के तपाईलाई नेपाल क्रिकेटको जर्सी चाहिएको छ? - तुरुन्त सम्पर्क गर्नुहोस

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सी बिक्री गर्नका लागि तीनवटा जर्सी बिक्रेता कम्पनीहरुसँग एक वर्षे सम्झौता गरेको छ। क्यानले बिहीबार जर्सी बिक्रेता तीन कम्पनीसँग सम्झौता गरेको हो।

क्यानका अनुसार जर्सीको डिलर दिएबापत क्यानले १५ प्रतिशत रोयल्टी
प्राप्त गर्नेछ। नेपाली राष्ट्रिय क्रिकेट टीमको जर्सी बेच्ने पसलहरुमा तेक्वान्दोका रिटायर्ड खेलाडी दिपक विष्टको स्पोर्ट्स युनिभर्स, नयाँ बानेश्वर, आरजे स्पोर्टस्, चाइना टाउन, सुन्धारा र सुन्बी डिजाइन स्टुडियो मिनभवन रहेका छन्।

Comments

Popular posts from this blog

Fixtures, ICC WCL Div- 2, 2015