Posts

Showing posts with the label ODI Cricket

Ervine stars in big Zimbabwe win

Image
International century to help Zimbabwe pull off a brilliant seven-wicket win over New Zealand in the first One-Day International on Sunday (August 2). That was after Ross Taylor (112 not out) and Kane Williamson (97) continued their spectacular form to help New Zealand rack up 303 for 4 after being inserted at the Harare Sports Club.  However, Ervine's unbeaten 130 off 108 balls helped Zimbabwe chase down the tall target comfortably as it got to 304 for 3 in 49 overs.  Ervine, promoted to No. 3 by Dav Whatmore, the coach, repaid the faith by going past his previous ODI best of 85.  Zimbabwe began its chase well with Hamilton Masakadza and Chamu Chibhaha putting on 74 for the opening wicket in 14.5 overs. Nathan McCullum, the off-spinner, broke through when Chibhabha was castled for 42.  Ervine then joined Masakadza and the duo utilised the good platform by further consolidating through a second-wicket stand that fetched Zimbabwe 120 runs.  It was McCullum who struck again and sent

Ervine ton lifts Zimbabwe to stirring win

Image
Playing their first game against New Zealand in more than two years, Zimbabwe finally exorcised their end-game demons with some resilient counter-punching to gun down 304 with relative ease. The hosts came unstuck on a few occasions, but Craig Ervine, who finished with an unbeaten 130 off 108 balls, was at the heart of the successful chase, which ended rather anti-climactically with Nathan McCullum bowling a wide. With 34 required off 18 balls, things looked rather ominous for Zimbabwe, who have struggled with their finishing lately. However, Ervine cracked Matt Henry for a brace of fours and a six to bring the margin down to 16 off 12, and then all but secured victory by smashing James Neesham for a four and a six in the penultimate over of the chase. The win was only Zimbabwe's second of 2015, a polished performance securing them a favourable result after many near misses.

श्रीलंकाली ट्वेन्टी – ट्वेन्टी टोलीमा ५ नयाँ अनुहार | Cricket

Image
साउन ८ – पाकिस्तान विरुद्धको ट्वेन्टी ट्वेन्टी श्रृँखलाका लागि श्रीलंकाले टोलकिो घोषणा गरेको छ। लासिथ मालिङ्गाको कप्तानीमो घोषणा गरिएको टोलीमा ५ नयाँ अनुहारलाई समेटिएको छ ।एकदिवसीय टोलीको उपकप्तान लाहिरु थिरिमने र दिनेश चण्डिमाललाई ट्वेन्टी ट्वेन्टीमा समावेस गरिएको छैन भने चामरा कपुगेदरा ३ वर्षपछि टोलीमा पुनरागमन गरेका छन्। आगामी साउन १४ र १६ गते हुने खेलकालागि छनौट गरिएको टोलीमा तिब्र गतिका बलर बिनुरा फर्नाण्डो, लेग स्पिनर जेफ्रि भाण्डरसे र ब्याट्समेनहरु सेहन जयसूर्या, दासुन शनाका र धनन्जय डी शिल्भालाई मौका दिइएको छ । त्यस्तै पुराना खेलाडीमा तिलकरत्ने दिलशान, कुसल परेरा, थिसारा परेरा, एन्जोलो म्याथुज, नुवान कुलसेकरा,किथ्रुवान भिथान्गे, चतुराङ्गा डी शिल्भा र मिलिन्दा सिरिवर्दने टोलीमा परेका छन्।

जिम्बाबेद्वारा भारत १० रनले पराजित

Image
काठमाडौं, साउन ३ – जिम्बाबे विरुद्धको दोस्रो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत १० रनले पराजित भएको छ। जिम्बाबेले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको भारतलेनिर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३५ रन मात्रै बनाउन सक्यो। भारतका रोविन उथप्पाले ४२, स्टुवार्ड बिन्नीले २४, सन्जु सामसोनले १९ तथा अक्षर पटेल र मुरली विजयले समान १३/१३ रनको योगदान दिए । जिम्बाबेका क्रेम क्रेमरले तीन विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। जिम्बाबेका चामु चिबाबाले ६७, हमिल्टन मासकाजाले १९ तथा सेन विलियम्सले १७ रन बनाए। भारतका भुवनेश्वर कुमार र मोहित शर्माले दुई दुई विकेट लिए। जिम्बाबेसँग भारत पराजित भएपछि दुई ट्वेन्टी–ट्वेन्टीको सिरिज एक एकको बराबरी भएको छ।

Pakistan choose to bowl; Irfan returns..

Image
Pakistan captain Azhar Ali won his his fourth toss in a row and chose to bowl against Sri Lanka on a pitch which had a tinge of grass, in the first ODI in Dambulla. Sri Lanka captain Angelo Mathews admitted that he would have bowled first as well, citing early assistance for the seamers. Sri Lanka, playing their first ODI since the World Cup, handed a debut to left-arm spinning allrounder Milinda Siriwardana, who had racked up 1144 runs at 67.29 across 19 first-class games this season. The hosts were 852 ODIs light following the retirements of Kumar Sangakkara and Mahela Jayawardene but they were bolstered by the return of Tillakaratne Dilshan and Lasith Malinga after a dispiriting Test series. Sachitra Senanayake, though, was left out, leaving legspinner Seekkuge Prasanna to assist Siriwardana in the spin attack. Pakistan also found themselves in a rebuilding phase after the departures of key players of their own in Misbah-ul-Haq and Shahid Afridi. However, Mohammad Irfan, who had rec

धोनीले भारतीय क्रिकेटमा सुधार हुन्छ भने आफू कप्तानको जिम्मेवारीबाट पछि हट्न तयार...

Image
असार ७ – भारतीय क्रिकेट टिमका कप्तान मेहन्द्रसिंह धोनीले भारतीय क्रिकेटमा सुधार हुन्छ भने आफू कप्तानको जिम्मेवारीबाट पछि हट्न तयार रहेको बताएका छन्।      बंगलादेश विरुद्धको तीन एक दिवसीय सिरिजमा पराजित भएपछि बोल्दै कप्तान धोनीले आफूले कप्तानको जिम्मेवारी छोड्दा भारतीय क्रिकेटमा सुधार हुन्छ र हारको क्रम रोकिन्छ भने आफू त्यसका लागि तयार रहेको बताएका हुन्। बंगलादेश विरुद्धको दोस्रो एक दिवसीय खेलपछि भएको पत्रकार सम्मेलनमा बोल्दै धोनीले आफूले कप्तानको जिम्मेवारी छोड्दा भारतको क्रिकेटले राम्रो गर्ने निश्चित भए आफू तत्कालै कप्तानबाट पछि हटेर एक खेलाडीका रुपमा मात्रै रहन तयार रहेको बताएका हुन्।       आफूले पूरै मजा लिएर क्रिकेट खेलिरहेको बताउँदै उनले भने 'भारतीय क्रिकेटमा घट्ने हरेक नराम्रा घटनाको जिम्मेवार मै हो भने म कप्तान पद छोड्न तयार छु। कप्तान पद भन्दा पनि मेरा लागि भारतीय क्रिकेटको प्रगति महत्वपूर्ण हो।' उनले थपे 'तर त्यसका लागि भारतीय क्रिकेटले राम्रो गर्ने निश्चितता भने हुनुपर्छ।' भारतले जित्छ भने को कप्तान थियो भन्ने कुराले आफूलाई कुनै प्रभाव नपर्ने धोनीको भनाई छ।  

बंगलादेश २०१७ को च्याम्पियन्स ट्रफिका लागि छानियो...

Image
असार ७ – बंगलादेश सन् २०१७ मा हुने च्याम्पियन्स ट्रफिका लागि छनौट भएको छ। बंगलादेशले दोस्रो एकदिवसीय क्रिकेटमा भारतलाई ६ विकेटले पराजित गर्दै सन् २०१७ को च्याम्पियन्स ट्रफिका लागि स्थान पक्का गरेको हो।         तीन एक दिवसीय सिरिजमा दुई खेल जित्दै पहिलो पटक भारतलाई एक दिवसीय सिरिजमा पराजित गरेको बंगलादेशलाई च्याम्पियन्स ट्रफिमा स्थान बनाउनका लागि एउटा जितको खाँचो थियो, जुन आइतबार राति सकिएको खेलमा भारतलाई पराजित गर्दा पूरा भयो।        भारतलाई दोस्रो एक दिवसीयमा पनि पराजित गरेको बंगलादेशले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को एक दिवसीय र्‍याङकिङमा ९३ अंक सहित सातौं स्थानमा छ। आइसिसीको नियम अनुसार अब बंगलादेशले च्याम्पियन्स ट्रफि खेल्न पाउने छ।

भारत बंगलादेश सँगको दोस्रो एक दिवसीय क्रिकेटमा पनि पराजित...

Image
भारत बंगलादेशसँगको दोस्रो एक दिवसीय क्रिकेटमा पनि पराजित भएको छ। आइतबार राति सकिएको खेलमा बंगलादेशले भारतलाई ६ विकेटले पराजित गरेको हो।       यो जितसँगै बंगलादेशले तीन एक दिवसीयमा २–० को अग्रता लिँदै सिरिज आफ्नो पक्षमा पारेको छ। शेर ए बंग्ला स्टेडियम मिरपुरमा भारतले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य बंगलादेशले ३८ ओभरमा मात्र चार विकेटको क्षतिमा भेट्टायो। वर्षाले प्रभावित भएको खेलमा बंगलादेशले डकवर्थ लुइस नियमका आधारमा दुई सय रनको लक्ष्य पाएको थियो। बंगलादेशका लागि शकिब अल हसनले नटआउट ५१, लिट्टन दासले ३६, सौम्य सरकारले ३४ तथा कप्तान मुश्फिकर रहिमले ३१ रन बनाए।        भारतका धवल कुलकर्णी, रविचन्द्रन आश्विन र अक्षर पटेलले एक–एक विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४५ ओभरमा सबै १० विकेट गुमाउँदै मात्रै दुई रन बनाएको थियो। भारतका लागि शिखर धवनले ५३, कप्तान महेन्द्रसिंह धोनीले ४७, सुरेश रैनाले ३४ तथा विराट कोहलीले २३ रनको योगदान दिएपनि त्यो जितका लागि पर्याप्त भएन। भारतलाई दुई सय रनमै समेट्ने क्रममा बंगलादेशका मुस्तफिजुर रहमानले मात्रै ४३ रन खर्चेर ६ विकेट लिए। यस्तै नासिर हु

पाँचौ एकदिवसीय क्रिकेटमा न्युजिल्याण्ड विरुद्धको एकदिवसीय श्रृँखलामा ईंग्ल्याण्डको जित...

Image
अन्तिम तथा पाँचौ एकदिवसीय क्रिकेटमा जोनी विस्ट्रोको उत्कृष्ट प्रदर्शनको मद्दतमा ईंग्ल्याण्डले न्युजिल्याण्ड विरुद्धको एकदिवसीय क्रिकेट श्रृँखला जितेको छ।          सिरिज अन्तर्गत शनिबार राती सकिएको खेलमा न्युजिल्याण्डलाई ३ विकेटले पराजित गर्दै ईंग्ल्याण्डले ५ म्याचको सिरिज ३–२ ले जितेको हो। वर्षाले प्रभावित खेलमा डक वर्थ लुइस नियम अनुसार २६ ओभरमा पाएको १ सय ९२ रनको विजयी लक्ष्य इग्ल्याण्डले १ ओभर बाँकी छदै ७ विकेट गुमाएर पूरा गर्यो।  ४५ रन बनाउँदा ५ विकेट गुमाइसकेको ईंग्ल्याण्डलाई विस्ट्रो र साम विलिङ्सले ८० रनको साझेदारी गर्दै उकासेका थिए। नटआउट रहेका विस्ट्रोले ६० बलमा ११ चौकाको मदतले ८३ तथा विलिङ्सले ३० बलमा ४१ रन बनाए।         न्युजिल्याण्डका मिचेल सन्टनरले ३ तथा वेन विलरले २ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ८३ रन बनाएको थियो। न्युजिल्याण्डका लागि मार्टिन गुपटिलले सर्वाधिक ६७, केन विलिमसनले ५०, रोज टेलरले ४७, वेन विलरले ३९ र ग्रेण्ट इलियटले ३५ रन बनाएका थिए। ईंग्ल्याण्डका वेन स्टोकले ३ तथा अदिल रसिद, डेविड विली र स

​भारत बंगलादेशसँग पराजित

Image
असार ४ – बंगलादेश विरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत बंगलादेशसँग पराजित भएको छ। बिहीबार राती सकिएको खेलमा भारत बंगलादेशसँग ७९ रनको फराकिलो अन्तरले पराजित भयो। बंगलादेशले दिएको ३ सय ८ रनको लक्ष्य पछ्याएको भारत ४६ ओभरमा मात्र २ सय २८ रनमा समेटियो। भारतले उत्कृष्ट सुरुवात गरेपनि मध्य तथा पुछारका ब्याट्सम्यान नचल्दा पराजित भएको हो । भारतका लागि रोहित शर्मा र शिखर धवनले पहिलो विकेटका लागि ९५ रनको साझेदारी गरेका थिए । शर्माले ६३ र धवनले ३० रन बनाए । यस्तै सुरेश रैनाले ४०, रविन्द्र जडेजाले ३२ र विनय कुमारले २५ रन बनाउनबाहेक अन्य कुनै ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेनन् । भारतलाई कम स्कोरमा समेट्नका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गरेका मुस्तफिजुर रहेमनले सर्वाधिक ५ विकेट लिए । त्यस्तै सकिब अल हसन र तस्किल अहमदले पनि समान २–२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४९ दशमलब ४ ओभरमा आल आउट हुदै ३ सय ७ रनको योगफल तयार पारेको थियो । बंगलादेशलाई उच्च योगफल बनाउन पहिलो विकेटका लागि तमिम इकवाल र सौम्य सरकारले १ सय ५ रनको साझेदारी गरेका थिए । तमिमले ६० र सरकारले ५४ रन बनाए । त

Trent Bridge ODI: Morgan, Root hit tons as England chase 350

Image
In yet another proof of no score being safe in one-day cricket, England easily chased down a target of 350 set by New Zealand at Trent Bridge in the fourth ODI to level the series. Skipper Eoin Morgan and Joe Root hit tons in what turned out to be England's highest ever chase in the the one-day format, and yet another horrendous day for bowlers from both sides. New Zealand crossed 300 for the third consecutive time in the series thanks to Kane Williamson's 90 and half-centuries from Martin Guptill and Grant Elliott. Mitchell Santner's whirlwind cameo took them closer to 350, but against the new England, it wasn't enough. Full Scorecard The chase began in attractive fashion with openers Alex Hales and Jason Ray adding 100 for the opening wicket in under 11 overs, Hales being the more aggressive of the two. And, after the openers were dismissed close to each other, Morgan and Root took over. The skipper took up the responsibility of keeping up with the run rate, constantl

फिल्डिङका क्रममा एक आपसमा ठोक्किएपछि दुई क्रिकेटर मैदानबाटै अस्पताल भर्ना..

Image
जेठ ३२ – फिल्डिङका क्रममा एक आपसमा ठोक्किएपछि दुई क्रिकेटरलाई मैदानमै एम्बुलेन्स ल्याएर अस्पताल लैजानुपरेको छ । ईंग्ल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता अन्तर्गतको खेल चलिरहेका बेला एउटै बल क्याच गर्ने क्रममा ठोक्किएका ईंग्ल्याण्डका रोए ब्रन्स र अष्ट्रेलियाका मोसिस हेन्रिक्युसलाई अस्पताल भर्ना गर्नुपरेको हो । ईंग्लिस क्लब सुरेबाट खेलिरहेका उनीहरु विपक्षी सक्सेसका खेलाडीको क्याच लिने क्रममा नराम्ररी ठोक्एिका थिए । एक आपसमा ठोक्किएपछि बेहोस बनेका उनीहरुलाई तत्काल एम्बुलेन्स बोलएर अक्सिजन समेत दिनु परेको थियो । आपसमा ठोक्किँदा हेनरिक्युसको आँखा माथिको हड्डी फुटेको छ । अहिले दुबै जना खतरामुक्त रहेको क्लबले जनाएको छ। सक्सेर र सुरेबीच भएको खेलको १९ औ ओभारमा बाउण्ड्री छेउको क्याच लिने क्रममा बलमा ध्यान दिएका दुवैजना एक आपसमा ठोक्किएका थिए । ठोक्किएलगत्तै बेहोस बनेका उनीहरुलाई तत्काल ३ एम्बुलेन्स बोलाएर सेन्ट रिचार्ड अस्पताल भर्ना गरिएको थियो । घटनापछि खेल स्थगित भएको थियो। Y

भारत र बंगलादेशबीचको दोस्रो दिनको खेल रद्द...

Image
काठमाडौं, जेठ २८ – भारत र बंगलादेशबीचको जारी एक मात्र टेस्ट क्रिकेटको दोस्रो दिनको खेल रद्द भएको छ । बंगलादेशमा बिहीबार बिहानैदेखि परेको पानी नरोकिएका कारण दोस्रो दिनको खेल रद्द गरीएको हो । तेस्रो दिनको खेल निर्धारित समयमा नै हुनेछ । वर्षाका कारण बुधबार पहिलो दिनको खेल पनि केही बेर रोकिएको थियो । पहिलो दिनको खेल सकिँदा टस जितेर पहिले ब्याटिङ गरेको भारतले कुनै पनि विकेट नगुमाइकन २ सय ३९ रन बनाएको थियो । भारतका लागि शिखर धवन १ सय ५० रन बनाएर क्रिजमा छन् भने मुरली विजय पनि ८९ रन बनाएर क्रिजमा छन् । भारतीय टिमको कप्तानी विराट कोहलीले गरेका छन् ।

न्युजिल्यान्डलाई २ सय १० रनको अन्तरले हराउँदै इंग्ल्यान्डले लियो अग्रता

Image
काठमाडौं, जेष्ठ २७ । न्युजिल्यान्डलाई २ सय १० रनको फराकिलो अन्तरले हराउँदै घरेलु टोली इंग्ल्यान्डले पाँच खेलको एक दिवसीय क्रिकेट श्रृंखलामा प्रारम्भिक अग्रता लिएको छ । बर्मिङ्घङ्मा सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ४ सय ८ रनको विशाल योगफल खडा गर्‍यो । एक दिवसीय क्रिकेटको इतिहासमा इंग्ल्यान्डको यो अहिलेसम्मकै उच्च स्कोर हो। इंग्ल्यान्डका लागि जोस बट्लरले ७७ बलमा १ सय २९ रनको योगदान गरे भने जो रुटले ७८ बलमा १ सय ४ रन जोडे । जवाफमा ४ सय ९ रनको बिशाल लक्ष्य लिएर मैदानमा उत्रिएको न्युजिल्यान्ड ३२औं ओभरमा १ सय ९८ रन बनाउदै अलआउट भयो । न्युजिल्यान्डका लागि रोस टेलरले ५७ र केन विलियाम्सनले ४५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । न्युजिल्यान्डलाई सस्तैमा समेट्नेक्रममा स्टेभन फिन र अदिल रसिदले समान ४–४ विकेट लिए। इंग्ल्यान्डले एक दिवसीय श्रृंखलामा आफ्ना प्रमुख खेलाडीहरुलाई विश्राम दिँदै नयाँ खेलाडीहरुलाई मौका दिएको थियो । हालै सम्पन्न एक दिवसीय विश्वकपमा खराव प्रदर्शन गरेको इंग्ल्यान्डले त्यसयता

दक्षिण अफ्रिकाको वर्ष क्रिकेटर घोषित, डे भिलियर्स फेरि वर्ष खेलाडी

Image
२०७२ जेष्ठ २२ शुक्रबार, जोहानेसबर्ग : एबी डे भिलियर्स पुन: दक्षिण अफ्रिकाको वर्ष क्रिकेटर घोषित भएका छन्। अलराउन्डर डे भिलियर्सले यो अवार्ड लगातार दोस्रो वर्ष पाएका हुन्। दक्षिण अफ्रिकाको क्रिकेट बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा पछिल्लो समय उत्कृष्ट लयमा रहेका डे भिलियर्सलाई विजेता घोषणा गर्‍यो। उनले अन्य चार अवार्डसहित पाँचवटा जितेर कीर्तिमान बराबरी गरे। यसअघि तीन खेलाडीले मात्र वर्ष क्रिकेटर अवार्ड दुईपटक पाएका छन्। मखाया एन्टिनी (सन् २००५,२००६), ज्याक कालिस (सन् २००४,२०११) र हासिम अमला (सन् २०१०, २०१३) मात्र दुईपटक दक्षिण अफ्रिकाको वर्ष खेलाडी घोषित भएका थिए। सन् पोलक, डेल स्टेन, ग्रेम स्मिथ र भर्नन फिलान्डरले भने एक/एकपटक यो अवार्ड जितेका छन्। डे भिलियर्सले एकदिवसीय वर्ष क्रिकेटर, क्रिकेटर्स क्रिकेटर अफ दी इयर, दक्षिण अफ्रिका फ्यान्स अफ दी इयर र 'सो गुड' अवार्ड पनि पाए। सन् २०१४ को अन्त्यतिर वेस्ट इन्डिजविरुद्ध सर्वाधिक थोरै बलमा एकदिवसीय शतक बनाएकोमा डे भिलियर्सले 'सो गुड' अवार्ड पाएका हुन्। विभिन्न नौ विधामा अवार्ड प्रदान गरिएको थ

म्याच फिक्सिङ संलग्न खेलाडीलाई मुम्बई क्रिकेटको ३२ लाख..

Image
वैशाख ४ – म्याच फिक्सिङ गरेको आरोपमा आजिवन प्रतिवन्ध भोगिरहेका भारतीय क्रिकेटर अंकित चौहानलाई मुम्बई क्रिकेट संघले ३२ लाख भारतीय रुपैयाँ दिएको छ । मुम्बई क्रिकेट संघ (एमसिए)ले चौहानलाई रणजी ट्रफी खेल्ने हरेक खेलाडीले प्राप्त गर्ने रकम बापतको ३२ लाख भारतीय रुपैयाँ दिएको हो । सन् २०१२–१३ को रणजी ट्रफीको उपाधि मुम्बईले जित्दा चौहानले टिमका तर्फबाट खेलेका थिए । त्यस समय मुम्बईले टोलीका हरेक सदस्यलाई ३२ लाख भारतीय रुपैयाँ दिने निर्णय गरेको थियो । तर चौहान २०१३ को आइपिएलमा भएको म्याच फिक्सिङमा संलग्न रहेको पाइएपछि उनले पाउने रकम संघले दिएको थिएन । एमसिएका उपाध्यक्ष रवि सावन्तका अनुसार सन् २०१४ मा चौहानको म्याच फिस र वोनस वापतको रकम भुक्तानी गर्ने बारे बिसिसिआईलाई पत्र पठाएपनि कुनै उत्तर नआएकाले अहिले रकम दिइएको हो ।

​क्रिकेटर फिलिप ह्युजको सम्झनामा हुने खेलको ट्रफि सार्वजनिक...

Image
​क्रिकेटर फिलिप ह्युजको सम्झनामा हुने खेलको ट्रफि सार्वजनिक काठमाडौं, चैत २७ - खेल्ने क्रममा बलले लागेर ज्यान गुमाएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा शनिबार कीर्तिपुरमा हुने खेलको ट्रफि सार्वजनिक भएको छ । त्रिबि क्रिकेट मैदान कीर्तिपुमा नेपालका शक्ति गौचन र अष्ट्रेलियन क्रिकेटर रायट कार्टरले संयुक्त रुपमा ट्रफि सार्वजनिक गरेका हुन् ।  ह्युजप्रतिको श्रदाञ्जली स्वरुप शनिबार कीर्तिपुरमा नेपाल रातो र नेपाल निलोबीच ६३ ओभरको खेल हुनेछ । नेपाल रातोबाट अष्ट्रेलियाका कार्टरसहित ३ जना खेलाडीले खेल्नेछन् । उनी नेपाल रातोका कप्तान हुन् । यस्तै नेपाल निलोको नेतृत्व भने पूर्व कप्तान विनोद दासले गर्ने छन् । ट्रफि सार्वजनिक गर्दै गौचनले ह्युजप्रति श्रदाञ्जल अर्पण गर्न आयोजना हुने खेलमा टेष्ट खेल्ने देशका खेलाडीसँग खेल्न पाउनु खुसीको कुरा भएको बताए । उनले यो खेलमार्फत नेपाली क्रिकेटको अष्ट्रेलियासँग नाता गाँसिएको र यसले नेपाली क्रिकेटलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे ।  यस्तै आइसिसीका ग्लोबल डेभलपमेन्ट म्यानेजर तथा अष्ट्रेलियाको १९ वर्ष मुनिको टोलीका पूर्व कप्तान टिम एन्डर्सनले ह्युजको श्

England vs Sri Lanka, England tour Sri Lanka (Live Streaming)

Image
   Live streaming Links are currently updated... Mobile Link