प्रेस विज्ञप्ती सम्बन्धी अत्यन्त जरुरी सूचना""

प्रेस विज्ञप्ती २०१४
२०७१ साल आश्विन १२ गते आईतबार आगामी नोभेम्बर ५ देखि १६, २०१४ सम्म कुवेतमा संचालन हुन गईरहेको ACC Men’s U-19 Premier Trophy मा सहभागि हुनजाने यू–१९ राष्ट्रिय क्रिकेट टोलीको छनौट गर्ने सन्दर्भमा हालै काठमाडौंमा संचालन भएको वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता समेतको आधारबाट आश्विन २० गतेदेखि काठमाडौंमा संचालन हुने प्रथम चरणको बन्द प्रशिक्षण शिविरमा देहायअनुसार ३५ जना खेलाडीहरु छनौटमा परेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गर्दछु ।

       ३५ जना यू–१९ खेलाडीहरुको नामावली क्षेत्र नं. १ निरज मुखिया अंकित सुवेदी अविनाश कण हेमन राई क्षेत्र नं. २ आशिफ शेख पवन शर्राफ पवन शर्राफ क्षेत्र नं. ३ सुमित महर्जन जितेन्द्र सिंह आशिष धामी आदिल खान क्षेत्र नं.४ शंकर राना सौरभ खनाल सन्दिप सुनार कौशल भुर्तेल क्षेत्र नं. ५ प्रनित थापा सुशान्त थापा रविन्द्र शाही राजविर सिंह अविनाश बोहरा आकाश विष्ट क्षेत्र नं. ६ प्रेम तामाङ्ग दिलिप नाथ योगेन्द्र कार्की अरुण ऐरी क्षेत्र नं. ७ चन्दन झा अनसज उपाध्याय क्षेत्र नं. ८ खेमराज पौडेल सुशिल क“डेल।

NPL Sports यूनिट..................

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav