वासिम अक्रम माथी गोली प्रहार । Pakistan Cricket

पाकिस्तानका पूर्वकप्तान वासिम अकरम कराँचीमा आक्रमण मुस्किलले बचेका छन्। फास्ट बलिङ क्याम्पका लागि अकरम नेलनल स्टेडियम जाँदै थिए। त्यसक्रममा गाडीमा आएकाहरुको समूहले उनीमाथि गोली हानेका थिए।

अकरमले उक्त गाडी नम्बर आफूले प्रहरीलाई टिपाएको बताएका छन्अकरमका म्याजेनरले उनी नेशनल स्टेडियममा सुरक्षित रहेको जानकारी दिएका छन्।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav