बैंङलोरले हैदरावाद लाइ ६ विकेटले पराजित गर्यो...

काठमाडौं, जेठ २ – इंन्डियन प्रिमियर लिग क्रिकेट आइपिएलमा रोयल च्यालेन्जर्स बैंङलोरले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको छ । टस जितेर व्याटिङ रोजेको हैदराबादले निर्धारित ११ ओभरमा ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको थियो ।
वर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा जवाफी व्याटिङ् गरेको बैङलोरले निर्धारित ५ दशमलव ५ ओभरमा ५ विकेटको क्षतिमा ८३ रन बनायो । डिएल मेथडमा खेलाइएको खेलमा बैङ्लोर ६ विकेटले विजयी भएको हो ।
Comments
Post a Comment