आइपिएलमा राजस्थानद्वारा कोलकत्ता पराजित

जेठ ३ – इण्डियन प्रिमियर लिग आइपिएल  क्रिकेट अन्तरगत शनिबार रातीको खेलमा राजस्थान रोयल्स विजयी भएको छ । राजस्थानले कोलकत्ता नाइट राइडर्सलाई ९ रनले हराएको हो । पञ्जावले दिएको १ सय ३१ रनको लक्ष्य चेन्नईले १६ दशमलव ५ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

खेलमा पहिले टस जितेर व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९९ रन बनायो भने २ सय रनको लक्ष्य पाएको कोलकत्ताले निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र १९० रन बनाउन सक्यो अर्को खेलमा शीर्ष स्थानको चेन्नई सुपर किंग्सले किंग्स इलाभेन पञ्जावलाई ७ विकेटले हरायो ।

Comments

Popular posts from this blog

Brazil Won by 2 Goal over Mexico with Nil Goal

Brazil leading by 2 goals