यू-१९ विश्वकप छनोटको आयोजना नेपालमा नहुने । Nepal U-19 Cricket

भूकम्पको कारण देखाउँदै यू-१९ विश्वकप छनोट क्रिकेटको आयोजना नेपालबाट खोसिएको छ। अब मलेसियामा हुनेछ अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले यू-१९ विश्वकप छनोट क्रिकेट मलेसियाको राजधानी क्वालालम्पुरमा सार्ने निर्णय गरेको हो।
आगामी अक्टोबर १४ देखि २३ सम्म हुने यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालसँगै आयरल्याण्ड, पपुवा न्यूगिनी, युगाण्ड र अमेरिकाले खेल्नेछन्।
Comments
Post a Comment