हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरियो

काठमाडौं, श्रावण २ - विश्व ट्वान्टी–२० छनोटको खेलमा नेपाल जर्सीसँग ७ विकेटले पराजित भएको छ। प्रतियोगितामा नेपालको यो लगातार चौथो हार हो। हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ
टस हारेर व्याटिङ थालेको नेपालले जर्सीलाई १०६ रनको लक्ष्य दिएको थियो। नेपालले दिएको झिनो लक्ष्य जर्सीले मात्र ३ विकेटको क्षतिमा २३ बल अगाडी नै पुरा गर्यो।
Comments
Post a Comment