भारत बलियो स्थितिमा भारत बलियो स्थितिमा | TEST MATCH

गाले, श्रावण २८ - भारत श्रीलंकाविरुद्धको पहिलो टेस्टको दोस्रो दिन बिहीबार बलियो स्थितिमा रहेको छ। भारत आफ्नो पहिलो इनिङ्समा ३ सय ७५ रन बनाएर अलआउट भयो। यसअघि श्रीलंकाले पहिले ब्याटिङ गर्दै १ सय ८३ रन बनाएको थियो। यस्तोमा भारतलाई १ सय ९२ रनको अग्रता प्राप्त भएको थियो।दिनको खेल समाप्त हुँदा श्रीलंकाले आफ्नो दोस्रो इनिङ्स सुरु गर्दै दुई विकेटको क्षतिमा पाँच रन बनाएको छ र गम्भीर समस्यामा फसेको छ। भारतको पहिलो इनिङ्समा शिखर धवनले सर्वाधिक १ सय ३४ रन बनाए। यस्तै कप्तान विराट कोहलीले १ सय ३ रन थपे। पुछारका ब्याट्सम्यान रिद्दीमान साहले ६० रन जोडे।

Comments

Popular posts from this blog

नेपालले टीट्वेन्टी अन्तर्राष्ट्रिय मान्यता गुमायो

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time