न्युजिल्यान्डविरुद्धको ट्वान्टी–२० र वान डे सिरिजका लागि डे भिल्लियर्स फर्कन | South Africa v/s New Zealand

दक्षिण अफ्रिकाले अर्को महिना न्युजिल्यान्डविरुद्ध खेल्ने ट्वान्टी–२० र वान डे सिरिजका लागि स्टार खेलाडी एबी डे भिल्लियर्स टिममा फर्कने भएका छन्।

आफ्नो पहिलो बच्चाको जन्मका बेला श्रीमतीसँग रहने उनले हालै बंगलादेशविरुद्धको टेस्ट सिरिज खेलेका थिएनन। तर गर्भवती श्रीमतीकै कारण अलराउन्डर जेपी डुमेनी र फास्ट बलर मोर्ने मोर्केलले पनि न्युजिल्यान्डविरुद्धको वान डे सिरिज खेल्ने छैनन् । उनीहरू दुवै ट्वान्टी–२० सिरिजका लागि भने टिममा फर्कनेछन् । दक्षिण अफ्रिकाका लागि ट्वान्टी–२० खेलिसकेका अलराउन्ड डेविड
विसले न्युजिल्यान्डविरुद्ध वान डेमा डेब्यु गर्न सक्नेछन् ।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav