललाई टी-ट्वान्टी अन्तर्राष्ट्रियको स्टायटस दिने निर्णय गरेको थियो। असार १६ देखि नेदरल्याण्डसँग चार खेलको शृङ्खला खेलेपछि असार २० मा मात्र आवश्यक आठ खेल पूरा भई नेपाल टी ट्वान्टी र्याङ्किङमा १५ औँ नम्बरमा परेको थियो। नेदरल्यान्डससितको चार खेलको शृङ्खला नेपालले ३ – १ ले गुमाएको थियो। टी-ट्वान्टी विश्वकप छनौट प्रतियोगिताबाट बाहिरिएसँगै खोसिएको नेपालको टी ट्वान्टी अन्तर्राष्ट्रिय वरियताका कारण नेपालको नाम आइसिसीको टी ट्वान्टी र् याङ्किङ्सबाट हटाइएको छ।

ओमानको राष्ट्रिय टिममा पाकिस्तानी र भारतीय खेलाडी | Cricket

Image
साउन ९ – सन् २०१६ मा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपमा छनौट भएको ओमानको टिममा धेरैजसो खेलाडी भारतीय र पाकिस्तानी मूलका छन् । ओमानको टिममा ७ जना पाकिस्तानी र ५ जना भारतीय मूलका खेलाडी छन्। विश्वकप छनौटमा नामिबिया विरुद्धको खेलमा म्यान अफ दि म्याच बनेका जसन सिद्धिकीको जन्म पनि पाकिस्तानमा भएको थियो ।  ओमानले शुक्रबार नामिबियालाई हराउँदै अर्को वर्ष हुने विश्वकपका लागि छनौट भएको हो। ओमनको टिमका भारतीय मूलका खेलाडी   वैभव भटेन्गभकर    जतिन्दर सिंह    अजयल लचेता    राजेशकुमार रणपुरा    मुनिस अन्सारी पाकिस्तानी मूलका खेलाडी   जसन सिद्धिकी    आमिर अलि    अदनान इलियास    आमिर कलिम    खावर अलि    मोहम्मद नदीम    सुल्तान अहमद एजेन्सीको सहयोगमा

क्रिस गेलले तीन महिना क्रिकेट नखेल्ने | Cricket

Image
साउन ९ – वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेल झण्डै तीन महिना क्रिकेट नखेल्ने भएका छन् । गेलले पिठ्युँको लामो समयदेखि रहेको समस्या समाधानका लागि शल्यक्रिया गर्ने तयारी भैरेकाले आफू आउँदो अगस्टपछि दुईदेखि तीन महिना क्रिकेट खेलबाट बाहिर रहेने बताएका हुन्। क्यारबियन प्रिमिर लिगको खेलपछि बोल्दै गेलले भने ‘अगस्त दुईमा एक च्यारिटी खेल खेलेपछि म दुईदेखि तीन महिनाका लागि क्रिकेटबाट बाहिर हुनेछु। मैले मेरो पिठ्युँको समस्या समाधानका लागि शल्यक्रिया गर्ने तयारी गरेको छु।’ उनले थपे शल्यक्रियापछि मलाई पूर्णरुपमा स्वस्थ्य हुन समय लाग्नेछ। डिसेम्बरदेखि म फेरि खेलमा फर्कने छु। तपाईहरु सबैले मेरो शल्यक्रिया र त्यसपछि अहिलेको भन्दा पनि राम्रो भएर खेलमा फर्कन सकुँ भनेर प्राथना गर्नुहुन अनुरोध पनि गर्दछु।’  गेलले गएको फेब्रुअरी १४ देखि २९ मार्चसम्म अस्ट्रेलिया र न्युजिल्याण्डमा भएको विश्वकप क्रिकेटको बेलैदेखि पिठ्युँको समस्या झेल्दै आएका छन्। विश्ककपको न्युजिल्याड विरुद्धको क्वाटर फाइनल खेल गेलले दुखाइ कम गर्ने इन्जेक्सन लगाएर खेलेका थिए।

नेपाली क्रिकेट सकिएको छैन' | Cricket

Image
विश्व ट्वान्टी–२० छनोटमा हाम्रो तयारी राम्रो थियो। मलाई लागेको जुन कन्डिसनमा खेल्नुपर्ने त्यो अनुसार तयारी नभएको जस्तो देखियो। हामीले मुख्य प्रतियोगिता खेल्नुअघि नै धेरै म्याच खेल्यौं जस्तो लाग्यो। अभ्यासमा नभएर हामी म्याचमा बढी फोकस भएको जस्तो भयौं। जितेको भए छुट्टै कुरा हुन्थ्यो। हारेको भएर यस्ता नकारात्मक विषयहरू बाहिर आएका पनि हुन सक्छन्। मलाई प्रतियोगिता अगाडि आराम चाहिन्थ्यो। धेरै खेलेर जीउ थकित हुँदा खेल्न सक्दिनथें। सामान्य अभ्यास गरिसकेपछि मात्र खेल्ने मेरो बानी थियो । शक्ति दाइ (गौचन) लाई पनि यस्तै भएको थियो। उहाँ थाकिसक्नु भएको थियो र बलिङ बिग्रिसकेको थियो। उहाँले इंग्ल्यान्डमा १ अभ्यास खेल र नेदरल्यान्ड्ससँगको पहिलो २ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्नुभएन। शक्ति दाइले ४–५ दिन आराम गर्नुभयो र पछि बलिङमा पिकअप लिनुभयो। अरूलाई यस्तो नहुन सक्छ, तर मलाई यस्तै भएको थियो। प्रशिक्षकसँग मेरो नियमित छलफल हुन्थ्यो। नेदरल्यान्ड्ससँग मेरो गलेको अनुहार हेरेरै उहाँले तिमीलाई आराम चाहिएको छ भन्नुभयो। म त्यो स्थितिमा पुगिसकेको थिएँ । त्यसपछि मलाई आराम दिइएको थियो। मैले आफैंले खेलेको भिडियो

क्यानको सिइओ पुन: भावना घिमिरे | Cricket

Image
नेपाल क्रिकेट संघ (क्यान)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भावना घिमिरेलाई निरन्तरता दिने तयारि गरेको छ। क्यानको शुक्रबार बसेको कार्यसम्पादन बैठकमा घिमिरेलाई निरन्तरता दिइने विषयमा एक मत भएपनि ६ महिना थप्ने की एक वर्ष थप्ने भन्ने विषयमा अन्यौलता रहेको स्रोतले जानकारी दियो। शनिबार पुन बस्ने कार्य सम्पादनको बैठकले यस विषयमा निर्णय गर्न सक्ने जनाइएको छ। ६ महिने परिक्षणकालपछि थपिएको घिमिरेको तीन महिने पदावधी केही दिनमै सकिदै छ।

नेपालका ५ बलर टि–ट्वान्टी वरीयतामा | Cricket

Image
श्रावण ८ - अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले जारी गरेको ट्वान्टी ट्वान्टी अन्तराष्ट्रिय खेलाडीको नयाँ वरीयतामा नेपालका ५ बलर र २ ब्याट्सम्यान उत्कृष्ट सयमा परेका छन्। कप्तान पारस खड्का भने बलर र ब्याट्सम्यान दुवैतर्फ उत्कृष्ट सयमा परेका छन्। उनी बलरमा ९१ औं र ब्याट्सम्यानमा ७२ औं स्थानमा छन्। वरीयतामा बसन्त रेग्मी सबभन्दा अगाडि ६३ औं स्थानमा छन्। उनीपछि शक्ति गौचन ७४, सोमपाल कामी ७९, सागर पुन र पारस खड्का ९१ औं स्थानमा छन्। ब्याट्सम्यानतर्फ भने पारस खड्का ७२ र शरद भेषावकर ७७ औं स्थानमा छन्। पारस यसअघिको वरीयतामा ६४ अाैं स्थानमा थिए।\

