नेपाली क्रिकेट टिम मंगलबार ईंग्ल्याण्ड जाने...

काठमाडौं, असार ८ - ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट प्रतियोगिता र विश्व क्रिकेट लिग प्रतियोगिताको तयारीका लागि नेपाली राष्ट्रिय टोली आज ईंग्ल्याण्ड जाने भएको छ।

आगामी जुलाई ६ देखि २६ तारिखसम्म आयरल्याण्ड र स्कटल्याण्डमा हुने ट्वेन्टी–ट्वेन्टी विश्वकपको छनोट प्रतियोगिता र जुलाई २९ र ३१ मा स्कटल्याण्डमा हुने विश्व लिग प्रतियोगितामा नेपालले भाग लिने छ। प्रतियोगिताका लागि अभ्यास गर्न साथै प्रशिक्षणका लागि नेपाली टोली मंगलबार इंग्ल्याण्ड र नेदरल्याण्डको भ्रमणमा जान लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।

Comments

Popular posts from this blog

TU scraps connection to National Medical College

Brazil leading by 2 goals