Posts

Showing posts with the label Cricket Match Fixture

ACC U19 Premier league 2015 | Fixtures

Image
ACC U19 PREMIER LEAGUE 2015 HOST: Malaysia FORMAT: Round-Robin League FIXTURES: ___________________________________ Nepal U19 vs UAE U19 Date - August 28, 2015 Venue - Bayuemas Oval ___________________________________ Nepal U19 vs Afghanistan U19 Date - August 29, 2015 Venue - Kinrara Oval ___________________________________ Nepal U19 vs Malaysia U19 Date - August 31, 2015 Venue - Bayuemas Oval ___________________________________ Nepal U19 vs Kuwait U19 Date - September 1, 2015 Venue - Kinrara Oval ___________________________________ Nepal U19 vs Saudi Arabia U19 Date - September 3, 2015 Venue - Club Aman ___________________________________ TIME: 7:15 NST

Scotlandvs Nepal 7th Match, World Cricket League Championship, 2015-2017

Image
Scotland  vs Nepal 7th Match, World Cricket League Championship, 2015-2017 Cambusdoon New Ground, Ayr, Time: 10:00 GMT

आठ नयाँ क्रिकेट रंगशाला बनाइने

Image
काठमाडौं- सरकारले आर्थिक वर्ष २०७२/७३ मा आठ नयाँ क्रिकेट मैदान, एक कभर्डहल तथा एक अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण सुरु गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामवरण यादवले बुधबार सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्ने क्रममा १ लाख दर्शक क्षमताको बहुउद्देश्यीय रंगशाला, ५ हजार दर्शक क्षमताको बहुउद्देश्यीय कभर्डहल तथा प्यारापिटसहितका आठ क्रिकेट मैदान बनाउने घोषणा गरेका हुन्। प्रस्तुत नीति तथा कार्यक्रममा आउँदो वर्षदेखि राष्ट्रपति रनिङ सिल्डमा खेलसंख्या बढाउने, स्कुल स्तरमा बालबालिकालाई खेलकुदतर्फ आकर्षित गर्ने, मुलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदानको कामलाई निरन्तरता दिने तथा कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने उल्लेख गरिएको छ।युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सातौं राष्ट्रिय खेलकुद आयोजना तथा भारतमा हुने तय भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी र सहभागिताका लागि पनि बजेटमा व्यवस्था भएको जानकारी गराए। 'नीति तथा कार्यक्रमको भाषण लामो भएकाले केही कुरा सम्पादन भएका हुनसक्छन्। भाषणमा कार्यक्रमको स्पिरिट मात

नेपाली क्रिकेट समर्थकहरु भन्छन्: “के सिधान्त लोहनीलाई पानी बोक्न युरोप लगेको हो?”

Image
नेपाली क्रिकेट क्यालेन्डर अनुसार खेल अघि बढ्दै गर्दा सामाजिक संजालमा पर्याप्त टिकाटिप्पणीहरु हुदैं आएका हुन् । प्रशिक्षक पुबुदु देखि अविनाश कर्णसम्म चर्चाको विषय छ । भर्खरै सम्पन्न अभ्यास खेलहरुमाखेलाडीहरु राम्रो गर्न सकेनन् । यति बेला दुबै नाम व्यापक आलोचना र चर्चाको शिखरमा छ । हो!सुवास खकुरेल र विनोद भन्डारीको कमजोर प्रदर्शनमाथि समर्थकहरुको आँखा परेको हो । बेन्चमा बस्दैआएका प्रतिभावान खेलाडी सिधान्त लोहनीको पक्षमा यतिबेला जनसागर उर्लिएको छ । के पानी बोक्न सिधान्त सिधान्तलाई लगेको हो? भन्ने प्रश्न र टिप्पणी चर्चाको शिखरमा छ ।

Afganistan V Scotland & Ireland V United Arab Emirates (Match Summary)

Stump- day 3 Ire 492 UAE 213 & 251/9 f/o Ireland eye for big wins against UAE with the amazing batting and bowling performance. Scot 233 Afg 96/8 Due to first day washout by rain it seems like to be drawn. After quick wicket of Afgan, They are still in good position when Shenwari is still holding the crease from one side.