भूगर्भ विभागले ल्यायो भूकम्पबारे सूचना दिने एप्स (लिंकसहित)

भूगर्भ विभागले ल्यायो भूकम्पबारे सूचना दिने एप्स (लिंकसहित)
काठमाडौं–खानी तथा भूगर्भ विभागले भूकम्पबारे सूचना दिने ‘नेपाल अर्थक्वेक अपडेट्स्’ नामक मोबाइल एप्स सार्वजनिक गरेको छ। खानी तथा भूगर्भ विभागका अनुसार ४ रेक्टरस्केलभन्दा माथिका भूकम्प जानासाथ भूकम्पको सबै सूचना मोबाइल एप्समा अपडेट हुनेछ । 
शनिबार एक कार्यक्रमकाबीच उद्योगमन्त्री महेश बस्नेतले उक्त एप्सको शुभारम्भ गरे। साथै भूकम्पबार जानकारी लिन शुल्क नलाग्ने टेलिफोन नम्बर(टोल फ्री नम्बर) १६१८०१४४१०१४१ को समेत शुभारम्भ गरे। 

खनी तथा भूगर्भ विभागले भूकक्पबारे सर्वसाधारणलाई जानकारी दिन शनिबार ल्याएको एप्स यहाँबाट डाउनलोड गर्नुहोस्ः https://play.google.com/store/apps/details?id=np.com.mls.nepalquakeupdate 

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Fixtures, ICC WCL Div- 2, 2015