Posts

दोस्रो अभ्यास खेलमा पनि नेपाल विजयी...

टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको तयारीमा भारतको धर्मशालामा रहेको नेपाली क्रिकेट टिमले दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ। सोमबार दिउँसो धर्मशालामा भएको दोस्रो अभ्यास खेलमा नेपाली टिमले हिमाञ्चल प्रदेश-११ लाई ६१ रन पराजित गर्न सफल भएको हो। नेपाललार्इ फराकिलो जित दिलाउने क्रममा उपकप्तान ज्ञानेन्द्र मल्लले ब्याटिङमा र सोमपाल कामीको अलराउन्ड पर्दशन गरे। फराकिलो जित निकाले पनि नेपालको शुरुवात भने खराब थियो। तर, उपकप्तान मल्लले अविजित रहँदै ५२ रन बनाएपछि नेपालले हिमाञ्चललार्इ १२३ रनको लक्ष्य दिएको थियो।   त्यसैगरी सोमपाल कामीले २४नेपालका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन्। नेपालको पारीमा सरद भेसवाकरले ११, सुवास खकुरेलले ५, सागर पुनले ४, पारस खड्का र विनोद भण्डारीले समान १/१ रन जोडे। ४७ रनमा ६ विकेट गुमाएको अवस्थामा नेपालको पारीको उपकप्तान मल्लले उद्धार गरेका थिए।नेपालको पारी सम्हाल्दै ज्ञानेन्द्रसँग सोमपालले ३८ र शक्ति गौचनले ३७ रनको साझेदारी गरी नेपालको जितको आधार खडा गरे। जवाफी ब्याटिङमा उत्रेको हिमाञ्चल-११ १४ ओभर ३ बलमा ६१ रन जोड्दा अलआउट भएको थियो। घरेलु टोलील...

Second practice Match: Nepal vs HPXI - Scorecard

2nd Friendly practice match between Nepal XI vs Himanchal Pradesh XI at Dharamsala Cricket Ground. Date: June 15, 2015 Toss: Himanchal won the toss and elected to field fist. Nepal XI: 122/7 (20 overs) Gyanendra Malla 52* (47), Sompal Kami 24 (21), Sharad Vesawkar11 (14), Shakti Gauchan 9* (5), Subash Khakurel 5 (13) Bowling HPXI Gurwinder Singh 2/14 (4 overs), Akash Sharma 1/18 (3 overs), Raghav Dhawan 1/28 (4 overs), Kunwar Abhinay 0/14 (4 overs) Himanchal Pradesh XI: 61/10 (14.3 overs) Sumeet Verma 18 (25), Vikrant Singh 10 (18), Abhimanyu Rana 9 (11), Akash Sharma 7 (11) Bowling Nepal: Sompal Kami 3/18 (4 overs), Shakti Gauchan 2/8 (2.3 overs), Jitendra Mukhiya 2/9 (2 overs), Karan KC 1/9 (3 overs), Pradeep Airee 0/11 (2 overs), Sagar Pun 0/2 (1 over) RESULT: Nepal won by 61 runs.

अष्ट्रेलियाद्वारा टेष्ट श्रृँखाला क्लिनस्विप..

Image
जेठ ३२ – वेष्ट इन्डिज विरुद्धको टेष्ट श्रृँखला अष्ट्रेलियाले क्लिन स्विप गरेको छ । श्रृँखला अन्तर्गत आइतबार राती सम्पन्न दोश्रो टेष्टमा समेत २ सय ७७ रनको जित हात पार्दै अष्ट्रेलियाले २ म्याचको टेष्ट सिरिजमा कब्जा जमाएको हो।       दोश्रो टेष्टको चौथो दिन अष्ट्रेलियाले दिएको ३ सय ९२ रनको लक्ष्य पछ्याएर ब्याटिङमा उत्रिएको वेष्ट इन्डिज ४२ ओभरमा मात्र १ सय १४ रनमा समेटियो । वेष्ट इन्डिजका ४ जना ब्याट्सम्यान डकआउट भएको पारिमा ४ जनाले मात्र दोहोरो अंकको स्कोर गर्न सके ।      वेष्ट इन्डिजका लागि कप्तान दिनेश रामदिनले २९,भिरासामी पेमुर्लले २३,साइ होपले १६ र डेरन ब्राभोले ११ रन बनाए । वेष्ट इन्डिजलाई सस्तैमा समेट्न अष्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा जोस हेजलउड, मिचेल जोन्सन र  नाथन लायनले समान २ विकेट लिए । यसअघि पहिलो टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङमा स्टेफन स्मिथको १ सय ९९ रनको मद्दतमा ३ सय ९९ रन बनाएका थियो । वेष्ट इन्डिज भने पहिलो इनिङमा मात्र २ सय २० रनमा समेटिएको थियो । जवाफमा अष्ट्रेलियाले दोश्रो इनिङमा २ विकेट गुमाउँदै २ सय १२ रनमा...

केन विलिमसन र रोस टेलरले शतकिय पारी खेलेपछि ईंग्ल्याण्ड विरुद्ध न्युजिल्याण्डको अग्रता...

Image
जेठ ३२ – केन विलिमसन र रोस टेलरले शतकिय पारी खेलेपछि न्युजिल्याण्डले ईंग्ल्याण्ड विरुद्धको तेश्रो एकदिवसीय क्रिकेट पनि जितेको छ । जित सँगै न्युजिल्याण्डले ५ म्याचको सिरिजमा २–१ को अग्रता लिएको छ । ईंग्ल्याण्डले दिएको ३ सय ३ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्डले १ ओभर बाँकी छदै ७ विकेटको क्षतिमा जित हात पार्यो । ३४ रनमा २ विकेट गुमाएको न्युजिल्याण्डलाई केन विलिमसन र रोस टेलरले तेश्रो विकेटका लागि २ सय ६ रनको साझेदारी गर्दै जितको आधार खडा गरेका थिए ।        विलिमसनले १ सय १८ र टेलरले १ सय १० रन बनाए । ईंग्ल्याण्डका डेविड विलीले ३ र वेन स्टोकले २ विकेट लिएपनि जितका लागि पर्याप्त भएन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली ईंग्ल्याण्ड उत्कृष्ट सुरुवातका वावजुत पुछारका ब्याट्समेन चल्न नसक्दा ४६ औं ३ सय २ रनमा समेटीएको थियो । ईंग्ल्याण्डका लागि कप्तान इयान मोर्गनले ७१, वेन स्टोकले ६८, जोय रुटले ५४ र सम विलिङ्सले ३४ रन बनाएका थिए । ईंग्ल्याण्डलाई कम योगफलमा समेट्नका लगि टिम साउथी र वेन विलरले समान ३ तथा म्याट हेनरीले २ विकेट लिए । खेलको म्यान अफ द म्याच न्युजि...

फिल्डिङका क्रममा एक आपसमा ठोक्किएपछि दुई क्रिकेटर मैदानबाटै अस्पताल भर्ना..

Image
जेठ ३२ – फिल्डिङका क्रममा एक आपसमा ठोक्किएपछि दुई क्रिकेटरलाई मैदानमै एम्बुलेन्स ल्याएर अस्पताल लैजानुपरेको छ । ईंग्ल्याण्डको घरेलु क्रिकेट प्रतियोगिता अन्तर्गतको खेल चलिरहेका बेला एउटै बल क्याच गर्ने क्रममा ठोक्किएका ईंग्ल्याण्डका रोए ब्रन्स र अष्ट्रेलियाका मोसिस हेन्रिक्युसलाई अस्पताल भर्ना गर्नुपरेको हो । ईंग्लिस क्लब सुरेबाट खेलिरहेका उनीहरु विपक्षी सक्सेसका खेलाडीको क्याच लिने क्रममा नराम्ररी ठोक्एिका थिए । एक आपसमा ठोक्किएपछि बेहोस बनेका उनीहरुलाई तत्काल एम्बुलेन्स बोलएर अक्सिजन समेत दिनु परेको थियो । आपसमा ठोक्किँदा हेनरिक्युसको आँखा माथिको हड्डी फुटेको छ । अहिले दुबै जना खतरामुक्त रहेको क्लबले जनाएको छ। सक्सेर र सुरेबीच भएको खेलको १९ औ ओभारमा बाउण्ड्री छेउको क्याच लिने क्रममा बलमा ध्यान दिएका दुवैजना एक आपसमा ठोक्किएका थिए । ठोक्किएलगत्तै बेहोस बनेका उनीहरुलाई तत्काल ३ एम्बुलेन्स बोलाएर सेन्ट रिचार्ड अस्पताल भर्ना गरिएको थियो । घटनापछि खेल स्थगित भएको थियो। Y

Only Test: India vs Bangladesh - summary

¤ Shikhar Dhawan and Murali Vijay play heroic inning ¤ Continue rain compelled Bangladesh to play draw. ¤ Aswin second five wickets haul in test matches SUMMARY: India 462 for 6 decl. (Dhawan 173, Vijay 150, Rahane 98, Shakib 4-105) drew with Bangladesh 256 (Kayes 72, Ashwin 5-87, Harbhajan 3-64) and (f/o) 23 for 0

First practice match, Nepal VS HPXI - Scorecard

1st Friendly practice match between Nepal XI vs Himanchal Pradesh XI at Dharamsala Cricket Ground. Date: June 14, 2015 Toss: Nepal won the toss and elected to field fist. First inning: Himanchal Pradesh XI: 143/7 (20 overs) Raghav Dhawan 54 (44), Abhimanyu Rana 21 (12), Nakura Raj 20 (29), Amit Kumar 19 (15), Amit Thakur 12 (8), Vikrant Singh 5*(7) Bowling: Basanta Regmi 3/27 (4 overs), Sompal Kami 1/12 (4 overs), Jitendra Mukhiya 1/33 (4 overs), Karan KC 0/35 (4overs), Pradeep Airee 0/34 (4 overs) Second inning: Nepal XI: 144/5 (20 overs) Subash Khakurel 29 (27), Pradeep Airee 23* (12), Sagar Pun 23 (29), Gyanendra Malla 19 (21), Sharad Vesawkar 17* (13), Binod Bhandari 7 (8), Paras Khadka 7 (11) Bowling: Akash Sharma 3/20 (4 overs), Raghav Dhawan 1/25 (4 overs), Gurwinder Singh 1/25 (4 overs), Kunwar Abhinay 0/32 (4 overs), Pankaj Sharma 0/45 (4overs) RESULTS: Nepal won the match by 5 wickets.