Posts

Showing posts with the label Match Reports

आयरल्याण्ड v/s हङ्कंग - म्याच रिपोर्ट

आयरल्याण्ड र हङकङ टी-२० विश्वकपका लागि छनोट भइसकेका छन्। आयरल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै विश्वकपका लागि छनोट भएको हो भने हङकङले अफगानिस्तानलाई हराएको थियो। वर्षाले खेल हुन नसकेपछि आयरल्याण्ड टी-२० विश्वकप छनोट क्रिकेटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आइतबार हङकङ र आयरल्याण्ड बीचको खेल थियो। तर,निर्धारित समयको ३ घन्टासम्म कुर्दा पनि वर्षाका कारण खेल हुन सकेन र आयरल्याण्डलार्इ तेस्रो घोषणा गरिएको छ।

नेदरल्याण्ड v/s स्कटल्याण्ड फाइनल - म्याच रिपोर्ट

Image
स्कटल्यान्डले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो भने नेदरल्यान्डस् चाहिँ आयरल्यान्डलाई होमग्राउन्डमा घुँडा टेकाउँदै फाइनल पुगेको थियो। विश्व ट्वान्टी २० क्वालिफायर फाइनल प्रतियोगिता वर्षाले बिथोलेपछि एउटा पनि बल नखेली खेल स्थगित हुन पुगेको छ। खेल स्थगित भएपछि प्रतियोगिताको नियम अनुसार स्कटल्यान्ड र नेदरल्यान्डसलाई संयुक्त रुपमा विजयी घोषणा गरिएको छ।