विश्व एघार 37 रन ले विजयी । Bats For Nepal

नेपालका भूकम्पपीडितलाई सहयोग गर्न मलेसिया क्रिकेटको आयोजनामा मलेसियामा भएको टी ट्वान्टी खेलमा नेपाल विश्व ११ सँग ३७ रनले पराजित भएको छ।

विश्व ११ बाट कप्तानी गरेका सनथ जयसूर्याले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले निर्धारित २० ओभरको खेल सकिन २ बल बाँकी छँदा १३५ रनमा अल आउट गरेको थियो।

अविनाश कर्ण, सिद्धान्त लोहनी, राजेश पुलामी मगर र शरद् भेषावकरले दुई दुई विकेट लिए। विश्व ११ का तर्फबाट सुरुवाती ब्याटसम्यान स्टोइनिसले ४८ रन बनाए।जवाफी ब्याटिङमा उत्रिएको नेपाल १९.२ ओभरमा ९८ रनमै समेटियो।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav