अलराउन्डर सागर पुन र बलर जितेन्द्र मुखिया स्वदेश आइपुग

राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सागर पुन र बलर जितेन्द्र मुखिया स्वदेश आइपुगेका छन्। ट्वान्टी–२० विश्वकपमा छनोट हुन असफल भएको नेपाली टोली आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्ने तयारीमा छ। स्कटल्यान्डमा नेपालले विश्व क्रिकेट लिग खेल्नुअघि स्थानीय क्लबसँग अभ्यास खेल खेल्ने योजना बनाएको छ। नेपालले च्याम्पियनसिपमा स्कटल्यान्डसँग ५० ओभरको दुई खेल खेल्नेछ

उक्त टोलीमा नअटाएका उनीहरूसँगै ओपनर एवं विकेटकिपर सुवास खकुरेल र विनोद भण्डारी पनि नेपाल आउने तयारीमा रहेको नेपाल क्रिकेट संघ(क्यान)का महासचिव उत्तम कर्माचार्यले जनाएका छन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav