Posts

Showing posts from February, 2015

South Africa vs West Indies, ICC Cricket World Cup 2015 (Live Streaming)

Image
Live streaming Sports TV

Ireland vs UAE, ICC Cricket World Cup 2015 (Live Streaming)

Image
Livre Streaming Sports TV Links

West Indies VS Zimbabwe, ICC Cricket World Cup 2015 [Live Streaming]

Image
"Live Streaming Links" Desktop Links: Ready Mobiles Links: Ready 1. Sky Sports 2HQ 2. PTV Sports HQ 3. Star Sports 1HQ

HOW TO RESET FORGOTTEN NOKIA SECURITY CODE...

Image
This post discus about couple of methods that you can use to reset your Nokia phone’s security code. Some calls it ‘Lock Code’ or ‘PIN’. Whatever it is, let’s reset it. Every Nokia phone comes with default code 12345. If you care about security of your phone or personal information like contacts, photos or anything important that you put on your handset, this code can be essential. You can set your phone to lock on SIM card changes. You can also use this code on your key guard. However, some models may not support this feature. In that case you can use mobile anti-virus software to enable it. So it’s important change default code & uses it for security. But lots of people tend to forget this code because they don’t use it so often. And once forgotten Nokia won’t help you to recover it. That’s where is post comes in to action. I’ll list couple of methods to reset it below. USE NOKIA ‘HARD RESET’ TO RESET SECURITY CODE This is not same as factory settings found on phone settings. As

अष्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाले रद्द....

Image
अष्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाले रद्द... काठमाडौं, फागुन ९  - विश्वकप क्रिकेट अन्तर्गत शनिबार हुने भनिएको अष्ट्रेलिया र बंगलादेशबीचको खेल वर्षाले रद्द भएको छ । अष्ट्रेलियाको ब्रिसबेनमा भएको भारी वर्षाले खेल सुरु नै हुन नसकेपछि दुवै टिमले १–१ अंक बाँडेका छन् ।यो खेलमा अंक बाँडेपछि अष्ट्रेलिया र बंगलादेश दुवैको २ खेलबाट समान ३ अंक छ । रनरेटका आधारमा अष्ट्रेलिया दोश्रो र बंगलादेश तेश्रो स्थानमा छन् । आफूले खेलेका ३ वटै खेल जितेको न्युजिल्याण्ड समूह एको शीर्ष स्थानमा छ । अब बंगलादेशले आउँदो बिहीबार श्रीलंकासँग खेल्ने छ भने अष्ट्रेलियाले आउँदो शनिबार न्युजिल्याण्डसँग खेल्ने छ ।

Points Table: ICC Cricket World Cup, 2015

Image
Points Table: Pool "A" Teams Matches Won Lost Draw NRR PTS New Zealand 5 5 0 0 +3.090 10 Australia 5 3 1 1 +1.597 7 Sri Lanka 5 3 2 0 -0.151 6 Bangladesh 4 2 1 1 +0.182 5 England 4 1 3 0 -1.201 2 Afghanistan 5 1 4 0 -1.881 2 Scotland 4 0 4 0 -1.423 0 Points Table: Pool "B" Teams Matches Won Lost Draw NRR PTS India 4 4 0 0 +2.246 8 South Africa 5 3 2 0 +1.462 6 Pakistan 5 3 2 0 -0.194 4 Ireland 5 3 2 0 -0.511 4 West Indies 5 2 3 0 -0.511 4 Zimbabwe 5 1 4 0 -0.595 2 UAE 5 0 5 0 -1.691 0

इंग्ल्याण्डलाइ ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले समुह "A" प्रथम स्थानमा...

Image
काठमाडौं, फागुन ८ - विश्वकप क्रिकेटको ९ औं खेलमा शुक्रबार न्युजिल्याण्डले इंग्ल्याण्डलाई ८ विकेटले हरायो । यो खेलमा बनेका केहि कीर्तिमान : १८ बलमा अर्धशतक न्युजिल्याण्डका ब्राण्डम म्याकुलमले १८ बलमा ५० रन पुरा गरे । जुन विश्वकप क्रिकेटमा सबैभन्दा कम बलमा बनेको अर्धशतक हो । एक दिवसीय क्रिकेटमा भने दक्षिण अफ्रिकाका एबी डिभिलियर्सले वेष्ट इण्डिजविरुद्ध गत महिना १६ बलमा अर्धशतक पुरा गरेर कीर्तिमान बनाएका थिए । यसअघि सन् १९९६ श्रीलंकाका सनथ जयासुर्याले १७ बलमा अर्धशतक बनाएका थिए । म्याकुलमसहित अरु ५ जना ब्याट्सम्यानले १८ बलमा अर्धशतक पुरा गरेका छन् । विश्वकपमा तेश्रो पटक सात विकेट न्युजिल्याण्डका टिम साउथीले ७ विकेट पुरा गरे । विश्वकपमा कुनै पनि बलरले ७ विकेट लिएको यो तेश्रो पटक हो । उनले ९ ओभर बलिङ गर्दै ३३ रन दिएर ७ विकेत हात पारे । यसअघि सन् २००३ को विश्वकपमा अष्ट्रेलियाका ग्लेनम्याग्राले नामिबियाविरुद्ध (१५ रन दिएर ७ विकेट) र एन्डी बिचले ईंग्ल्याण्डविरुद्ध (२० रन दिएर ७ विकेट लिएका थिए । विश्वकप क्रिकेटमा कुनै बलरले ७ भन्दा बढी विकेट लिन सकेका छैनन् । एक दिवसीय क्रिकेटमा भने चामिन्दा भा

वार्षिक कार्यक्रम तयार पार्न क्रिकेट प्रशिक्षकहरुलाई क्यानको निर्देशन दीइयो...

Image
वार्षिक कार्यक्रम तयार पार्न क्रिकेट प्रशिक्षकहरुलाई क्यानको निर्देशन काठमाडौं, फागुन ६ - नेपाल क्रिकेट संघ क्यानले प्रशिक्षकहरुलाई वार्षिक कार्यक्रम तयार गर्न निर्देशन दिएको छ । कार्यवाहक अध्यक्ष दीपक कोइरालासहितका पदाधिकारीहरुले यू–१९ राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत बहादुर टमाटा, महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक श्यामसन जङ्ग थापा र राष्ट्रिय क्रिकेट एकेडेमीका प्रशिक्षक विनोद दासलाई बार्षिक कार्यक्रम तयार पारी क्यानमा पेश गर्न निर्देशन दिएको हो । माघ २७ गते बसेको संघको बोर्ड बैठकले उनीहरुलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । संघका कार्यवाहक महासचिव उत्तम्कुमार कर्माचार्यले निकालेको विज्ञप्तिका अनुसार संघका कार्यवाहक अध्यक्ष  कोइराला, कार्यवाहक कोषाध्यक्ष शैलेशकुमार चौधरी तथा संघका कार्यवाहक महासचिव उत्तम कुमार कर्माचार्य लगायतको उपस्थितिमा संघका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलगायत संघका कर्मचारीहरुसंग क्यानको भावी कार्यक्रम लगायत दैनिक कामकारवाहीहरु व्यवस्थित ढंगले सञ्चालन गर्ने बारेमा पनि छलफल तथा परामर्श भएको छ ।

झापा ११ विराट गोल्डकपको फाइनलमा...

Image
झापा ११ विराट गोल्डकपको फाइनलमा काठमाडौं, फागुन ६ – झापा ११ विराट गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई २–१ ले हराउँदै झापा ११ ले उपाधि यात्रा कायमै राखेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा सकिए पछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । झापा ११ का लागि दुवै गोल विशाल राई ए ले गरेका हुन् । प्रतियोगितामा बिहीबार मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।

मनाङ मर्स्याङदी विराट गोल्डकपको सेमिफाइनलमा...

Image
विराटनगर, फागुन ५ – मनाङ मर्स्याङ्दी क्लब विराट गोल्डकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । विराटनगरमा चलिरहेको प्रतियोगितामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा थ्री स्टारलाई ३–१ ले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनाएको हो । मनाङको जितमा दिपक राई, शिव श्रेष्ठ र विशाल राई बीले गोल गरे । थ्री स्टारका लागि भने विष्णु सुनुवारले एक गोल फर्काए । जीतसँगै मनाङले गएको हप्ता आहारारा गोल्डकपमा थ्री स्टारसँग व्यहोरेको हारको बदला पनि लियो । मनाङले फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

Afghanistan VS Bangladesh, ICC Cricket World Cup 2015 (Live Streaming)

Image
Live streaming Links:-

जापानी क्लवले काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाइदिने घोषणा..

काठमाडौं, फागुन ४– एउटा जापानी खेल क्लबले काठमाडौ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको बेसबल खेल मैदान बनाइदिने घोषणा गरेको छ । नेपालमा बेसबल खेलको सम्भावनाबारे अध्ययन गर्न नेपाल भ्रमणमा आएको नेपाल बेसबल लालिगुराँस युवा क्लब जापानले काठमाडौ उपत्यकामा अन्तर्राष्ट्रियस्तरको बेसबल खेल मैदान बनाइदिने घोषणा गरेको हो । क्लबका सचिव सुजुकी हिजोतोषीले सोमबार भक्तपुर बेसबल प्रमोशन टीमले संचालन गरिरहेको खेल गतिविधि अवलोकनपछि काठमाडौ उपत्यकाभित्र सरकारी स्वामित्वको जग्गा पाए क्लब मैदान बनाउनका लागि सबै किसिमको लगानी गर्न तयार रहेको बताउनुभयो । बेसबलको अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउन झण्डै २ करोड रुपैयाँ लाग्छ । नेपाल बेसबल लालिगुराँस युवा क्लब जापानले भक्तपुर बेसबल प्रमोशन टीमलाई एक लाख रुपैयाँ बराबरका खेल सामग्री पनि प्रदान गरेको छ । क्लबका सचिव हिजोतोषीले भक्तपुर बेसबल प्रमोशन टीमका संयोजक रोशन थापालाई खेल सामाग्री प्रदान गर्नुभयो । एक साताको अध्ययन भ्रमणमा आएको १० सदस्यीय जापानी टोलीले भक्तपुरका २ वटा र कास्कीका ६ वटा विद्यालयमा बेसबलको प्रशिक्षण पनि दिएको छ ।

वेष्ट इण्डिज आयरल्याण्डसँग पराजित...

Image
काठमाडौं फागुन ४ - (अपडेट) दुई पटकको विश्वकप विजेता वेष्ट इण्डिज आयरल्याण्डसँग पराजित भएको छ । विश्वकप क्रिकेटको समूह चरणको पहिलो खेलमा वेष्ट इण्डिज सोमबार आयरल्याण्डसँग ४ विकेटले पराजित भएको हो । न्युजिल्याण्डको नेल्सनमा  जितका लागि पाएको ३ सय ५ रनको लक्ष्य आयरल्याण्डले खेल सकिन २५ बल अघि नै ६ विकेट गुमाएर पुरा गर्‍यो । आयरल्याण्डले विश्वकपमा भेट्टाएको यो तेश्रो ठूलो लक्ष्य हो  । यसअघि आयरल्याण्डले सन् २०११ को विश्वकपमा ईंग्ल्याण्डविरुद्ध ३ सय २९ र नेदरल्याण्डविरुद्ध ३ सय ७ रनको लक्ष्य भेट्टाएको थियो । आयरल्याण्डलाई जिताउन पउल स्टेर्लिङले ९२, एड जोयसले ८४ र निल ओब्रायनले नटआउट ७९ रन बनाए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ४ रन बनाएको थियो । ८७ रनको अवस्थामा ५ विकेट गुमाएर दवावमा परेपनि वेष्ट इण्डिजका लागि छैटौं नम्बरमा ब्याटिङमा आएका लेन्डल सिमोन्सले १ सय २ र सातौ नम्बरमा ब्याटिङमा आएका डारेन सामीले ८९ रन बनाएका थिए । अब आयरल्याण्डले आफ्नो दोश्रो खेलमा आउँदो १३ गते युएईसँग खेल्ने छ भने वेष्ट इण्डिजले आउँदो शनिबार पाकिस्तानसँग खेल्ने छ ।

New Zealand vs Scotland, ICC World Cup 2015 (Live Streaming)

Image
Live Streaming Links

Matches Fixture, ICC World Cup 2015

Image

Ireland vs West Indies, ICC WORLD CUP 2015 (LIVE STREAMING)

Image
Live Streaming Links