Posts

Showing posts with the label ACC U19 Premier League

ACC U19 Premier League | Nepal vs UAE | Scorecard

ACC U19 PREMIER LEAGUE 2015 NEPAL U19 v UAE U19 TOSS: Nepal (Bat) MOM: S Kandel (Nepal) FIRST INNING Nepal 199/10 (49.2) S Dhamala 1 (5) S Sunar 18 (30) Aarif Sheikh 22 (43) Rajbir Singh 5 (23) R Rijal* 62 (84) YS Karki 2 (12) DS Airee 20 (34) S Khanal 24 (30) P Tamang 1 (3) S Kandel 6 (22) D Shrestha 12* (11) Extras (b 1, lb 8, w 16, nb1) 26 UAE BOWLING Y Punja 10-1-44-1 Ahsan Ali Khan 10-1-25-2 Abdullah Asif 7-1-21-2 A Kavi 8-0-30-1 MKY Rabel 5-0-19-1 Moaaz Qazi 1-0-9-0 Zafri Zafardeen 8.2-0-42-3 ___________________________________ SECOND INNING UAE U19 50/10 KWK Perera* 32 (38) Zafri Zafardeen 12 (24) EW Holmes 0 (10) MKY Rabel 0 (3) Riyan Mohammed 0 (1) Moaaz Qazi 1 (3) Ahsan Ali Khan 1 (21) Y Punja 1 (15) Mohammad Afsal † 0 (1) A Kavi 0* (5) Abdullah Asif 0 (4) Extras (lb 1, w 2) 3 Nepal Bowling: D Shrestha 3-0-17-0 Aarif Sheikh 3-0-13-0 S Dhamala 7-3-12-3 S Kandel 7-3-7-4 P Tamang 0.5-0-0-2 _____________________________________ RESULTS: Nepal U19 beats UAE U19 by 149 runs

यु–१९ एसिसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात, युएई १ सय ४९ रनले पराजित | ACC U19 Premier League 2015

Image
काठमाडौं, भदौ ११ – नेपाली वलर चम्केपछि १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले युएईलाई १ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्यो।  नेपालले दिएको २ सय रनको विजयी लक्ष्य पछ्याएको युएई २० दशमलब ५ ओभरमा मात्र ५० रनमा अल आउट भयो। युएईका कप्तान वरुना परेराले ३२ र जाफ्री जफारदानले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्। युएईलाई झिनो योगफलमा समेट्नका लागि ७ ओभर बलिङ गरेका सुसिल कँडेलले मात्र ७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। त्यस्तै सौरभ खनालले ३ र प्रेम तामाङले २ विकेट लिए। यसअघी मलेसियाको क्वालालम्पुरमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमबल २ ओभरमा १ सय ९९ रन बनाएको हो। नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ६२, सौरभ खनालले २४,अरिफ शेखले २२, दिपेन्द्र सिंह ऐरीले २० र प्रदिप सुनारले १८ रन बनाए।  ६५ रनमा ५ विकेट गुमाएको नेपालका लागि कप्तान रिजालले छैटौ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सौरभ खनालसँग समान ५२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोर तर्फ लगेका थिए।  ने

यू-१९ विश्वकप छनोटको आयोजना नेपालमा नहुने । Nepal U-19 Cricket

Image
भूकम्पको कारण देखाउँदै यू-१९ विश्वकप छनोट क्रिकेटको आयोजना नेपालबाट खोसिएको छ। अब मलेसियामा हुनेछ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले यू-१९ विश्वकप छनोट क्रिकेट मलेसियाको राजधानी क्वालालम्पुरमा सार्ने निर्णय गरेको हो। आगामी अक्टोबर १४ देखि २३ सम्म हुने यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालसँगै आयरल्याण्ड, पपुवा न्यूगिनी, युगाण्ड र अमेरिकाले खेल्नेछन्।

ACC U-19 premier league 2015 - SQUADS

Image
Cricket Association Of Nepal had announced final 15 squad for upcomming ACC U-19 premier league 2015. SQUADS: 1. Raju Rijal (C) & wk 2, Aarif Seikh (VC) 3. Dipendra Ariee 4. Saurav Khanal 5. Shankar Rana 6. Sandeep Sunar 7. Sunil Dhamala 8. Yogendra karki 9. Dipesh Shrestha 10. Sushil Kandel 11. Prem Tamang 12. Rajbir Singh 13. Aashish Dhami 14. Lalit Narayan Rajbanshi Reserve Player's 15. Irshad Ahmed 16.Kushal Bhurtel 17.Kamal Airee 18. Himanshu Dutt