क्यानको सिइओ पुन: भावना घिमिरे | Cricket



नेपाल क्रिकेट संघ (क्यान)ले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा भावना घिमिरेलाई निरन्तरता दिने तयारि गरेको छ।

क्यानको शुक्रबार बसेको कार्यसम्पादन बैठकमा घिमिरेलाई निरन्तरता दिइने विषयमा एक मत भएपनि ६ महिना थप्ने की एक वर्ष थप्ने भन्ने विषयमा अन्यौलता रहेको स्रोतले जानकारी दियो। शनिबार पुन बस्ने कार्य सम्पादनको बैठकले यस विषयमा निर्णय गर्न सक्ने जनाइएको छ। ६ महिने परिक्षणकालपछि थपिएको घिमिरेको तीन महिने पदावधी केही दिनमै सकिदै छ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism