नेपालको क्रिकेट यात्रा: पवन कार्की (Admin: NPL Sports & NPL CRIC)

पवन कार्की, दमक (झापा)
Admin: NPL Sports & NPL CRIC

2013 विश्वककप छनोट र 2014 विश्वकपमा शरद भेस्वाकरको सान्दार पारी खेलेका थिए।  केन्याले दिएको 184 को लक्ष शरदले अन्तिम ओभरमा 6 26 6 हानेर नेपाललाई विजय दिलाएका थिए। हंकंग विरुद्ध अन्तिम ओभरमा छक्का र चौका प्रहार गर्दै नेपाललाई विश्वकपमा पु-याएर कसैले तिर्न नसकने गुण लगाएका छन्। विश्वकपमा पनी सान्दार पारी खेलेका शरदल 13, 41, 37 गरेर कुल 81 रन बनाए।

2014 मा भएको डिभिजन 3 मा राम्रो गर्न सकेनन्। त्यसलगत्तै भएको डिभिजन 2 मा राम्रो प्रदर्शन गर्न नसक्दा भने ऊनीमाथी धेरै लालछना लगाएका छन् जुन क्रिकेट प्रेमीको एउटा ठुलो गल्ती हो। शरद सधै आफ्नो देशको जितकोलागी खल्ने खेलाडी हुन्।

शरदले  धनगडीमा भएको  SPA CUP T20 को पहिलो खेलमा राम्रो गर्न नसके पनी दोस्रो खेलमा अर्धसतक बनाउन मात्र 2 रनले चुकेका थिए।  त्यसपछी मुम्बईमा भएको खेलमा पहिलो ओभरमा 3 विकेट गएपछी विकेट समाल्न आएका शरदले 36 बलको सामना गरेर 28 रन बनाए।  शरदको खेल्ने तरिकाले गर्दा उनलाई गोवा प्रिमियर लिग[GPL] को व्यवसयीक खेलाडी भएका छन्  जस्मा रन्जी ट्रफी खेल्ने खेलाडी छन्।

फिलिप ह्युज् ट्रिव्युट म्याचमा शरदले 53 बलमा 52 रन बनाएका छन्। उनको सान्दार अर्धसतकले गर्दा टिम रातोले 1 रनको जीत हाॅसिल गरेका छन् र उनीमाथी लालछना लगाउनेलाई राम्रो झापड लगाए। 2016 विश्वकपमा पुग्न शरदविना अधुरो छ। शरदले फेरीपनी नेपाललाई विश्वकप पु-याउछन् र शरदघाती मुखमा टालो लगाउछन्।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

I would pay to watch AB de Villiers and Mitchell Starc: David Warner