एनपिएल आयोजनामा पुन: विवाद


२०७१ चैत्र २१ शनिबार, काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) आयोजक विषयमा पुन: विवाद देखिएको छ। नेपाल क्रिकेट संघ (क्यान) को केही साताअघि भएको बैठकले यस पटक एनपिएल जोहोरा स्पोर्टस म्यानेजमेन्टलाई आयोजना गर्न दिने र अर्को वर्षदेखि आफैंले आयोजना गर्ने निर्णय गरेको थियो। 

तर क्यान नै आफ्नो उक्त निर्णयमा पुनर्विचार गर्ने मनस्थितिमा देखिएको छ। एनपिएल क्यानले नै गर्नुपर्ने दबाब बढेपछि निर्णय पुनर्विचार हुने देखिएको छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav