Posts

Showing posts with the label Artist

Paras Khadka - Profile

Image
NAME: Paras Khadka Birth Date: Oct 27, 1987 NICK NAME: Captain Cool TEAM: Nepal BAT: Right Hand Batsman BOWL: Right Arm Med-fast Paras Khadka is known as one of the best players Nepal has ever produced and is current captain of the national side. He has also played at the Under-15 and Under - 17 levels. A middle-order batsman who also bowls medium pace, he represented Nepal in the Under-19 World Cups of 2004, 2006 and 2008 while also being a part of the senior side. In the Plate semi- final against South Africa in 2006, Khadka was responsible for taking his side through to the finals. He was also the highest wicket-taker for Nepal in that tournament. In the following year in 2007, Khadka was the Man of the Series in the Under-19 ACC Trophy, hence making sure Nepal qualified for the World Cup. In the main tournament, he picked up 12 wickets leading Nepal to yet another Plate final. Groomed for captaincy from a very young age, Khadka took over the duties of the senior squad in 2009. Und

Gyanendra Malla - profile

Image
NAME: Gyanendra Malla BORN: Sept 16, 1990 TEAM: Nepal NICK NAME: Gyanu BAT: Right Hand Batsman Gyanendra Malla is an Nepali right-handed batsman who plays for the Yangal Club. He was a part of the Nepal Under-15 and Under-19 squad before joining the senior side. He participated in the 2006 Under-19 Cricket World Cup in Sri Lanka. He had a good time scoring 145 runs in six innings, including a gritty 45 in a famous two-run win against South Africa in the Plate semi-final. Due to this performance, he was appointed as the vice-captain for the 2008 Under-19 Cricket World Cup in Malaysia. Malla played in 33 matches in the World Cricket League between 2008 and 2013 and scored 653 runs at an average of 32.65, including 4 fifties. He is currently the vice-captain of Nepal. Malla had a decent run in the 2014 T20 WC scoring 83 runs in 3 games. He top-scored against Hong Kong with an aggressive 48 putting up a 80- run stand with Paras Khadka and helping Nepal post a decent 149. BY: Pawan Kaarkee
Image
NAME: Subash Prasad Khakurel NICK NAME: Bajey BORN: April 07, 1993 BAT: Right Hand Batsman POSITION: Opening (Wicket keeper) Subash Khakurel is a Nepali wicket keeper batsman who has been a part of the side since 2011. He was also a part of the Nepal Under-21 squad. He made his debut for Nepal in a T20 game against Hong Kong in December 2011. In the 2012 World Cricket League Division 4, Khakurel scored his second century that helped Nepal to achieve a 32-run win over USA, their fourth consecutive win in the tournament. Khakurel was a part of the 2014 T20 WC squad as a wicket keeper and also opened the innings for Nepal. In his third game against Afghanistan, Khakurel scored his maiden T20I fifty giving Nepal a brilliant start and helping them post a decent 141. Nepal went on to win the game by 9 runs. By: Pawan Kaarkee Damak, Jhapa

ज्ञानेन्द्र मल्ल द्वरा 500 रन पुरा

Image
विश्वकप 2014 को पहिलो खेलमा पारसले 41 रन जोड्डै आफ्नो 500 रन पुरा गरेका थिए। टि 20 खेलमा 500 रन पु-याउने पारस खड्का पहिलो नेपाली खेलाडी हुन। ज्ञानेन्द्र मल्लले अमेरिका विरूद्ध पहिलो अर्धसतक पुरा गर्दै 500 रन बनाउने नेपालको दोस्रो खेलाडी बने। उनले 500 रन बनाउन 28 वटा इनिङ्ग लिनुप-यो।

ब्याटिङ वरीयतामा पारसको फड्को

Image
काठमाडौ, असार २३ - नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का ट्वान्टी-२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयता क्रममा ६४ औं स्थानमा पुगेका छन् । यो नेपाली खेलाडीको वरीयतामा सवैभन्दा ठुलो फडको हो । गत वर्ष विश्व ट्वान्टी-२० मा देखाएको प्रर्दशनको आधारमा शरद भेषावकर वरीयताको शीर्ष सय भित्र छिर्ने नेपालको पहिलो ब्याट्सम्यान बनेका थिए। शरद त्यत्ति खेर ७६ औं स्थानमा थिए । शरदलाई उछिन्दै पारस वरीयताको माथिल्लो स्थानमा पुग्ने नेपाली खेलाडी बनेका हुन् । शरद ८१औं स्थानमा झरेका छन् । एक सय वरीयता भित्र पर्ने नेपालका अर्का खेलाडी ज्ञानेन्द्र मल्ल हुन् । उपकप्तान ज्ञानेन्द्र ८६ औं स्थानमा छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषदका अनुसार पारसको ३ सय ३८, शरदको २ सय ५० र ज्ञानेन्द्रको २ सय ३३ रेटिङ अंक छ । नेदरल्यान्ड्ससँग अघिल्लो महिना भएको चार ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलापछि पारसको वरीयतामा स्थान माथि उक्लेको हो । नेपालले शृंखला ३-१ ले गुमाए पनि पारसले ११७.०९ को स्ट्राइक रेटमा १ सय ३७ रन बनाएका थिए। शृंखलामा नेपालबाट म्यान अफ द सिरिजमा चुनिएका पारसले अन्तिम खेलमा ५४ रन बनाएका थिए । यो उनको पहिलो र नेपाली ख

विश्वकप छनौटले नेपालीलाई खुसी दिनेछ - ज्ञानेन्द्र मल्ल

Image
बैशाख १२ गते गएको भूकम्पबाट नराम्ररी धक्का पाएको नेपाल पुनर्निर्माणमा जुटिरहेको छ । नेपालीहरु सामान्य जीवनशैलीमा फर्कन संघर्ष गरिरहेका छन्। यस्तो बेला नेपाली राष्ट्रिय क्रिकेटका उपकप्तान ज्ञानेन्द्र मल्ल नेपाल विश्वकप टी-ट्वान्टीमा लगातार दोस्रो पटक छनौट भएमा नेपाली जनताको मुहारमा खुसी छाउनेमा आशावादी छन् । 'पहिलो कुरा त हामी यो प्रतियोगिताको  शीर्ष दुई स्थानमा रहेर विश्वकपका लागि छनौट हुन चाहान्छौं,' ज्ञानेन्द्रले ओमानसँगको अभ्यास खेलपछि क्रिक इन्फोसँग भने, 'सबैको एउटै लक्ष्य छ । हामी विश्वकपमा फेरि छनौट हुन चाहान्छौं र नेपाली जनताको मुहारमा मुस्कान ल्याउन चाहान्छौं ।' सन् २०१३ मा युएईमा भएको छनौट खेलमा नेपालले तेस्रो स्थान हासिल गरेको थियो। पहिलो र दोस्रो स्थानमा आयरल्याण्ड र अफगानिस्तान थिए। हङ्कङसँगको सनसनीपूर्ण खेलमा अन्तिम बलमा विजय प्राप्त गर्दै नेपाल विश्वकपका लागि छनौट भएको थियो । बंगलादेशमा भएको विश्वकप टी-ट्वान्टी प्रतियोगितामा नेपालले हङकङलाई जिते पनि बंगलादेशको हारका कारण नेपालको यात्रा पहिलो चरणमै रोकियो । यो अनुभवले नेपाली खेलाडीमा झन् भोक सिर्जना  गरेको

क्याच लिँदा मैदानमा ढलेका क्रिकेटरको निधन

Image
एजेन्सी : क्रिकेट खेल्ने क्रममा चोट लागेर मैदानमा ढलेका एक भारतीय क्रिकेटरको सोमबार बिहान निधन भएको छ । मैदानमा ढलेर घाइते कोलकाताका क्रिकेट खेलाडी अंकित केसरीको उपचारका क्रममा ज्यान गएको हो । अंकित कोलकाताको इस्ट बंगाल क्लबका क्रिकेटर थिए । अंकित तीन दिनअघि खेलका क्रममा मैदानमै घाइते भएर ढलेका थिए । घाइते भएका उनी चोटबाट बाहिर निस्कन सकेनन् र संसारलार्इ अलबिदा भन्न बाध्य भए । अंकितलार्इ शुक्रबार सिएबी सिनियर नकआउट प्रतियोगितामा भवानीपुर क्लबविरुद्दको खेलका क्रममा चोट लागेको थियो । क्याच लिने कोशिस गर्दा उनी आफ्नै टिमका साथी सौरभ मण्डलसँग ठोक्किएर मैदानमै ढलेका थिए । तीन दिनयता कोलकाताको सिटी अस्पतालमा अंकितको उपचार भइरहेको थियो । उपचारकै क्रममा आज हृदयघात भएर उनको ज्यान गएको हो । २८ अक्टोबर १९९४ मा जन्मेमा अंकित केसरीले बंगाल अन्डर-१९, इस्ट जोन अन्डर-१९, क्रिकेट एसोसिएशन अफ बंगला-११ र बंगाल अन्डर-२३ टिमबाट क्रिकेट खेलिसकेका थिए । २० वर्षीय यी दायाँ हाते बल्लेबाजले अहिलेसम्म ४७ वटा प्रतियोगिता खेलिसकेका थिए । यसअघि अस्ट्रेलियाका २५ वर्षीय फिलिप ह्युजको सिडनी क्रिकेट ग्राउन्डमा दक्षिण अ

होचा खेलाडीको रोचक प्रेमकथा...

Image
न्युयोर्क : एन्टोन क्राफ्ट, ५२ वर्षका भए। उनी शारीरिक सुगठनको दुनियाँमा कहलिएका खेलाडी हुन्। चार फिट चार इन्चमात्र अग्ला क्राफ्ट होचा खेलाडीको रूपमा आफूले बनाएको कीर्तिमानका कारण चर्चामा आउने गर्छन्।  तर पछिल्लो पटक भने उनी खेलका कारण नभएर प्रेमका कारण चर्चामा रहेका छन्। पछिल्लो समय क्राफ्ट आफूभन्दा निकै अग्ली महिलासँगको प्रेमका कारण चर्चामा आएका हुन्।

नेमारले रोनाल्डो र मेसीलाई विस्थापित गर्ने

Image
म्याड्रिड / वर्तमान समयमा अर्जेन्टिनी लियोनल मेसी र रियल म्याड्रिडका क्रिस्टियानो रोनाल्डोबीच श्रेष्ठताको होडबाजी चलिरहेको छ । पछिल्लो सात वर्षमा फिफा वर्ष खेलाडीमा रोनाल्डो वा मेसीमध्ये एकले बाजी मारेका छन् ।  यसकारण दुईमध्ये को श्रेष्ठ भन्ने चर्चा चल्ने गरेको पाइन्छ । मेसी र रोनाल्डोको जादु चलिरहँदा अन्य खेलाडी उनीहरुको नजिक नै पुग्न नसक्ने युरोपियन सञ्चारमाध्यमले जनाउने गरेका छन् । तर, म्यानचेस्टर युनाइटेडका पूर्वप्रशिक्षक एलेक्स फर्गुसनले मेसी र रोनाल्डोलाई ब्राजिलयन युवा स्ट्राइकर नेमार जुनियरले विस्थापित गर्ने दावी गरेका छन् । ‘मेसी र रोनाल्डोलाई टक्कर दिने केबल नेमार नै हुन्, उनीबाहेक अन्य खेलाडीसँग त्यो क्षमता छैनन्,’ फर्गुसनले भने । फर्गुसनले रायन गिग्स, डेभिड बेकह्याम तथा रानाल्डोजस्ता उत्कृष्ट फुटबलरलाई विश्वलाई दिलाएका हुन् । बेकह्याम र रोनाल्डोले लामो समय इंग्लिस क्लब म्यानचेस्टरमै बिताएका थिए । यी दुवै खेलाडीलाई निखार्ने काम प्रशिक्षक फर्गुसनले गरेका थिए । ‘जसरी बेकह्याम र रोनाल्डो फुटबलमा आफ्नो छाप राख्न सफल भएका छन्, नेमारले त्यो भन्दा बढि नाम राख्नेछन्,’ फर्गुसल भन्छन्

Cristiano Goes Top Of The Facebook ‘Likes’

Image
London: The Real Madrid star has overtaken Shakira as the most popular star on the social networking website, racing well ahead of Lionel Messi and Neymar. Despite going through a rough patch on the field at Real Madrid, Cristiano Ronaldo remains a much-loved figure all over the world and has now become the most ‘liked’ person on Facebook. The Real Madrid star’s stature as one of the best footballers of all-time has grown recently as he won a second consecutive FIFA Ballon d’Or for 2014, which was his third overall. While Madrid has dropped to second in La Liga and was almost eliminated from the Champions League in midweek, the 30-year-old remains No.1 to the global audience. The attacker surpassed 100 million Facebook likes in October, but his stature on the social network site has grown since then as he currently has over 107 million fans. Unsurprisingly, Lionel Messi is the second-most popular footballer in the world on Facebook, with 78 million likes. Real Madrid has gathered over