उपाधिका लागि नेदरल्याण्ड र स्कटल्याण्ड भिड्न

टी–२० विश्वकप छनोट क्रिकेटको उपाधिका लागि आज नेदरल्याण्ड र स्कटल्याण्ड भिड्ने भएका छन् । फाइनल खेल नेपाली समय अनुसार बेलुकी सात बजेपछि हुनेछ। स्कटल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो भने नेदरल्याण्ड २००८ मा आयरल्याण्डसँग संयुक्त रुपमा विजेता बनेको थियो ।

शनिबार राति भएको सेमिफाइनल भिडन्तमा साविकको विजेता आयरल्याण्डलाई ५ विकेटले हराउँदै नेदरल्याण्ड उपाधि नजिक पुगेको हो। पहिलो सेमिफाइनलमास्कटल्याण्डले हङकङलाई ५ विकेटले पराजित गरेको थियो ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

Fixtures, ICC WCL Div- 2, 2015