Posts

Showing posts with the label Cricket

Six That Left The Cricketing World In Awe

Image
Virat Kohli  28-year-antique played an imperious knock in the 1st ODI to proclaim happening India chase the length of England's 350-control set sights on. Kohli was dismissed for 122, but his sheer presence and shot-making deed deflated the England bowling onslaught ably in the in front the halt. The stylish right-hander showcased all facets of his game - fitness, correctness and firm batsmanship. But as much as his orthodox shots drew approbation, it was the sheer audacity of a six he hit that made this knock even more memorable, a shot that will allocation Indian cricket's landmark footage, along taking into consideration Mahendra Singh Dhoni's 2011 World Cup loud winning shot. Be it ODI or T20 cricket, the Indian captain showcases textbook batting technique at all grow pass. On Sunday even though, Kohli horrified the cricketing world gone a rather unique shot. In the 34th more than, the Delhi batsman executed a breathtaking fragment of finishing to hit Chris Woakes f

Australia vs pakistan, 1st odi

Australias Matthew Wade struck his maiden one-hours of daylight century to help fix a combined 92-run victory on peak of a disjointed Pakistan in the first one-hours of daylight international in Brisbane concerning Friday. Blanked in the preceding Test series, Pakistan began competently by reducing Australia to 78 for five in the 17th beyond at the Gabba. Wades unbeaten control-a-ball 100, brought occurring off the real delivery of the innings, and Glenn Maxwells brisk 60 helped the hosts to recover, however, and late accrual 268 for nine. Pakistan got off to a decent set in motion but there was no significant partnership in their innings and Azhar Alis side were dismissed for 176 in the 43rd again. Azhar and Sharjeel Khan put re speaking 38 runs in their inauguration stand in the before now James Faulkner (4-32) claimed the first of his four wickets by dismissing Sharjeel. To create matters worse for the tourists, Azhar was forced to retire be violent towards and, even even thou

Abhishek Nayar does it all all option time again for Mumbai as Gujarat habit 265 upon last day

Abhishek Nayar plus following more proved why he is priceless for the Mumbai Ranji team as his gutsy 91 enabled the defending champions to set Gujarat a stiff strive for of 312 in the unlimited of the Ranji Trophy. By stumps around the fourth hours of day, Gujarat openers Priyank Panchal (34 batting) and Samit Gohil (8 batting) helped the second period finalist achieve 47 for no loss, following uncharacteristic 265 required practically the true hours of day along along in the midst of all 10 wickets intact. For Gujarat, even if the intend would be to win outright, they would not mind if they could bat through the hours of hours of hours of hours of daylight as the first innings lead would ensure them their maiden Ranji Trophy. In Panchal (1310 runs), they have an in-form artiste even though Gohil, during his 359, had shown that he can hang a propos. It will be interesting to see if Gujarat hire defensive technique or go for the chase and the fifth daylight promises to be an intrigu

Nepal's Match Fixture

ACC PREMIER LEAGUE, U-19, 2015 Matches of Nepal Afghan U19 v Nepal U19 at Kuala Lumpur,  Aug 29, 2015 (09:30 local | 01:30 GMT | 02:30 BST) Malaysia U19 v Nepal U19 at Kuala Lumpur,  Aug 31, 2015 (09:30 local | 01:30 GMT | 02:30 BST) Nepal U19 v Kuwait U19 at Kuala Lumpur, Sep 1, 2015 (09:30 local | 01:30 GMT | 02:30 BST) Nepal U19 v S Arabia U19 at Kuala Lumpur,  Sep 3, 2015 (09:30 local | 01:30 GMT | 02:30 BST)

ACC U19 Premier League | Nepal vs UAE | Scorecard

ACC U19 PREMIER LEAGUE 2015 NEPAL U19 v UAE U19 TOSS: Nepal (Bat) MOM: S Kandel (Nepal) FIRST INNING Nepal 199/10 (49.2) S Dhamala 1 (5) S Sunar 18 (30) Aarif Sheikh 22 (43) Rajbir Singh 5 (23) R Rijal* 62 (84) YS Karki 2 (12) DS Airee 20 (34) S Khanal 24 (30) P Tamang 1 (3) S Kandel 6 (22) D Shrestha 12* (11) Extras (b 1, lb 8, w 16, nb1) 26 UAE BOWLING Y Punja 10-1-44-1 Ahsan Ali Khan 10-1-25-2 Abdullah Asif 7-1-21-2 A Kavi 8-0-30-1 MKY Rabel 5-0-19-1 Moaaz Qazi 1-0-9-0 Zafri Zafardeen 8.2-0-42-3 ___________________________________ SECOND INNING UAE U19 50/10 KWK Perera* 32 (38) Zafri Zafardeen 12 (24) EW Holmes 0 (10) MKY Rabel 0 (3) Riyan Mohammed 0 (1) Moaaz Qazi 1 (3) Ahsan Ali Khan 1 (21) Y Punja 1 (15) Mohammad Afsal † 0 (1) A Kavi 0* (5) Abdullah Asif 0 (4) Extras (lb 1, w 2) 3 Nepal Bowling: D Shrestha 3-0-17-0 Aarif Sheikh 3-0-13-0 S Dhamala 7-3-12-3 S Kandel 7-3-7-4 P Tamang 0.5-0-0-2 _____________________________________ RESULTS: Nepal U19 beats UAE U19 by 149 runs

यु–१९ एसिसी प्रिमियर लिगमा नेपालको विजयी सुरुवात, युएई १ सय ४९ रनले पराजित | ACC U19 Premier League 2015

Image
काठमाडौं, भदौ ११ – नेपाली वलर चम्केपछि १९ वर्षमुनिको एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ। शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले युएईलाई १ सय ४९ रनको फराकिलो अन्तरले पराजित गर्यो।  नेपालले दिएको २ सय रनको विजयी लक्ष्य पछ्याएको युएई २० दशमलब ५ ओभरमा मात्र ५० रनमा अल आउट भयो। युएईका कप्तान वरुना परेराले ३२ र जाफ्री जफारदानले १२ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन्। युएईलाई झिनो योगफलमा समेट्नका लागि ७ ओभर बलिङ गरेका सुसिल कँडेलले मात्र ७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। त्यस्तै सौरभ खनालले ३ र प्रेम तामाङले २ विकेट लिए। यसअघी मलेसियाको क्वालालम्पुरमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमबल २ ओभरमा १ सय ९९ रन बनाएको हो। नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ६२, सौरभ खनालले २४,अरिफ शेखले २२, दिपेन्द्र सिंह ऐरीले २० र प्रदिप सुनारले १८ रन बनाए।  ६५ रनमा ५ विकेट गुमाएको नेपालका लागि कप्तान रिजालले छैटौ विकेटका लागि दिपेन्द्र सिंह ऐरी र सौरभ खनालसँग समान ५२ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक स्कोर तर्फ लगेका थिए।  ने

सेञ्चुरी कर्पोरेट बैंक सुपर सिक्स क्रिकेट प्रतियोगिता असोज ९ देखि हुने | Century Corporate Bank Cricket Super Six

काठमाडौं, भदौ ९ – आउँदो असोज ९ देखि १३ गतेसम्म दोस्रो सेञ्चुरी कर्पोरेट बैंक सुपर सिक्स क्रिकेट प्रतियोगिता राजधानीमा सञ्चालन हुने भएको छ। एसएस इभेन्टस प्राइभेट लिमिटेड कम्पनीको आयोजनामा हुने प्रतियोगिताको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने बुधबार काठमाडौं आयोजित पत्रकार सम्मेलनमा आयोजक कम्पनीका प्रमुख कार्यकारी निर्देशक रमन सिवाकोटीले जानकारी दिनुभयो। विभिन्न २४ टिमले भाग लिने प्रतियोगिताको लागि झण्डै २५ लाख खर्च लाग्ने कार्यकारी निर्देशक सिवाकोटीको भनाई छ। प्रतियोगिताको लागि सेञ्चुरी बंैकले यसअघि नै छ लाख रुपैयाँको प्रायोजन गरिसकेको छ। बैंकका कार्यकारी निर्देशक जीवन भट्टराईले क्रिकेट खेलले धेरै नै सफलता हासिल गरेको हुनाले पनि क्रिकेट खेलको विकासका लागि प्रायोजन गरेको बताउनुभयो ।अघिल्लो संस्करणमा १८ टोलीले भाग लिएको प्रतियोगिताको उपाधि सिभिल बैंकले जितेको थियो। प्रतियोगितामा सहभागी खेलाडी २५ वर्ष पुरा भएको हुनुपर्ने आयोजकले जनाएको छ। 

Warning! Be Careful, we will kick you out

Image
[Article Writer: Pawan Karki] Nepal qualified in ICC World Cup qualifier 2014 but failed to qualify successively in 2016. There are certain reasons, which doesn't let another dreams come true, Which takes away the T20 international status. Now, only one aim is keep safe position in ICC World Cricket league Championship to get ODI status. But it is impossible to secure position in top four by current forms of Nepalese batsman. Opening batsman playing stroke in powerplay and giving wickets cheaply, Middle order failed to save wickes and creating pressures to hitter batsman are the main reasons of falling Nepali Cricket. Serious problem is batting order as some believable batsmen cant show in crease. Subash Khakurel, Binod Bhandari are dropped after World Cup Qualifier. Some U19 Cricket players are knocking doors of National Cricket. Debutant Siddhant Lohani teaches a good lesson to National team. U19 cricket team has good batting line up as some players are inside the eyes of Head Co

सांगाकाराको अन्तिम टेष्टमा श्रीलंका पराजित | Kumar Sangakara

Image
भदौ, काठमाडौं । लेजेन्ड कुमार सांगाकाराको करियरकै अन्तिम टेष्टमा श्रीलंका भारतसँग २७८ रनले पराजित भएको छ। यससँगै भारतले तीन म्याचको सिरिजमा १-१ को बराबरी गरेको छ। भारतले जितका लागि ४१३ रनको लक्ष्य दिएको थियो। तर, श्रीलंका १३४ रनमा अल आउट भयो। २ विकेटको क्षतिमा बनाएको ७२ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल थालेको श्रीलंका थप ६२ रन जोड्दा बाँकी ८ विकेट गुमायो। उमेश यादवको पहिलो बलमै एन्जेलो म्याथु २३ रनमा आउट भए। त्यसपछि श्रीलंकाले लगातार विकेट गुमायो। यो श्रीलंकाली लेजेन्ड कुमार सांगाकाराको अन्तिम टेष्ट थियो । तर, उनले १८ रन मात्र बनाए। पहिलो पारीमा भारतले ३९३ रन बनाएको थियो भने श्रीलंकाले ३०६ रन बनाएको थियो। भारतले ३२५ रनमा दोस्रो पारी समाप्तीको घोषणा गरेको थियो। विराट कोहलीको कप्तानीमा भारतले पहिलो पटक टेष्ट म्याच जितेको छ। पहिलो पारीमा शतक बनाएका भारतका लोकेश राहुल म्यान अफ दि म्याच बने।

माईकल क्लार्कको सुखद सन्यास । Michael Clarke | Ashes Test

Image
काठमाडौं । एसेजको अन्तिम टेष्टमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई एक इनिङ र ४६ रनले पराजित गरेको छ। हारका बाबजुत इंग्ल्याण्डले ३-२ ले एसेज सिरिज जितेको छ यसअघि नै सिरिज गुमाएको अष्ट्रेलियाले करियरको अन्तिम टेष्ट खेलिरहेका कप्तान माइकल क्लार्कको सुखद विदाइ गरेको छ। ३३२ रनले फलोअनमा परेको इंग्ल्याण्ड दोस्रो पारीमा २८६ रनमा अलआउट भयो। ६ विकेटको क्षतिमा बनाएको २०३ रनबाट चौथो दिनको खेल थालेको इंग्ल्याण्डले थप ८३ रन जोड्दा बाँकी ४ विकेट गुमायो। जोस बट्लर ४२ र मोइन अली ३५ रनमा आउटभए। कप्तान एलेस्टर कुकले ८५ रन बनाए। अष्ट्रेलियाका पिटर सिडलले ४ विकेट लिए भने नाथन लायन र मिचेल मार्सले २-२ विकेट हात पारे। पहिलो पारीमा अष्ट्रेलियाले ४८१ रन बनाएको थियो भने इंग्ल्याण्ड १४९ रनमा अलआउट भएको थियो। करियरको अन्तिम टेष्टमा क्लार्क भने चल्न सकेनन्। उनले मात्र १५ रन बनाए।

ACC U19 Premier league 2015 | Fixtures

Image
ACC U19 PREMIER LEAGUE 2015 HOST: Malaysia FORMAT: Round-Robin League FIXTURES: ___________________________________ Nepal U19 vs UAE U19 Date - August 28, 2015 Venue - Bayuemas Oval ___________________________________ Nepal U19 vs Afghanistan U19 Date - August 29, 2015 Venue - Kinrara Oval ___________________________________ Nepal U19 vs Malaysia U19 Date - August 31, 2015 Venue - Bayuemas Oval ___________________________________ Nepal U19 vs Kuwait U19 Date - September 1, 2015 Venue - Kinrara Oval ___________________________________ Nepal U19 vs Saudi Arabia U19 Date - September 3, 2015 Venue - Club Aman ___________________________________ TIME: 7:15 NST

श्रीलंकाविरुद्ध भारतको १५७ रनको अग्रता तस्वीरः एजेन्सी  | Cricket Test Match

Image
काठमाडौं, भदौ ५ । श्रीलंकाविरुद्ध कोलम्बोमा जारी दोस्रो टेस्ट क्रिकेटको पहिलो इनिङमा भारतले ८७ रनले अग्रता लिएको छ।  पहिले ब्याटिङ गरेको भारतले लोकेश राहुलको १ सय ८ रनको मद्दतले ३ सय ९३ रन बनाएकामा श्रीलंकाले एन्जेलो म्याथ्युजको १ सय २ रनको मद्दतले ३ सय ६ रन बनाएको थियो। कसिलो बलिङ गर्नेक्रममा अमित मिश्राले ४३ रन खर्चेर ४ विकेट लिए। जवाफमा मैदानमा उत्रिएको भारतले तेस्रो दिनको समाप्तिसम्म १ विकेट गुमाएर ७० रन जोडेको छ। १ सय ५७ रनको अग्रता बनाइसकेको भारतका लागि मुरली विजय ३९ तथा अजिन्क्या रहाने २८ रनमा अविजित छन्।  तीन खेलको श्रृंखलाको पहिलो खेल जितेर श्रीलंकाले प्रारम्भिक अग्रता लिएको छ।

ICC World Cricket League Championship | Round 2 | Fixtures

Image
ICC WORLD CRICKET LEAGUE CHAMPIONSHIP 2015-17 FORMAT: ODIs & LIST A ROUND : TWO FIXTURES: ___________________________________ Sept 14: Netherland VS Scotland Sept 16: Netherland VS Scotland ___________________________________ Oct 30: Namibia VS Kenya Nov 1: Namibia VS Kenya ___________________________________ Nov 16: UAE VS Hongkong Nov 18: UAE VS Hongkong ___________________________________ Nov 28: Nepal VS PNG Nov 30: Nepal vs PNG __________________________________

माछापुच्छ्रे र राइजिङ फाइनलमा | Nepal Women's Cricket League

Image
पोखरा: माछापुच्छ्रे क्रिकेट क्लब पोखरा र राइजिङ क्रिकेट फर उमन क्लब काठमाडौं महिला क्रिकेट लिगको फाइनलमा पुगेका छन्। पोखराको नगर विकास प्रशिक्षण केन्द्रको खेलमैदानमा बिहीबार भएको खेलमा आरण्यज्योति क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै माछापुच्छ्रे फाइनलमा पुगेको हो।  राइजिङ पनि आरण्यज्योतिलाई नै हराएर फाइनलमा पुगेको हो। प्रतियोगिताको फाइनल खेल शुक्रबार खेलिनेछ।टस जितेर ब्याटिङमा ओर्लिएको आरण्यज्योतिले माछापुच्छ्रेलाई ६१ रनको लक्ष्य दिएको थियो। आरण्यज्योतिकी प्रभा नेपालीले १८ र दीक्षा बरालले १५ रन बनाए। आरण्यज्योतिलाई सस्तोमा समेट्ने क्रममा माछापुच्छ्रेकी बलर शर्मिला मगरले तीन र इन्दु बर्माले दुई विकेट लिए। जवाफी ब्याटिङमा ओर्लिएको माछापुच्छ्रेले १० ओभरमै चार विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो। माछापुच्छ्रेका लागि मधु थापाले १२, इन्दु बर्माले अविजित ११ र शोभा आलेले अविजित नौ रनको योगदान गरे। इन्दु बर्मा प्लेयर अफ द म्याच घोषित भइन्। राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान ममता थापा, शोभा आले, इन्दु बर्मा र सरिता मगरसहित पाँचजना खेलाडी लिएर मैदानमा ओर्लिएको माछापुच्छ्रे र रेखा रावल, अञ्जली भण्डारी

क्रिकेटका दुई स्टार खेलाडीको संन्यास  |  Sporting Carrier

Image
काठमाडौं,  भारत र श्रीलंकाबीचको टेस्ट क्रिकेट श्रृंखलाअन्तर्गत् कोलम्बोमा दोस्रो टेस्ट जारी छ। कोलम्बोमा टस जितेर पाहुना टोली भारतले ब्याटिङ गरिरहेको छ। पहिलो टेस्टमा सनसनीपूर्ण जित निकाल्दै घरेलु टोली श्रीलंकाले ३ खेलको श्रृंखलामा १–० को अग्रता लिएको छ। जारी टेस्ट श्रीलंकाका महान विकेट किपर ब्याट्सम्यान कुमार सांगाकाराको अन्तिम टेस्ट हुने छ। सांगाकाराले यो टेस्टसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषण गरी सकेका छन्। श्रीलंकन ‘लेजेन्ड’ सांगाकाराले १ सय ३३ टेस्ट म्याचमा १२ हजार ३ सय ५० रन बनाएका छन्। उनले ट्वेन्टी–२० तथा एक दिवसीय क्रिकेटबाट भने यसअघि नै सन्यास लिइसकेका थिए। यस्तै, अष्ट्रेलियन कप्तान माइकल क्लार्क पनि विहीबार आफ्नो खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दै छन्। इंग्ल्यान्डमा जारी एसेस टेस्ट क्रिकेट श्रृंखलाअन्तर्गत् हुने पाँचौ तथा अन्तिम टेस्ट क्लार्कका लागि अन्तिम टेस्ट हुनेछ।  क्लार्कले एसेस टेस्टको समाप्तिसँगै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरिसकेका छन्। ५ खेलको एसेस टेस्ट श्रृंखला भने यसअघि नै घरेलु टोली इंग्ल्यान्डले जितिसकेको छ। अष्ट्रेलि

तीन पाकिस्तानी क्रिकेटरको प्रतिवन्ध फुकुवा | Pakistan Cricket

Image
काठमाडौं । स्पट फिक्सिङमा मुछिएका पाकिस्तानका तीन क्रिकेट खेलाडीमाथीको प्रतिवन्ध अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले फुकुवा गरेको छ। तीनै जनाले आगामी २ सेप्टेम्बरबाट राष्ट्रिय- अन्तर्राष्ट्रिय सबै प्रकारको क्रिकेट खेल्न पाउने छन् । सन् २०१० मा ईंग्ल्याण्ड भ्रमणमा रहँदा स्पट फिक्सिङ गरेको आरोपमा आईसीसीले उनीहरुलाई कारवाही गरेको थियो। तत्कालिन पाकिस्तानी कप्तान सलमान बटलाई १० वर्ष (पाँच वर्ष निलम्बन) बलर मोहम्मद आसिफलाई ७ वर्ष (२ वर्ष निलम्बन) र अर्का बलर मोहम्मद आमिरलाई ५ वर्षका लागि कुनै पनि स्तरको क्रिकेट खेल्न रोक लगाइएको थियो। तीन खेलाडीका साथै उनीहरुका एजेन्ट मजहर मजिदलाई पनि लण्डनको अदालतले दोषि ठहर्याएको थियो। उनीहरु सबैमाथि अवैध रकम लिएर लर्डस् टेस्टमा नियोजित किसिमले नो बल फालेको अभियोग थियो।

