यदी क्यान ले चायो भने आफ्नो पदबाट रजिनामा दिने - पारस खड्का

यदी क्यान ले चायो भने पारस खड्काले आफ्नो कप्तानि त्याग्ने कुरा जानकारी गरेका छन्। लगातार आलोचना खेप्दै आइरहेको खड्काले हारको सम्पुर्ण जिम्मेवारि लियेक छन् र आफ्नो पदबाट रजिनामा दिन चहेको बताये। पारसले भने:" अब क्यान को हातमा छ, मलाइ कप्तान राख्ने वा नरख्ने भन्ने बारे।

म अझै पनि नेपालको लागि खेल्न चाहान्छु र आफ्नो सक्दो राम्रो खेल पस्कन चाहन्छु।" उनले थपे: " यो पालीको हारले कतिको चोट पुगेको छ, त्यो हामि खेलाडीलाई भन्दा बढि अरु कस्लाइ थाहा हुन्छ? हामिलाइ पनि धेरै चित दुखेको छ, हामिले पनि सकेको क्रीकेट खेलेका हौं।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav