अधिकृत (सिइओ) भावना घिमिरेसँगको सम्झौता ६ महिना थप्न

नेपाल क्रिकेट संघ (क्यान) को कार्यसम्पादन समितिले प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरेसँगको सम्झौता ६ महिना थप्ने निर्णय गरेको छ। क्यानका कार्यवाहक अध्यक्ष दीपक कोइरालाको अध्यक्षतामा शनिबार बसेको कार्यसमिति बैठकले पछि अनुमोदन गर्ने गरी घिमिरेको अवधि थप गरेको हो।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav