श्रीलंकाली ट्वेन्टी – ट्वेन्टी टोलीमा ५ नयाँ अनुहार | Cricket
साउन ८ – पाकिस्तान विरुद्धको ट्वेन्टी ट्वेन्टी श्रृँखलाका लागि श्रीलंकाले टोलकिो घोषणा गरेको छ। लासिथ मालिङ्गाको कप्तानीमो घोषणा गरिएको टोलीमा ५ नयाँ अनुहारलाई समेटिएको छ ।एकदिवसीय टोलीको उपकप्तान लाहिरु थिरिमने र दिनेश चण्डिमाललाई ट्वेन्टी ट्वेन्टीमा समावेस गरिएको छैन भने चामरा कपुगेदरा ३ वर्षपछि टोलीमा पुनरागमन गरेका छन्। आगामी साउन १४ र १६
Comments
Post a Comment