टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरियताबाट हट्यो नेपाल | Cricket

नेपालले औपचारिक रुपमा टी-ट्वान्टी अन्तर्राष्ट्रियको स्टायटस पाएको एक वर्षमात्रै भएको थियो। गत वर्ष २७ र २८ जुनमा मेलबर्नमा बसेको आइसीसीको बोर्ड बैठकले नेदरल्यान्ड्स र नेपाललाई टी-ट्वान्टी अन्तर्राष्ट्रियको स्टायटस दिने निर्णय गरेको थियो।

असार १६ देखि नेदरल्याण्डसँग चार खेलको शृङ्खला खेलेपछि असार २० मा मात्र आवश्यक आठ खेल पूरा भई नेपाल टी ट्वान्टी र्याङ्किङमा १५ औँ नम्बरमा परेको थियो। नेदरल्यान्डससितको चार खेलको शृङ्खला नेपालले ३ – १ ले गुमाएको थियो।

टी-ट्वान्टी विश्वकप छनौट प्रतियोगिताबाट बाहिरिएसँगै खोसिएको नेपालको टी ट्वान्टी अन्तर्राष्ट्रिय वरियताका कारण नेपालको नाम आइसिसीको टी ट्वान्टी र् याङ्किङ्सबाट हटाइएको छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Media society serious exception to obstruction at media houses

Bollyhood Om Puri dies