तमु ल्होसार बिशेष

गुरुङ समुदायले शुक्रबार तमु ल्होसार पर्व मनाएका छन् । उनीहरुले नयाँ वर्षको रुपमा तमु ल्होसार मनाएका हुन । काठमाडौंको टुँडीखेलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा औपचारिक कार्यक्रम भएको थियो । कार्यक्रममा गुरुङ समुदायका युवायुवती परम्परागत पहिरनमा नृत्य र गीतमा रमाएका थिए । ल्होसारको दिन गुरुङ समुदायमा मिठो मिडो खाने प्रचलन पनि छ ।




Comments

Popular posts from this blog

Fixtures, ICC WCL Div- 2, 2015

Bayern manager Pep Guardiola calls Lionel Messi the 'best player of all time