होचा खेलाडीको रोचक प्रेमकथा...


न्युयोर्क : एन्टोन क्राफ्ट, ५२ वर्षका भए। उनी शारीरिक सुगठनको दुनियाँमा कहलिएका खेलाडी हुन्। चार फिट चार इन्चमात्र अग्ला क्राफ्ट होचा खेलाडीको रूपमा आफूले बनाएको कीर्तिमानका कारण चर्चामा आउने गर्छन्। 

तर पछिल्लो पटक भने उनी खेलका कारण नभएर प्रेमका कारण चर्चामा रहेका छन्। पछिल्लो समय क्राफ्ट आफूभन्दा निकै अग्ली महिलासँगको प्रेमका कारण चर्चामा आएका हुन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Bollyhood Om Puri dies