स्कटल्यान्डसँग खेल्ने नेपाली टिम घोषणा विश्व क्रिकेट लिग च्याम्पियनसिप | Cricket

Image
काठमाडौं, श्रावण ८ - स्कटल्यान्डले नेपालसँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलका लागि १४ सदस्यीय टिमको घोषणा गरेको छ। स्कटल्यान्डको क्यामबसडनको आयरमा जुलाई २९ र ३१ मा खेल हुनेछ। जुलाई ३० र अगस्टमा वैकल्पिक दिन राखिएको छ। प्रेस्टोन मोमसेनको कप्तानीमा रहेको स्कटल्यान्ड टिममा ह्यामिस गार्डिनरलाई राखिएको छ भने जर्ज मुन्सी र युवा अफस्पिनर मार्क वाटलाई फेरि मौका दिइएको छ। तर विश्व ट्वान्टी–२० छनोटमा खेलिरहेका रोब टेलर, जोस डेभी, कालुम म्याकलोइड, फ्रेडी कोलम्यान र म्याट म्याचन भने स्कटिस टिममा हुने छैनन्। उनीहरू काउन्टीमा फर्किनेछन् । स्कटल्यान्डका प्रशिक्षक ग्रान्ट ब्राडबर्नले आफूले बलियो टिमको घोषणा गरेको उल्लेख गर्दै भने, ‘ट्वान्टी–२० छनोटको उत्कृष्ट यात्रापछि विश्व क्रिकेट लिग शृङ्खलामा हामी नेपालसँग पनि यही सकारात्मक उद्देश्यसाथ खेल्दैछौं।’ उनले अगाडि भने, ‘नेपाली टिमलाई हामी उच्च कदर गर्दछौं।’ छनोटमा समूह ‘बी’ को विजेता भएर स्कटल्यान्ड अर्को वर्ष भारतमा हुने विश्व ट्वान्टी–२० मा सीधै छनोट भएको थियो। आयरल्यान्डमा भइरहेको प्रतियोगितामा स्कटल्यान्डले शनिबार हङकङसँग सेमिफाइनल खेल्दै छ

श्रीलंकाली ट्वेन्टी – ट्वेन्टी टोलीमा ५ नयाँ अनुहार | Cricket

Image
साउन ८ – पाकिस्तान विरुद्धको ट्वेन्टी ट्वेन्टी श्रृँखलाका लागि श्रीलंकाले टोलकिो घोषणा गरेको छ। लासिथ मालिङ्गाको कप्तानीमो घोषणा गरिएको टोलीमा ५ नयाँ अनुहारलाई समेटिएको छ ।एकदिवसीय टोलीको उपकप्तान लाहिरु थिरिमने र दिनेश चण्डिमाललाई ट्वेन्टी ट्वेन्टीमा समावेस गरिएको छैन भने चामरा कपुगेदरा ३ वर्षपछि टोलीमा पुनरागमन गरेका छन्। आगामी साउन १४ र १६ गते हुने खेलकालागि छनौट गरिएको टोलीमा तिब्र गतिका बलर बिनुरा फर्नाण्डो, लेग स्पिनर जेफ्रि भाण्डरसे र ब्याट्समेनहरु सेहन जयसूर्या, दासुन शनाका र धनन्जय डी शिल्भालाई मौका दिइएको छ । त्यस्तै पुराना खेलाडीमा तिलकरत्ने दिलशान, कुसल परेरा, थिसारा परेरा, एन्जोलो म्याथुज, नुवान कुलसेकरा,किथ्रुवान भिथान्गे, चतुराङ्गा डी शिल्भा र मिलिन्दा सिरिवर्दने टोलीमा परेका छन्।

नेपाल क्रिकेट: पाॅच बलर र दुई ब्याट्समेन परे वरियतामा

Image
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का आइसिसी ट्वान्टी–२० ब्याट्सम्यानको वरीयतामा ८ स्थान तल झरेका छन्। अर्कोतर्फ बलर वसन्त रेग्मी भने बलिङतर्फ २० स्थान माथि उक्लँदै ६३औं स्थानमा आइपुगेका छन्। यसअघि वसन्त ८३ औं स्थानमा थिए। चार नेपाली खेलाडी बलरतर्फको वरीयतामा प्रवेश गरेका छन् भने ब्याटिङतर्फ नेपाली खेलाडी सयभन्दा तल पुगेका छन्। पारस ६४ औंबाट ७२ औं स्थानमा पुगेका छन्। उनी बलरतर्फमा भने ९१ औं स्थानमा छन्। शरद भेषावकर भने ब्याट्सम्यानको वरीयतामा चार स्थान माथि चढेका छन्। यसअघि ८१ औं स्थानमा रहेका उनी पछिल्लो वरियतामा ७७ औं स्थानमा उक्लेका छन्। आइसिसी ट्वान्टी–२० खेल्ने राष्ट्रका ब्याट्सम्यानको वरीयतामा नेपाली टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल वरीयताबाट बाहिरिएका छन्। यसअघि ८६ औं स्थानमा रहेका उनी यसपटक सय खेलाडीभित्र अटेका छैनन्। बलरतर्फ शक्ति गौचन ७४औं, सोमपाल कामी ७९ औं र सागर पुन पारससँगै ९१औं स्थानमा छन्।

विश्व टि-२० छनोट, किन हार्‍यो नेपाल? | Cricket

Image
क्रि केटर पारस खड्का भन्थें, ‘जितमा सबै खुसी हुन्छन्। जितले गल्ती छोपिदिन्छ र राम्रो कुरामात्र देखाउँछ, तर हारले सबै कमजोरी छताछुल्ल पार्छ।’ आयरल्यान्डमा जारी ट्वान्टी–२० विश्वकप क्रिकेट छनौटमा नेपालको प्रदर्शन खराब रह्यो। राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले भनेजस्तै उक्त प्रतियोगितामा नेपालको कमजोरी छताछुल्ल भयो। छनौटका ६ खेलमध्ये नेपालले एउटा खेल मात्र जित्न सक्यो। नेपाल समूहकै पुछारमा रह्यो। समूह ‘ए’ मा नेपालसहित नामिबिया, पपुवा न्युगिनी, आयरल्यान्ड, हङकङ, जर्सी र अमेरिका थिए। बिर्सनलायक हारपछि नेपालले भारतमा हुने ट्वान्टी–२० विश्वकपमा खेल्ने मौका गुमाएको छ। नेपालले बंगलादेशमा खेलेको क्रिकेटको छोटो संस्करणको यात्रालाई यसपटक कायम राख्न सकेन जुन सबै नेपालीका लागि दु:खको कुरा हो। क्रिकेटको सबैभन्दा बढी क्रेज भएको भूमिमा क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता खेल्न नपाउनु दुर्भाग्य नै हो। हारपछि त्यसको कारण खोतल्नु आवश्यक छ, जसले भविष्यका लागि मार्गनिर्देशन पनि गर्नेछ। बंगलादेशमा भएको विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सबै नेपालीको मन जितेको नेपाली क्रिकेट आखिर किन ओरालो लाग्यो त

Nepal to face depleted Scots

Image
Scotland will miss the services of their key players due to county commitments, opening up a chance for Nepal to impress in their WCLC debut. Nepal are desperate to impress their fans following a poor performance in the Qualifiers, where they finished bottom of the seven-team Group ‘A’ to miss out on second consecutive World Twenty20 appearance. A depleted Scotland side might raise eyebrows in the Nepali camp but the Scottish team is confident the new-look side is still strong. “A number of players are unavailable for this series, but the fact that we are able to name a very strong side is testament to the depth that is now building in Scottish cricket,” head coach Grad Bradburn told the official website of Scotland cricket. Bradburn added his country will have a clear home advantage. “Nepal is a side we will respect highly, while we will be confident of bringing specific skills to the conditions at Ayr, which we know well,” said Bradburn. Scotland will be without Rob Taylor, Josh Da

Khakurel, Bhandari out of Scotland clash

Image
A disgraceful performance in the past three weeks has seen Subash Khakurel and Binod Bhandari lose their national team spots in Nepal’s upcoming ICC World Cricket League Championship (WCLC) matches against Scotland. After a horrible display in the ICC World Twenty20 Qualifiers where they finished at the bottom in Group ‘A’ to lose a second consecutive spot in the World Twenty20, Nepal will be hoping to put some ointment to their wound with a better performance in their first round of the WCLC games against Scotland slated for July 29 and 31. Prithu Baskota, Mahesh Chhetri to replace the out-of-form duo Injured Sagar Pun ruled out Impressive Lohani makes the cut Khakurel had a disappointing Europe outing where he completely flopped with the bat making just 22 runs from three matches in the four-match bilateral Twenty20 International series against the Netherlands. In the only match (against Hong Kong) of the Qualifiers he played, Khakurel made just two runs. Bhandari had a similar story