Posts

Showing posts with the label ICCWC2015

बर्षाका कारण रोकिएको नेपाल र स्कटल्याण्ड बिचको खेल आज हुने | Cricket

Image
काठमाडौं, श्रावण १६ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको वर्षाले रोकिएको नेपाल र स्कटल्याण्ड बिचको खेल शनिबार फेरि हुने भएको छ। रोकिएकै स्थितिबाट शनिबार फेरि खेल हुने छ। जस अनुसार स्कटल्याण्डले जितका लागि अब २० दशमलव २ ओभरमा ९५ रन बनाउनु पर्ने छ  र उसको १० विकेट बाँकी छ। स्कटल्याण्डको आयरमा शुक्रबार टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव १ ओभरमा सबै १० विकेट गुमाएर १ सय ६७ रन मात्र बनाएको थियो। जस अनुसार स्कटल्याण्डले १ सय ६८ रन बनाउनु पर्ने भएपनि वर्षाका कारण तत्काल खेल सुरु हुन सकेन। पछि पानी पर्न छाडेपछि खेल सुरु भयो र स्कटल्याण्डलाई डकवर्थ लुईस मेथड अनुसार २२ ओभरमा १ सय १० रन बनाउनु पर्ने लक्ष्य दिईयो। तर स्कटल्याण्डले १० बल मात्र खेलेर १५ रन बनाएपछि फेरि पानी पर्न थाल्यो र खेल शनिबार लागि सारियो। नेपाली ब्याटिङ निक्कै फितलो रह्यो। नेपालका लाग शरद भेषावकरले सबैभन्दा धेरै ३० रन बनाए। बसन्त रेग्मी १९ तथा अविनाष कर्ण १७ रनमा आउट भए। ज्ञानेन्द्र मल्ल, प्रदीप ऐरी र पृथु बास्कोटा समान १६ रन बनाएर आउट भए । कप्तान पारस खड्काले १० रन बनाए। अरु ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न

Basanta Karn takes Nepal to 167: Scotland v/s Nepal: Match reports.

Image
Nepal fall against Scotland batting first at Ayr in second Match. Top order fails to save wickets followed by Middle orders. Tailenders takes Nepal to 167 runs before all out 5 five ball short of the inning. Nepal give 4 main wickets in just 41 runs from 65 balls. Anil(9), Mahesh(3), Gyanendra(16) & Parash(10) are listed in four wickets. Sharad Vesawkar build tiny partnership of 33 runs with Pradeep Airee (16) and 20 with Prithu Baskota (16). He gives his wicket at 30(Caught Behind). Sompal Out for 7 at 33rd over reduced Nepal to 103/7. Prithu give some hope by Smashing SIX & FOUR to spinner in first over of powerpay & gifted his wicket to Evan after another 3 overs. Basanta Regmi contribute 19 of 42 & Karn aggresively collect 17 of 13 deliveries while Shakti remains safe on 6. Evan takes 3 wickets to destroy Nepal Opening & Middle order too. Sharif, Leask & Main grave 2 wicket each and Debutant Watt strike single in his first ball of the carrier. [Report Write

Nepal Squad for ICC World Cup Qualifier 2015

Image
NEPAL :  1. Paras Khadka (captain), 2. Pradeep Airee, 3. Binod Bhandari, 4. ShaktiGauchan, 5. Sompal Kami, 6. Karan KC, 7. Subash Khakurel, 8. Siddhant Lohani, 9. Gyanendra Malla, 10. Anil Mandal, 11. Jitendra Mukhiya, 12. Rajesh Pulami, 13. Sagar Pun, 14. Basant Regmi, 14. SharadVesawkar

Steven Smith Becomes 2nd Youngest Player To Top Batting Charts

Image
Gains for India batsmen despite draw; Sri Lanka and Pakistan eye Test rankings boost Australia’s Steven Smith has become the second youngest batsman after Sachin Tendulkar of India to achieve the number-one ranking in the Reliance ICC Player Rankings for Test Batsmen after stellar batting displays in the Kingston Test, which Australia won by 277 runs to win the series 2-0. Despite missing out on what would have been his first double century in his 28 th  Test, Smith has leapfrogged Kumar Sangakkara of Sri Lanka and South Africa duo of AB de Villiers and Hashim Amla following scores of 199 and 54 not out in the latest rankings, which were released on Monday morning. However, Sangakkara will have a chance to reclaim his number-one ranking when he features in the series against Pakistan, which starts in Galle on Wednesday. It has been a meteoric rise for Smith who, at 26 years and 12 days, is only a few months short of Tendulkar, who had topped the batting chart for the first time in 1999

नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा...

Image
काठमाडौं, जेठ २७ – नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यनले चार जना वैकल्पिक सहित १९ जना खेलाडी प्रतियोगिताका लागि छनौट गरेको हो । आउँदो जुलाई ३ देखि २६ सम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने प्रतियोगिताका लागि खेलाडी छनौट गरिएको क्यानका कार्यबहाक अध्यक्ष दीपक कोइरालाले बुधबार विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ । छनौटमा पर्ने खेलाडीमा कप्तान पारस खड्का, सदर भेषवाकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी र सुवास खकुरेल छन् । यस्तै ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सागर पुन, विनोद भण्डारी, राजेश पुलामी मगर, प्रदिप ऐरी, जितेन्द्र मुखिया, अनिल मण्डल र सिद्धान्त लोहनी पनि छनौटमा पर्न सफल भएका छन् । वैकल्पिक खेलाडीका रुपमा पृथु बाँस्कोटा, मेहबुब आलम, भुवन कार्की र अभिनाश कर्ण छनौट भएका छन् । यसैगरी टिम लिडरमा क्यानका कार्यबहाक अध्यक्ष दीपक कोइराला, टिम म्यानेजरमा क्यानका प्रमुख कार्यसञ्चालन अधिकृत छुम्बी लामा, प्रशिक्षकमा पुवुदु दशानायके, टेक्निकल एनेलिस्टमा रमन सिवाकोटी, बलिङ कोचमा विनोद दास, ब्याटिङ कोचमा भारतका मोन

गुप्टिलले.. ४० बर्षमा बनेको कीर्तिमान २७ दिनमै तोडे

Image
 त्यसमा पनि क्रिकेट जहाँ जे पनि सम्भव हुन्छ भनिन्छ । तर, वेष्ट इण्डिजका क्रिस गेलले २ सय १५ रन बनाएर राखेको विश्व कीर्तिमान महिना दिन पनि नबित्दै तोडिएला भनेर कमैले सोचेका हुनुपर्छ । किनकी एक्लैले २ सय रनको खड्गो काट्नु चानचुने कुरा होइन । नत्र दोहोरो शतक हेर्न विश्वकपको ११ औं संस्करणसम्म कुर्नुपर्ने थिएन । तर संयोग कस्तो भयो भने ४० वर्षसम्म बन्न नसकेको दोहोरो शतक यहि विश्वकपमा दुईपटक बनिसके । (अझै थपिन सक्ने सम्भावना पनि छ) सन् १९९६ मा दक्षिण अफ्रिकाका गेरि क्रिष्टेनले १ सय ८८ रन बनाउँदै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका थिए । पाकिस्तान भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको त्यो विश्वकप अन्तर्गत संयुक्त अरब इमिरेट्सविरुद्ध पाकिस्तानको रावलपिण्डीमा भएको खेलमा क्रिष्टेनले बनाएको यो रेकर्ड १९ बर्षसम्म रह्यो । त्यसको ठ्याक्कै १९ बर्ष ८ दिनपछि क्रिस गेलले दोहोरो शतक पुरा गरेका थिए । तर गेलको कीर्तिमान २७ दिनमै तोडियो । जारी विश्वकपको अन्तिम क्वाटरफाइनलमा वेष्टइण्डिजविरुद्ध मैदान उत्रिंदा न्युजिल्याण्डका ब्रेण्डन म्याकुलमकै ब्याट चम्किने आशा धेरैलाई थियो । केहिले रोज टेलर
Image
सुरुआती व्याट्सम्यानहरुलाई सस्तैमा गुमाएको पाकिस्तानको ब्याटिङ लाइन अप एकपटक फेरि चल्न नसक्दा पाकिस्तानले खेलमा १ बल बाँकी छँदा अलआउट हुँदै २ सय १३ रन जोडको हो । काठमाडौं, चैत्र ६ । एक दिवसीय विश्वकप क्रिकेटको तेस्रो क्वार्टरफाइनल खेलमा अहिले अष्ट्रेलिया र पाकिस्तान भिडिरहेका छन् । अष्ट्रेलियाको एड्लेडमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले जितका लागि अष्ट्रेलियासामु २ सय १४ रनको चुनौती पेश गरेको छ । पाकिस्तानका लागि ह्यारिस सोहेलले ४१ रन, मिसवाह उल हकले ३४ रन जोडे । यसैगरी, सोहेब मक्सुदले २९ रन, साहिद अफ्रिदीले २३ रन तथा उमर अकमलले २० रनको योगदान दिए । बलिङतर्फ अष्ट्रेलियाका जोस हेजलउडले ४ विकेट लिए । विश्वकप क्रिकेटमा यसअघिका क्वार्टरफाइनल खेलहरु जित्दै भारत र दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेका छन् । अन्तिम क्वार्टरफाइनल खेलमा शनिबार आयोजक न्यूजिल्यान्डसँग वेस्ट इन्डिजले खेल्नेछ ।

Ireland vs South Africa, ICC Cricket World Cup,2015 (Live Streaming)

Image

South Africa vs West Indies, ICC Cricket World Cup 2015 (Live Streaming)

Image
Live streaming Sports TV

West Indies VS Zimbabwe, ICC Cricket World Cup 2015 [Live Streaming]

Image
"Live Streaming Links" Desktop Links: Ready Mobiles Links: Ready 1. Sky Sports 2HQ 2. PTV Sports HQ 3. Star Sports 1HQ

Points Table: ICC Cricket World Cup, 2015

Image
Points Table: Pool "A" Teams Matches Won Lost Draw NRR PTS New Zealand 5 5 0 0 +3.090 10 Australia 5 3 1 1 +1.597 7 Sri Lanka 5 3 2 0 -0.151 6 Bangladesh 4 2 1 1 +0.182 5 England 4 1 3 0 -1.201 2 Afghanistan 5 1 4 0 -1.881 2 Scotland 4 0 4 0 -1.423 0 Points Table: Pool "B" Teams Matches Won Lost Draw NRR PTS India 4 4 0 0 +2.246 8 South Africa 5 3 2 0 +1.462 6 Pakistan 5 3 2 0 -0.194 4 Ireland 5 3 2 0 -0.511 4 West Indies 5 2 3 0 -0.511 4 Zimbabwe 5 1 4 0 -0.595 2 UAE 5 0 5 0 -1.691 0

Afghanistan VS Bangladesh, ICC Cricket World Cup 2015 (Live Streaming)

Image
Live streaming Links:-

वेष्ट इण्डिज आयरल्याण्डसँग पराजित...

Image
काठमाडौं फागुन ४ - (अपडेट) दुई पटकको विश्वकप विजेता वेष्ट इण्डिज आयरल्याण्डसँग पराजित भएको छ । विश्वकप क्रिकेटको समूह चरणको पहिलो खेलमा वेष्ट इण्डिज सोमबार आयरल्याण्डसँग ४ विकेटले पराजित भएको हो । न्युजिल्याण्डको नेल्सनमा  जितका लागि पाएको ३ सय ५ रनको लक्ष्य आयरल्याण्डले खेल सकिन २५ बल अघि नै ६ विकेट गुमाएर पुरा गर्‍यो । आयरल्याण्डले विश्वकपमा भेट्टाएको यो तेश्रो ठूलो लक्ष्य हो  । यसअघि आयरल्याण्डले सन् २०११ को विश्वकपमा ईंग्ल्याण्डविरुद्ध ३ सय २९ र नेदरल्याण्डविरुद्ध ३ सय ७ रनको लक्ष्य भेट्टाएको थियो । आयरल्याण्डलाई जिताउन पउल स्टेर्लिङले ९२, एड जोयसले ८४ र निल ओब्रायनले नटआउट ७९ रन बनाए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४ रन बनाएको थियो । ८७ रनको अवस्थामा ५ विकेट गुमाएर दवावमा परेपनि वेष्ट इण्डिजका लागि छैटौं नम्बरमा ब्याटिङमा आएका लेन्डल सिमोन्सले १ सय २ र सातौ नम्बरमा ब्याटिङमा आएका डारेन सामीले ८९ रन बनाएका थिए । अब आयरल्याण्डले आफ्नो दोश्रो खेलमा आउँदो १३ गते युएईसँग खेल्ने छ भने वेष्ट इण्डिजले आउँदो शनिबार पाकिस्तानसँग खेल्ने छ ।

New Zealand vs Scotland, ICC World Cup 2015 (Live Streaming)

Image
Live Streaming Links

Matches Fixture, ICC World Cup 2015

Image

Ireland vs West Indies, ICC WORLD CUP 2015 (LIVE STREAMING)

Image
Live Streaming Links