टेस्ट सिरिज बराबर | साउथ अफ्रिका v/s बङ्गलादेश | Cricket

बंगलादेश र दक्षिण अफ्रिकाबीचको दोस्रो तथा अन्तिम टेस्ट सोमबार बराबरीमा टुंगेको छ। टेस्टको अन्तिम चार दिन लगातारको वर्षाले सम्भव भएको थिएन। सेर ए बंगला स्टेडियममा पाँचौं दिन बिहान मैदान खेल्न योग्य नभएपछि टेस्ट बराबरीमा टुंगेको घोषणा गरिएको थियो।


टेस्टको पहिलो दिन मात्र खेल सम्भव भएको थियो र त्यसमा बंगलादेशले पहिले ब्याटिङ गर्दै आठ विकेट क्षतिमा २ सय ४६ रन बनाएको थियो। त्यस क्रममा दक्षिण अफ्रिकी बलर डेल स्टेयनले आफ्नो चार सय विकेट पूरा गरेका थिए। चटगाउँमा भएको पहिलो टेस्ट पनि वर्षाले प्रभावित रहेपछि बिनानिर्णय टुंगेको थियो।

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav