ग्यासमा २५ रूपैयाँ वृद्धि

नेपाल आयाल निगमले ग्यासको मूल्य १३ सय २५ रुपैयाँबाट बढाएर  १३ सय ५० रुपैयाँ हुने भएको छ। २५ रुपैयाँ वृद्धिपछि पनि निगमलाई  ग्यासमा अझै घाटा रहेको बताईएको छ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समेत घाटा रहेको छ ।  निगमलाई हाल १५ दिनको मासिक घाटा २३ करोड ९३ लाख रुपैयाँ रहेको उनले बताए।
मूल्य वृद्धि राति १२ बजे(बिहीबार)देखि लागू हुने गरी ग्यासको मूल्य बढाईएको छ । 

Comments

Popular posts from this blog

Thor Gets Another Haircut

Local polls impossible in March-April: CEC Yadav