आयरल्याण्ड v/s हङ्कंग - म्याच रिपोर्ट

आयरल्याण्ड र हङकङ टी-२० विश्वकपका लागि छनोट भइसकेका छन्। आयरल्याण्ड समूहको शीर्ष स्थानमा रहँदै विश्वकपका लागि छनोट भएको हो भने हङकङले अफगानिस्तानलाई हराएको थियो।

वर्षाले खेल हुन नसकेपछि आयरल्याण्ड टी-२० विश्वकप छनोट क्रिकेटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आइतबार हङकङ र आयरल्याण्ड बीचको खेल थियो। तर,निर्धारित समयको ३ घन्टासम्म कुर्दा पनि वर्षाका कारण खेल हुन सकेन र आयरल्याण्डलार्इ तेस्रो घोषणा गरिएको छ।

Comments

Popular posts from this blog

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time

PM Deuba urges people to stand adjoining feasible totalitarianism