स्टिभ स्मिथ टेष्टका पनि कप्तान | Aussies Cricket

काठमाडौ, श्रावण २९ - एसेज श्रृंखलाकोअन्त्यसँगै स्टिभ स्मिथ अष्ट्रेलियाको टेष्ट टिमको कप्तान बन्ने भएका छन्। एजेसको अन्त्यसँगै माइकल क्लार्कले कप्तानी छोड्ने भएपछि स्मिथलाई कप्तान बनाउन लागिएको हो।

२६ वर्षिय स्मिथ अहिले अष्ट्ेरलियाको वानडे कप्तान छन्। अब इग्ल्यान्ड विरुद्ध हुने खेलदेखि उनी टि–ट्वान्टी टिमको पनि कप्तान हुनेछन्। डेविड वार्नर उनका उपकप्तान हुनेछन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav