आइसीसी वर्ल्ड क्रिकेट लिग : नेपालसामु २ सय ३६ रनको लक्ष्य

आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको खेलमा स्कटल्यान्डले नेपाललाई २ सय ३६ रनको लक्ष्य दिएको छ। निर्धारित ३६ ओभरको खेलमा ७ विकेट गुमाएर स्कटल्यान्डले उक्त लक्ष्य दिएको हो। ५० ओभरको खेल भए पनि वर्षाका कारण खेल ३६ ओभरमा छोट्याइएको छ।
३६ ओभरमा स्कटल्यान्डको ७ विकेट गुमाई २३५ रन। स्कटल्यान्डद्वारा नेपाललाई २ सय ३६ रनको लक्ष्य
Comments
Post a Comment