क्रिकेट खेलाडीलाई सुबिसुको एक एमबिपिएस इन्टरनेट र क्लियर टिभी सुविधा | Award

काठमाडौं: सुबिसु केबल नेटले नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरुलाई एक एमबिपिएस स्पीडको इन्टरनेट र डिजिटल केबल टिभी 'क्लियर टिभी' को प्रिमियर प्याकेज उपलब्ध गराएको छ। नेपाली राष्ट्रिय टीमका १३ जना खेलाडी र प्रशिक्षक विनोद दास, टेक्निकल एनालिस्ट रमण शिवाकोटी र राष्ट्रिय अम्पायर विनय झालाई सुबिसुले यो सुविधा उपलब्ध गराएको हो। 'हामीले पहिलो चरणमा १ बर्षका लागि यो सुविधा उपलब्ध गराएका हौं,' सुबिसु केबल नेटका सिइओ विनय मोहन साउदले भने, 'हाम्रो योजना यसलाई निरन्तरता दिने हो तर यो खेलाडी र क्यानको इच्छामा भर पर्छ।' साउदका अनुसार खेलाडीले सुबिसुको इन्टरनेटको अनलिमिटेड सुविधा पाउनेछन्। नेपाली क्रिकेट खेलाडीले निरन्तर क्रिकेटका माध्यमबाट राष्ट्रका लागि गरेको योगदानको कदर गर्दै सुबिसुले खेलाडीको मनोबललाई उच्च बनाउन पनि आफूले यो सुविधा उपलब्ध गराएको सुबिसुले जनाएको छ। नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान पारस खड्काले यस्ता साना साना कुराले पनि खेलाडीलाई हौसला दिने बताए। 'यस्ता खालका सम्मान र सुविधाले खेलाडीको हौसला बढ्छ,' उनले भने, 'यसमा सानो वा ठूलो भन्दा

ब्याट्सम्यान सुवास खकुरेल अस्ट्रेलियाको प्रिमियर लिग खेल्ने | GKCC

अष्ट्रेलियाको प्रिमियर लिग क्रिकेट खेलिरहेका सुनाम गौतमले खुकुरेललाई अष्ट्रेलियामा लिग खेल्ने अवसर मिलाएका हुन्। अष्ट्रेलियाको मेलबर्नमा आगामी अक्टोबर चारदेखि सुरू हुने नयाँ सिजनका लागि खकुरेल ग्रिनभेल कंगारूमा आवद्द भएर लिग खेल्ने भएका हुन्। नेपाली खेलाडीले पनि मौका पाए ब्यवसायीक क्रिकेटमा चौका हान्न सक्छन् भन्ने कुरा केहि विदेसिएका नेपाली क्रिकेटरहरुले प्रमाणित गरेका छन्। क्रिकेटमा नम्बरी देशका रूपमा चिनिएको अस्ट्रेलियामा व्यवसायीक क्रिकेट खेल्नु चानचुने कुरा होइन। नेपालजस्तो विकासोन्मुख मुलुकका खेलाडीले यहाँ व्यवसायीक क्रिकेट खेल्नु भनेको फलामको चिउरा चपाउनु बराबर हो। तरपनि यशवन्त सुबेदी र सुनाम गौतमले भिक्टोरियाको लिग क्रिकेटमा भएपनि ब्यवसायीक क्रिकेट खेलेर नेपालमा पनि राम्रो क्रिकेट खेलीन्छ भन्ने छाप छोडिसकेका छन्। नेपालवाट यु१९ विश्वकपमा ह्याट्रिक गरेका यशवन्तले प्रारम्भको तीन वर्ष यहाँको क्लबमा क्रिकेट खेलेर आराम लिएपनि राष्ट्रिय क्रिकेटर सुनामले त्यसलाई निरन्तरता दिएका छन्। अस्ट्रेलियाकेा भिक्टोरियालाई कर्मभूमी बनाउँदै आएका सुनामले एक कदम अगाडि बढेर स्टेट प्रिमियर डिभिजनमा राम्

Australlia Tour Of England 2015 | ODI | Fixtures

After five successive Ashes Test Australlia & England will battle for improving ODI ratings. ODIs FIXTURES: ___________________________________ 3 Sept, Thu England v Australia 1st ODI - England vs Australia 2015 The Rose Bowl, Southampton ___________________________________ 5 Sept, Sat England v Australia 2nd ODI - England vs Australia 2015 Lord's, London ___________________________________ 8 Sept, Tue England v Australia 3rd ODI - England vs Australia 2015 Old Trafford, Manchester __________________________________ 11 Sept, Fri England v Australia 4th ODI - England vs Australia 2015 Headingley, Leeds ___________________________________ 13 Sept, Sun England v Australia 5th ODI - England vs Australia 2015 Old Trafford, Manchester ___________________________________

ICC World Cricket League Championship 2015-17 | Round 2 | Fixtures

ADMINSTRATOR: ICC FORMAT: ODI & List A VENUE: Home & Away FIXTURES: 14 Sept: Netherland v Scotland 16 Sept: Netherland v Scotland 30 Oct: Namibia v Kenya 01 Nov: Namibia v Kenya 16 Nov: UAE v HongKong 18 Nov: UAE v Hong Kong 28 Nov: Nepal v PNG 30 Nov: Nepal vs PNG