नेदरल्याण्ड v/s स्कटल्याण्ड फाइनल - म्याच रिपोर्ट

स्कटल्यान्डले सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो भने नेदरल्यान्डस् चाहिँ आयरल्यान्डलाई होमग्राउन्डमा घुँडा टेकाउँदै फाइनल पुगेको थियो।

विश्व ट्वान्टी २० क्वालिफायर फाइनल प्रतियोगिता वर्षाले बिथोलेपछि एउटा पनि बल नखेली खेल स्थगित हुन पुगेको छ। खेल स्थगित भएपछि प्रतियोगिताको नियम अनुसार स्कटल्यान्ड र नेदरल्यान्डसलाई संयुक्त रुपमा विजयी घोषणा गरिएको छ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav